जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ १९, २०८०
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्री यथास्थितिमा स्वीकार नगर्न छानबिन समितिले सरकारलाई सुझाव दिएको छ । एनसेलको शेयर बिक्रीबारे प्रश्न उठेपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले यथास्थितिमा शेयर खरिदबिक्रीको सम्झौता स्वीकार नगर्न सिफारिस गरेको हो...


लोकसंवाद संवाददाता,   माघ ८, २०८०
काठमाडौँ ।मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं सँस्करणका खेलहरूको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिश र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड...

लोकसंवाद संवाददाता,   माघ ४, २०८०
गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको 'आफ्नै घरआफ्नै व्यवसाय' को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिकनायब प्रमुख कार्यकारी अधिकृतमाधव प्रसाद उपाध्यायले जनाउनु भएकोछ । उपाध्यायका अनुसारकर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश...

लोकसंवाद संवाददाता,   माघ १, २०८०
काठमाडौँ ।गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा मिति २०८० पौष २९ गते आईतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएकोबैंककासहायक प्रमुख कार्यकारी अधिकृतअनिल रेग्मी छ । रेग्मी अनुसार उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर...

लोकसंवाद संवाददाता,   पुष २२, २०८०
काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीको एक करोड ५२...

लोकसंवाद संवाददाता,   पुष २२, २०८०
झापा ।नेपाली जुत्ता चप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको प्रथम जुत्ता चप्पल व्यापार महोत्सवमा दश दिनमा ८५ लाखको कारोबार भएको छ । यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।...

लोकसंवाद संवाददाता,   पुष १८, २०८०
काठमाडौँ।'सबल बैंक,सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुम्बाराही,काठमाडौंमा अवस्थित एपोलो डायग्नोस्टिक...

लोकसंवाद संवाददाता,   पुष १३, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । बैंकले दिएको जानकारी अनुसारसभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे...

लोकसंवाद संवाददाता,   पुष १२, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ इन्स्ट्यान्ट गोल्ड लोन योजना बजारमा ल्याएकोबैंक जनाएकोछ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको हो...

लोकसंवाद संवाददाता,   पुष ११, २०८०
काठमाडौँ ।महालक्ष्मी विकास बैंक लिमिटेड२०८० पुस ११प्रेस विज्ञप्तीजारी गरीबैंककाग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिएको जनाएको छ । महालक्ष्मी विकास बैंकले जारीप्रेस विज्ञप्तिका अनुसार'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले एक प्रेस विज्ञप्ति जारीगरी रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेकोजनाएकाे छ । २०८० पुस ८ गतेदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब...

लोकसंवाद संवाददाता,   पुष ५, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले क्षेत्रका लागि केबीएल स्मार्ट बिजनेश लोन फर आइटी कम्पोनिजअन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक...

लोकसंवाद संवाददाता,   पुष ५, २०८०
मोरङ । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेकोट्राफिक प्रहरी कार्यालयले जनाएको छ । २०८०पुस ५ गतेबिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   पुष ४, २०८०
काठमाडौँ । भिसा इन्टरनेशनलद्वाराकुमारी बैंक लिमिटेड लाई 'एक्सीलेन्सइन कन्जुमर कार्ड-क्रडिट' ले सम्मानित भएको कुमारी बैंकले जनाएकोछ । बैंकका अनुसार भिसा इन्टरनेशनलद्वारा२०८० पुष ०३ मंगलबारआयोजित 'लिडरसिप सम्मेलन नेपाल 2023'कुमारी बैंक सम्मानित भएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मानौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवासुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
ताप्लेजुङ ।प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा रिफाइन उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताउनुभयो ।...