मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
काठमाडौँ ।राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा.डा. माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं. सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा डा.पवित्रबहादुर खड्का निर्वाचित हुनुभएको धर्मसभाले जनाएकोछ । देशभर धार्मिक क्षेत्रमा...
लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
लोकसंवाद संवाददाता,   चैत ०८, २०७७


लोकसंवाद संवाददाता,   चैत ०८, २०७७
म्याग्दी । म्याग्दीको मौरिज हर्गोज पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आज...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी हिमाल आरोहण गर्न जान लाग्नु भएका नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष श्री माया शेर्पालाई नेपालको राष्ट्रिय झण्डासहित आज (२०७७ चैत ७ गते शनिबार) बिदाई गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७७
रसुवा । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७७
पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी विषयक पदयात्रा आजदेखि शुरु भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७७
हुम्ला । मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन्...

लोकसंवाद संवाददाता,   फागुन २८, २०७७
लमजुङ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ राइनासकोट पर्यटन महोत्सव शुरु गरिएको छ । तीनदिन सञ्चालन हुन लागेको महोत्सव ग्रामीण संस्कृति जोगाउ हाम्रो नारा १ खेलकूद विकास गरौँ भन्ने नाराका साथ राइनास नगरपालिका९ मा राइनासकोट सामुदायिक घरवास समितिको आयोजनामा शुरु...

लोकसंवाद संवाददाता,   फागुन २७, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो । पर्यटन...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो । झण्डै तीन दशकदेखि चितवनमा...

लोकसंवाद संवाददाता,   फागुन २५, २०७७
कास्की । कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान छ । फाट्टफुट्ट आन्तरिक...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७७
काठमाडौं । बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले उहाँलाई मानार्थ जनसम्पर्क प्रतिनिधिका रूपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको छ । बोर्डका अध्यक्ष...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७७
काठमाडौँ । सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७७
चितवन । चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले घरबास ९होमस्टे० सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपमा चिनाउन घरबासको शुरुआत गरिएको हो । माडी नगरपालिका६ लक्ष्मीनिवासमा माडी भ्यू...

लोकसंवाद संवाददाता,   फागुन १७, २०७७
पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७७
चितवन । देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । एकसाता अघिमात्र उहाँलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । देवघाटलाई...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७७
सिरहा । कोभिड१९ का कारण चहल पहल घटेका प्रदेश नं २ का पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सरोकारवालाहरूले अभियान शुरु गरेका छन् । प्रदेश नं २ सरकारको समन्वयमा प्रदेशका होटेल व्यवसायीसँगै सरोकारवालाहरूले आन्तरिक पर्यटन पुनरोत्थान समिति बनाएर अभियान...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७७
म्याग्दी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७७
रसुवा । कोभिड१९ को असर शून्यमा झरेसँगै हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू भएको छ । हिमाली क्षेत्रमा चिसोपनको समस्या हल हुँदै गएका कारण हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन हुन थालेको हो । कोरोना सङ्क्रमणले देश लकडाउन...