मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   फागुन २७, २०७५
सिन्धुपाल्चोक । जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार एक सय ५१ मिटर उचाइको ग्याल्जेन पिक (टाकुरां)को सगरमाथा आरोही...
लोकसंवाद संवाददाता,   फागुन २३, २०७५
आशिष पौडेल,   फागुन १७, २०७५


लोकसंवाद संवाददाता,   फागुन १२, २०७५
भोजपुर । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०७५
पाल्पा । तिनाउ गाउँपालिका२ स्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुके ताल संरक्षणको पर्खाइमा रहेको छ । तालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुंगाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ । उचितरूपमा ताल...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७५
म्याग्दी । सातवटा हिमाल र ३० भन्दा बढी गाउँ आँखै अगाडि देख्नसकिने पर्यटकीय सम्भावनाले युक्त ज्यामरुककोट पर्यटकको पर्खाइमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका२ मा अवस्थित ज्यामरुककोटको कोटडाँडोबाट सात वटा हिमशृङ्खलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीहरूको नागबेली दृश्य देख्न...

लोकसंवाद संवाददाता,   फागुन ०५, २०७५
भिमबहादुर के.सी. पूर्वअध्यक्ष होमस्टे एसोसियसन नेपाल भिम केसी होमस्टे एसोसिएसन नेपालको पूर्वअध्यक्ष हुनुहुन्छ । सरकारले यो वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् पर्यटनको विकासको क्षेत्रमा दुईवटा कार्यक्रम ल्याएको छ । पहिलो हो, पहिला देश अनि विदेश । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका...

लोकसंवाद संवाददाता,   माघ २७, २०७५
लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्छ । हामी प्रश्नको उत्तर होइन, समाधानको लागि लोकसंवाद गर्छौं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छौं । आज हामीले एउटा त्यस्तै विषयलाई छनोट गरेका छौं ।...

रासस,   माघ १६, २०७५
गलकोट, १५ / बागलुङको उच्च पहाडी भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै पर्यटकीय स्थलमा हिउँमा रमाउन आउने पर्यटकको घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन, गाजाको दह, थामाको नेटा, निसी, तमान, ताराखोला, घुम्टेलगायत स्थानमा बाक्लो हिमपात भएको छ...

लोकसंवाद संवाददाता,   माघ १४, २०७५
कृष्ण अर्याल, सदस्य नेपाल पर्याटन बोड नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य केन्द्रीत विभिन्न अभियान सञ्चालन गरिरहेको छ । आन्तरिक र बह्य पर्यटन प्रवर्धनको लागि स्थपना भएको नेपाल पर्यटन बोर्ड...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७५
धुलिखेलको देवीस्थान डाँडामा आउने पर्यटकको घोडचढीमा आकर्षण देखिएको छ । सो ठाउँमा घोडचढी व्यवसाय सञ्चालन गरिरहनुभएको नवराज तामाङ पछिल्लो समय घोडचढी गर्न आउनेको भीड लाग्ने बताउनुहुन्छ । विशेष गरी शुक्रबार र शनिबार भीड लाग्ने गरेको छ, उहाँले भन्नुभयो । व्यवसाय...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७५
संरक्षण नहुँदा सुदूरपश्चिमका ताल लोप हुने अवस्थामा पुगेका छन् । सरकारी बेवास्ताका कारण अधिकांश ताल पुरिने अवस्थामा पुगेका हुन् । यसकै उदाहरण हो डडेलधुराको भित्रि मधेसमा रहेको आलिताल । ताल संरक्षणका लागि स्थानीयस्तरमा समिति त गठन गरेका छन् । तर,...