मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन १५, २०७७
सोलुखुम्बु । गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भए पनि आव २०७६/७७ मा ३२ हजार ६३७...
लोकसंवाद संवाददाता,   साउन १५, २०७७
लोकसंवाद संवाददाता,   साउन १५, २०७७


लोकसंवाद संवाददाता,   साउन १५, २०७७
पोखरा । प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउनका समेत...

लोकसंवाद संवाददाता,   साउन १४, २०७७
जुम्ला । जुम्लाको तिला नदीमा पर्यटन व्यवसायका लागि र्याफ्टिङ शुरु भएको छ । गो कर्णाली ट्राभल्स एण्ड टूरले सो र्याफ्टिङ सञ्चालनमा ल्याएको हो । साहसिक मानिएको र्याफ्टिङ तिला नदीको चन्दननाथ नगरपालिकाको दानसाँघुबाट तातोपानी गाउँपालिकाको राकाँसम्म सञ्चालन भएको छ । ट्राभल्सका...

लोकसंवाद संवाददाता,   साउन १२, २०७७
नुवाकोट । नुवाकोट कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लास्थित होटल रेष्टुरेण्ट तथा ट्रेकिङ ट्राभल पर्वतारोणलगायतका पर्यटन व्यवसाय यही साउन १५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालको अध्यक्षतामा आज बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
काठमाडाैं । बन्दाबन्दीले करिब चार महिना शून्य स्थितिजस्तै भएको मुलुकको पर्यटन क्षेत्र बन्दाबन्दी खुलेसँगै पूर्ववत् अवस्थामा फर्कने आशाका सङ्केत देखिन थालेका छन् । कोभिड१९ महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यावसायिक सक्रियता र गतिविधि पनि...

लोकसंवाद संवाददाता,   साउन ११, २०७७
चितवन । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी...

लोकसंवाद संवाददाता,   साउन ०९, २०७७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका११ खार्मीका स्थानीय बासिन्दाले निर्माण गरेको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल भएको छ । बन्दाबन्दीको समयमा खार्मीका २२ घर स्थानीय बासिन्दाले भङ्गेटारमा निर्माण गरेको तालमा परीक्षण गरिएको काठको डुङ्गा सफल भएको हो । कृत्रिम तालमा...

लोकसंवाद संवाददाता,   साउन ०८, २०७७
त्रिशूली । नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको लाङटाङगोसाइँकुण्डहेलम्बुहोटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा...

लोकसंवाद संवाददाता,   साउन ०७, २०७७
जाजरकोट । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको कुशे गाउँपालिका५ दम्दालामा कालिजपालन शुरु गरिएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटले १० लाख रुपैयाँ अनुदान दिएपछि स्थानीय शिवबहादुर मल्लले कालिजपालन गर्नुभएको हो । कुशे एग्रे फरेस्टी प्रालिको नामबाट पहिरो चरणमा...

लोकसंवाद संवाददाता,   साउन ०६, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७७
काठमाडाैँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर २०७७ साउन १ गते बिहीबार साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
कास्की । पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की/मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
पोखरा । विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका२८ माझठानास्थित दुई झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ । बन्दाबन्दी भएपनि यहाँका रोला र ढोडेनी झरनामा दिनानुदिन बढिरहेको पर्यटकको चापलाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
चितवन । चितवनको प्रसिद्ध पर्यटकीयस्थल जलबिरे लामो झरना प्रवेशमा रोक लगाइएको छ । जिल्लाको एक मात्र इच्छामनकामना गाउँपालिका६ अन्तर्गत नारायणगढमुग्लिन सडकखण्डको जलबिरेमा रहेको जलबिरे लामो झरनामा पर्यटक आउने क्रम बढ्दै गएपछि कोरोना फैलने त्रासले मङ्गलबारदेखि प्रवेशमा रोक लगाइएको हो ।...

लोकसंवाद संवाददाता,   असार २४, २०७७
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न पालिकास्तरीय पर्यटन गुरुयोजना बनाउने भएको छ । गाउँपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्र्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटी वृत्तचित्र बनाउने योजना अघि सारिएको छ...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा हुनुहुन्छ । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उहाँ तनावमा पर्नुभएको हो । दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोल्नुभएको थियो...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुरुयोजना अनुरुप संरचना निर्माणका लागि अधिग्रहण गरिएको जग्गा खाली गराउन लागिएको छ । काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित तिलगङ्गा आवास क्षेत्रको जग्गा तथा सोमा बनेका पक्की, कच्ची...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
खोटाङ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण...