मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   माघ ०२, २०७७
नुवाकोट । जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ । तारकेश्वर गाउँपालिका३ तारुका, विदुर नगरपालिका१० बेत्रावती, पञ्चकन्या गाउँपालिका३ घलेगाउँ, तादी गाउँपालिका४...
लोकसंवाद संवाददाता,   पुस २९, २०७७


लोकसंवाद संवाददाता,   पुस २४, २०७७
गोरखा । लिगलिगकोट आउने पर्यटकलाई लक्षगरी पालुङटार नगरपालिकामा करिब सात करोडका लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । नेपाल एकीकरणको उद्मस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि होटल लिगलिग मनास्लु भ्यू सञ्चालनमा ल्याइएको होटल सञ्चालक मानबहादुर...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
रस्वा । हिमाली क्षेत्रमा कोभिड१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
काठमाडाैँ । काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आगामी वैशाखसम्ममा सकिने जनाइएको छ । निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
कैलाली । कैलालीको टीकापुर५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । उहाँ माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थाल्नुभएको छ । 'तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
दोलखा । लोपोन्मुख जातिका रुपमा सूचीकृत सुरेल दोलखाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका छन् । गौरीशङ्कर गाउँपालिका५ सुरीमा मुख्य बासेबास रहेको सुरेल जाति दोलखामा मात्र छन् । छुट्टै पहिचान संस्कार रहेको सुरेल बस्तीमा अहिले घरबास सञ्चालनको तयारी भइरहेको छ ।...

लोकसंवाद संवाददाता,   पुस २१, २०७७
खप्तड । सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड...

लोकसंवाद संवाददाता,   पुस २१, २०७७
बागलुङ । घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरु घरबासका कारण जीवन नै परिवर्तन हुन थालेको बताउछन् । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्कट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका छन् । घरबासले आर्थिक मात्रै...

लोकसंवाद संवाददाता,   पुस २०, २०७७
पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा महानगर वडा नं ६ स्थित नहरमार्गको ढलान बाटो शिलान्यास गर्नुभएको छ । करीब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको४७ लाख ७० हजार रुपैयाँ को कूल...

लोकसंवाद संवाददाता,   पुस २०, २०७७
बागलुङ । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो १ लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ । वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने भए पनि...

लोकसंवाद संवाददाता,   पुस १९, २०७७
बागलुङ । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । बाह्य पर्यटकको चाप नभए पनि आन्तरिक पर्यटन सल्वलाउन थालेका छन् । बागलुङमा पनि तङ्ग्रिदै गरेको पर्यटनको प्रभाव छ । धार्मिक तथा प्राकृतिक रुपमा रहेका पर्यटकीय क्षेत्रको...

लोकसंवाद संवाददाता,   पुस १९, २०७७
दोलखा । कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । वार्षिक लाखाैँपर्यटकले भ्रमण गर्ने जिल्लाको...

लोकसंवाद संवाददाता,   पुस १९, २०७७
चितवन । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो...

लोकसंवाद संवाददाता,   पुस १७, २०७७
दमौली । सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरे । सन् २०२० मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य थियो । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पनि सन् २०२० मा उक्त...

लोकसंवाद संवाददाता,   पुस १७, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिका७ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल उपरदाङ्गगढी जानका लागि नयाँ सडक खुलेको छ । उक्त नयाँ सडक खुलेसँगै अब नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका२९ स्थित भोर्लेबाट पनि उपरदाङ्गगढी जान सकिने भएको छ । भोर्लेबाट चौकीडाडाँ, दाहाखानी, सानो भोर्ले,...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
टिस्टुङ । अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल क्वाड चढ्नेको धुइरो लाग्न थालेको छ । विश्वव्यापीरूपमा फैलिएको...

लोकसंवाद संवाददाता,   पुस १५, २०७७
पोखरा । गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ०नेपाल गण्डकी प्रदेशद्वारा आयोजित पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मङ्गलबार पर्वतको मोदी गाउँपालिका१ का लप्सीबोट सामुदायिक घरवास र भुकदेउराली नमूना गाउँ सामुदायिक घरवास एवं कास्कीको धिताल ह्याङ्जाकोट सामुदायिक घरवासको प्रवर्द्धनात्मक भ्रमण गरिएको...

लोकसंवाद संवाददाता,   पुस १५, २०७७
सिन्धुपाल्चाेक ।पाँचपोखरी तिलमान पास पिक र युवा पिक हिमालको पहिलो आरोहण सफलताका साथ पूरा गरी फर्किएको अध्ययन टोलीलाई गाउँपालिकाले मङ्गलबार सम्मान गरेको छ । मङ्सिर २६ गते शुक्रबार १२ः२६ बजे टोलीले सफलतापूर्वक युवा पिक आरोहण गरेको थियोे । सगरमाथा आरोही...