मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडौँ । कोभिड१९ महामारीका कारण बढी प्रभावित पर्यटन क्षेत्रको पुनःउद्धार र पुनःउत्थान गर्न निजी क्षेत्रको एकता र सहकार्य जरुरी रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन गर्न आयोजना गरेको अन्तक्र्रियाका वक्ताले थलिएको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन...
लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७


लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
कास्की । कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ र जनसहभागिताबाटएक लाख रुपैयाँ गरी ११ लाखमा उक्त बाटो निर्माण शुरु गरिएको हो । बाटो निर्माण समितिका अध्यक्ष विश्वराज...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
पोखरा । पोखरा महानगरपालिका१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द सङ्ग्रहालय खुला गरिएको हो । नेपाल पर्वतारोहण...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७७
तनहुँ । पर्यटकीयस्थल व्यास नगरपालिका५ स्थित मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो । मानुङकोटमा घुम्न आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखी मानुङकोट...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
बागलुङ । पर्यटकीय गन्तव्यस्थल सोलेडाँडामा शहीदोद्यानले नयाँ आकर्षण थप्ने भएको छ । गत वर्षदेखि बनाउन थालिएको उद्यान यसपाली पूरा गर्ने लक्ष्य छ । तमानखोला गाउँपालिका४ मा निर्माणाधीन उद्यानमा शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराजशास्त्री र दशरथ चन्दको सालिक राखिनेछ ।...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
तनहुँ । व्यास नगरपालिकाले नगरवासीको मत सर्वेक्षणका आधारमा आगामी वर्षको नीति, कार्यक्रम र योजना तर्जुमा गर्ने भएको छ । जनप्रतिनिधि निर्वाचित भएको ४३ महिना पूरा भइसकेकाले नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम नगरवासीको मत सर्वेक्षणका आधारमा गर्न लागेको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
तनहुँ । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका५ मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गरिने भएको छ । मानुङमा तत्कालै केही पूर्वाधार निर्माणको आवश्यकता देखिएकाले व्यास नगरपालिकाले प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको हो । नगरपालिकाका...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
महोत्तरी ।महोत्तरी सहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् । यस पर्वमा अमला (धातृ)को...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७७
गोरखा । जिल्लामा पहिलो पटक सदरमुकाम नजीकै दृश्यावलोकनस्तम्भ निर्माण भएको छ । गोरखा नगरपालिका५ स्थित बालोद्यानबाट देखिने सुन्दर दृष्यावलोकनका लागि करीब २५ लाखको लागतमा दृश्यावलोकनस्तम्भ निर्माण भएको होे । गोरखा नगरपालिकाले बालोद्यान हाताभित्र दुईतले दृश्यावलोकनस्तम्भ उपभोक्ता समितिमार्फत निर्माण गरेको नगरपालिकाका...

लोकसंवाद संवाददाता,   मंसिर ०३, २०७७
चितवन । दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका हुन् । दशैँं टीकाको भोलिपल्टदेखि केही दिन आवासीय पर्यटक समेत...

लोकसंवाद संवाददाता,   मंसिर ०३, २०७७
काभ्रेपलाञ्चोक । कोभिड१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले हालै विशेष प्याकेजको व्यवस्था गरेका छन् । होटल सङ्घ नेपाल ९हान० काभ्रेपलाञ्चोकले कोरोना कहरको अवस्थामा पर्यटन प्रवर्द्धन गर्न तीन प्याकेजको घोषणासमेत गरेको छ ।...

लोकसंवाद संवाददाता,   कात्तिक ३०, २०७७
काठमाडाैँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध,...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
भजनी । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा जिप लाइन सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको कैलालीको चिसापानीमा सो सेवा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको हो । जिप लाइनको आनन्दको अनुभव लिनको लागि...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
मुगु । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७७
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताउनुभएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ गर्नुहुँदै उहाँले भन्नुभयो,...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७७
बागलुङ । पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी देखिएको छ । कोरोना भाइरसले महामारीको रूप नलिएको भए अहिले घरबास भरिभराउ हुने सिजन हो । दशैँ तिहारको समयमा त झनै आन्तरिक पर्यटकको घरबासमा लर्को नै लाग्ने गर्दथ्यो...

लोकसंवाद संवाददाता,   कात्तिक २४, २०७७
गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो । पोखरीदेखि यज्ञशालासम्म ६८० मिटर र त्योभन्दा माथि पादुकानन्दसम्म ३०० मिटर गरी कुल ९८०...