मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७९
रुपन्देही ।मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार'२०७८ तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदानका लागि संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाज किकार्यक्रम अधिकृतसरिता पौडेलले दिएको जानकारी अनुसार ७४...


लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७९
चेतन कार्की प्रतिष्ठान (तदर्थ समिति) ल२०७९ कात्तिक २२ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद एवं गीतकार चेतन कार्कीको ८५ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न गर्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति वरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा आयोजित...

लोकसंवाद संवाददाता,   कात्तिक १८, २०७९
ललितपुर ।गोदावरी नगरपालिकास्थित विशङ्खु नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । हरिवोधनी एकादशीका अवसरमा यहाँ जिल्लाकै ठूलो मेला लाग्ने गर्छ । चौबीस वटा एकादशीमध्ये महत्व पूर्णरुपमा यो एकादशीलाई लिइन्छ । यस उपलक्ष्यमा उपत्यकाका चार स्थानमा अवस्थित नारायण मन्दिरमा पूजा अर्चनाका...

लोकसंवाद संवाददाता,   कात्तिक १४, २०७९
महोत्तरी ।मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै विदाईगरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति खरना विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिँदै यसपालिको छठ पर्व...

लोकसंवाद संवाददाता,   कात्तिक ११, २०७९
दैलेख ।भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरकफरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा खेल्ने चलन छ ।...

लोकसंवाद संवाददाता,   कात्तिक १०, २०७९
काठमाडौँ ।प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदी बहिनीबाट टीका ग्रहण गर्दैछन् । यम पञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...

लोकसंवाद संवाददाता,   कात्तिक ०२, २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले जिते नगद एक लाख । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०७९
काठमाडौँ ।नयाँ राइड सेयरिङ एप जाउँ गुरु सुरु भएको छ । नेपालमा बढ्दो रुपमा रहेको राइड सेयर एपको भीडमा जाउँ गुरु प्रा।लि।ले आइतबार काठमाडौंमा कार्यक्रमबीच जाउँ गुरुको औपचारिक उद्घाटन गरेको हो । यस कम्पनीमा तीन युवाहरु इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु...

लोकसंवाद संवाददाता,   असोज २९, २०७९
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुयाउने उद्देश्यका साथ...

प्रकाश बिक,   असोज १२, २०७९
विजय तब भइन्छ जब कसैले हार्नु पर्ने हुन्छ, हार त्यसको हुन्छ जो कमजोर हुन्छ, अशक्त, हुन्छ, असहाय हुन्छ !असहाय असक्त र कमजोर माथिको विजयलाई हामीले हर्ष उल्लासका साथ मनाउनु र कमजोर वर्गलाई चुनौती दिनु हो !! हो कुनै समय कालखण्ड...

लोकसंवाद संवाददाता,   असोज ११, २०७९
काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ को सापिङ स्थित रहेको गणेश मन्दिरको निर्माण सम्पन्न भएको छ। बिगतमा उपभोक्ता समितिको धाराप्रवाहले गर्दा २ बर्ष सम्म बन्न नसकेको स्थानीयको आरोप थियो भने उता उपभोक्ता समितिको अध्यक्ष रेशम तमाङले भने कोरोनाले गर्दा...

लोकसंवाद संवाददाता,   असोज १०, २०७९
काभ्रे र भुम्लु गाउँपालिका दोलालघाट भुम्लु कै पर्यटकीय हिसाबले एउटा छुट्टै सान रहेकोछ। काभ्रेका प्राय सबै ठाउँबाट केन्द्रबिन्दु जस्तै भएको दोलालघाटको पुल भने बर्षौ बर्ष देखि पुलको रङरोगनछारो र धुलोलेढाकेकोभएको थियो। तर यसपाली भने दशैको सुरुवात सँगै पुलको रङरोगन गरिएको...

लोकसंवाद संवाददाता,   असोज १०, २०७९
सुर्खेत ।नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त...

लोकसंवाद संवाददाता,   असोज १०, २०७९
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ लिसंखु का रहर काजी बिकले बिगत ११ बर्षदेखिविद्युतको पोल पाएका थिएनन्।अघिल्लो वडाका प्रतिनिधिहरुलाई बिगत ४ बर्ष देखी विद्युतको खम्बा उपलब्धगराउन माग गर्दै आएका थिए । तर उनकोपटक पटक पटककोअनुरोध र गुनासो...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
दशैँलाई नेपालको मौलिक चाडको रुपमा लिइन्छ । त्यसको कारण होला, यो बेला नेपालको मौसम पनि समथरमा या तराईमा विस्तारै चिसो सुरु हुने र पहाडतिर गर्मीको अन्तभई जाडो नै सुरु त हुने तर हिमाली भेगबाहेक जाडो ने सुरु नभएको आरामदायी समयको...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
तनहुँ ।म्याग्दे गाउँपालिका३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुग्नुभयो । पूर्ण अशक्त उहाँलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता हुनुभएका सारुले शुक्रबार आफ्नै घरमा कोभिड विरुद्वको खोप लगाउन पाउँदा खुसीले गद्गद् हुँदै बल्ल हामीजस्ता अपाङ्गता भएका र...

हरिविनोद अधिकारी,   असोज ०१, २०७९
मान्छेले जन्मँदै के पो लिएर आएको हुन्छ र ?भनिन्छ नि, कात्रोमा खल्ती हुँदैन । अर्थात् मरेपछि बेरेर लैजाने सेतो कपडामा केही पनि लान सकिँदैन । जति कमाएको भए पनि यहीँ छोडेर जानैपर्छ । कसैले लान सक्ने कुरा पनि भएन र...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कोषको केन्द्रीय कार्यालय प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भदौ ३१ गते शुक्रवारका दिन सम्पन्न खुल्ला रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा, ताहाचल काठमाडौँको प्राविधिक...