जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौँ ।लक्ष्मी माली तथा डा कृष्णराज सर्वहारीको सम्पादनमा थारू लोकसाहित्य प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोकसाहित्य समेटिएको छ । यसमा मोरङिया थारू लोकसाहित्यबारे रामसागर चौधरी, सप्तरीया थारू लोक साहित्यबारे...
लोकसंवाद संवाददाता,   असार ३०, २०७९
लोकसंवाद संवाददाता,   असार २९, २०७९


पूर्ण ओली,   असार २७, २०७९
एकजना आफन्तसँग कुराकानी हुँदै थियो । कुराको शिलशिलामा दूधले धेरै फाइदा गर्छ यो बिहान बेलुका पिउनु पर्छ भन्ने कुरा भयो । म पनि दुग्ध संस्थानको प्याकेट दूध सँधै लिएर पिउने गर्छु भन्ने कुरा भने। उनी डेरीको दुध नपिएर बाहिरको दुध...

लोकसंवाद संवाददाता,   असार २६, २०७९
कास्की । छिल्लो पुस्ता माझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरत पोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन् । सिर्जना र असार समूह साहित्य श्रृंखला अन्तर्गत आयोजित...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
संखुवासभा ।सभापोखरी गाँउ पालिकाले च्याङ्ग्रा प्रबर्धन कार्यक्रम अन्तर्गत ५९ वटा च्याङ्ग्रा ल्याईएको छ । मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउ पालिकाबाट उक्त च्याङ्ग्रा ल्याएको हो । च्याङ्ग्रा प्रबर्धन कार्यक्रमका सचिव यम बहादुर सुब्बाका अनुसार जिल्लाबाट नै च्याङ्ग्रा लोप हुने देखिएपछि च्याङ्ग्रा...

लोकसंवाद संवाददाता,   असार २४, २०७९
पाँचथर। जडीबुटि खेती विस्तार कार्यक्रम अन्तर्गत पाँचथरको फाल्गुनन्द ४ चिलिङदिनका कृषकलाई जडिबुटीका विरुवा वितरण गरेको छ । तीनचुले जडीबुटी कृषि सहकारीले विभिन्न प्रकारका जडीबुटीका विरुवा वितरण गरेको हो । १ नम्बर प्रदेश सरकार बन मन्त्रालयबाट आर्थिक सहयोग १० लाख रुपैंया...

लोकसंवाद संवाददाता,   असार २१, २०७९
संखुवासभा ।चौंतीस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । झारफुक गर्न...

लोकसंवाद संवाददाता,   असार २१, २०७९
लमजुङ ।लमजुङको राइनास नगरपालिका-४ सातविसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धान खेती गरेका छन् । कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषि बाली विज्ञान अध्ययनरत् विद्यार्थी र शिक्षक कर्मचारीले विद्यालयको चार रोपनीभन्दा बढी जमिनमा सामूहिक धान खेती गरेका हुन् । विद्यालय व्यवस्थापन...

लोकसंवाद संवाददाता,   असार २१, २०७९
काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले रारा ताल क्षेत्रमा बिजुली पुर्याएको छ । कर्णाली प्रदेशको मुगुमा दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुगेको हो । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत...

लोकसंवाद संवाददाता,   असार २१, २०७९
काठमाडौँ ।बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने जनाएको छ । सोमबार २० गते सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने र गाभिने संस्थाका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा उनीहरूको साविकमा रहेको पद अनुसारको...

लोकसंवाद संवाददाता,   असार २१, २०७९
पाँचथर ।सुनचाँदी ब्यवसायी संघ पाँचथरको छैटौं अधिवेशनले राजेन्द्र लोहारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अधिवेशनबाट संघको प्रथम उपाध्यक्षमा पदम लुहागुन, द्वितीय उपाध्यक्षमा दीपक धमला, महासचिवमा विनोद रसाइली, सचिवमामनिष (प्रकाश)खाती र कोषाध्यक्षमा मदन कालिकोटे निर्वाचित हुनुभएको संघका निवर्तमान महासचिव...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
तनहुँ ।स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दश वटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो । चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
झापा।झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपाली र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न...

लोकसंवाद संवाददाता,   असार २०, २०७९
खोटाङ ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक होलैसुङ र हलेसी गढी र हलेसी गढी वृत्तचित्र...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बनेपा, काभ्रेपलाञ्चोक स्थित बनेपा डेन्टल केयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई बनेपा डेन्टल केयरमाप्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले सो...

लोकसंवाद संवाददाता,   असार १९, २०७९
पाँचथर ।पाँचथरको फालेलुङ गाउँपालिका७, बिहिदिनमा शुक्रबार राती पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर शनिबार नै मृत भेटिएका थिए । उनकी श्रीमती ३८ बर्षीया गोमा मगर र...

लोकसंवाद संवाददाता,   असार १५, २०७९
महोत्तरी । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो...

लोकसंवाद संवाददाता,   असार १४, २०७९
सप्तरी ।सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख २६...

लोकसंवाद संवाददाता,   असार १०, २०७९
काठमाडौँ ।काठमाडौँउपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ ।...