मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०८१
काठमाडौँ ।स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक हक हो । तर, पछिल्लो समय स्वच्छ र स्वस्थ वातावरण हराउँदै गएकाले वातावरण संरक्षण गर्नु जरुरी छ । सामान्यतया, वातावरण संरक्षण भनेको पृथ्वीका प्राकृतिक स्रोतहरु, जैविक विविधता, पानी, हावा, माटो...
लोकसंवाद संवाददाता,   कात्तिक १९, २०८१
लोकसंवाद संवाददाता,   भदौ ०४, २०८१


लोकसंवाद संवाददाता,   भदौ ०३, २०८१
खोटाङ ।बाँसको लिङ्गो, केराको खम्बा !नुहाउन आयौँ देउताको धाममा !!जै हर हर, जै हर हर!रक्षा गर, क्षमा गर !! पान फूल दियौँ, पान फूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !! सै राजा सै सै, सै रानी सै...

लोकसंवाद संवाददाता,   साउन २५, २०८१
काठमाडौँ ।खोटाङ-हलेसी सेवा समाजकाठमाडौंले आज साउन २५ गते शुक्रबारका दिनकाठमाडौँस्थितआराध्यदेवपशुपतिनाथ मन्दिरको प्राङ्गणमा 'सन्ध्याकालीन आरती'कार्यक्रमसम्पन्न गरेकोसमाजले जनाएको छ । खोटाङ-हलेसी सेवा समाज कार्यसमिति काठमाडौंकीअध्यक्षइन्दा थापाले दिएको जानकारी अनुसारसमाजकोपूर्व निर्धारितकार्यक्रम अनुसार नै 'सन्ध्याकालीन आरती' पशुपतिनाथ मन्दिरको प्राङ्गणमा सम्पन्न गरिएको हो । समाजले...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०८१
काठमाडौँ ।किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पासिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ । मुुन्दुम मौखिक इतिहास रकिरात समुदायले मुन्दुमलाई जीवनदर्शन मानिन्छ ।। साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको साल्पा...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८१
चितवन । चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताह अन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढी राप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक...

लोकसंवाद संवाददाता,   चैत २७, २०८०
भक्तपुर ।आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ । आज...

शंकर थापा,   फागुन १७, २०८०
अमेरिका । नेपाली समुदायको बाक्लो वसोवास रहेको टेक्सासको राजधानी अस्टिनमा पशुपति नाथको मन्दिर निर्माण गरिएको छ । अस्टिनबासी नेपाली समुदायको साझा सँस्था ग्रेटर अस्टिन नेपाली समाजद्वारा करिब ७ लाख डलरको लागतमा उक्त मन्दिर निर्माण गरिएको हो । पशुपति नाथ मन्दिरको...

हरिविनोद अधिकारी,   माघ २७, २०८०
मलाई लाग्न थालेको छ, उमेर अनुसार भावनामा परिवर्तन पनि आउँछ । त्यसो त आफू जहिले पनि आफू नै हो । भन्ने गरिन्छ, मानिस अतीतमा रमाउँछ, वर्तमानमा बाँच्छ र भविष्यको आशामा आफूलाई आजभन्दा भोलि, भोलि भन्दा पर्सि अझ असल समय आउला...

लोकसंवाद संवाददाता,   पुस १०, २०८०
भक्तपुर । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो । भक्तपुरको खौमा स्थित...

लोकसंवाद संवाददाता,   पुस ०६, २०८०
काठमाडौँ । पर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण सभाले डम्बर पराजुलीलाई पुन: अध्यक्षमा निर्वाचित गरेकाे संघले जनाएको छ । संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्नपर्वतारोहण सञ्चालक संघ नेपालको १५ वार्षिक साधरण...

लोकसंवाद संवाददाता,   पुस ०६, २०८०
काठमाडौँ । हिन्दूहरूका आराध्यदेव भगवान श्री पशुपतिनाथको सिर्जनात्मक र अनुकरणीय विकास खातिर स्थापना भएको पशुपति क्षेत्र विकास कोषलाई माओवादीको अराजक अखडाको रुपमा विकास गरिन थपिएकोमा चिन्ताव्यक्त गर्न थालिएको छ। यस क्षेत्रको विकास, प्रवद्र्धन र मठमन्दिर संरक्षणको जिम्मा पाएको पशुपति क्षेत्र...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०८०
बागलुङ ।मङ्सिर स् मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजात समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०८०
ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ । ललितपुरको अन्य जात्राम ध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०८०
रामपुर ।चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ । भक्तजनको ठूलो सहभागिता...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०८०
ताप्लेजुङ ।ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँ तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर...

लोकसंवाद संवाददाता,   मंसिर ०२, २०८०
धनुषा ।केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ । अहिले...

लोकसंवाद संवाददाता,   मंसिर ०२, २०८०
म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुुचेलाको अध्ययन अनुुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ । प्रभुचेला धुरी प्रवद्र्धन समाज विमका अध्यक्ष नवीन जुग्जालीले...

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०८०
चितवन। मनकामना देवी र सोहदर दिदीबहिनी मानिने गोरखाको त्रिवेणी, तनुहँको छिम्केश्वरी र चितवनको इच्छाकामनालाई समेटेर एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । चार धामलाई एकीकृत धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि स्थानीय अगुवाहरुले अभियान नै सुरुवात गरेका...