मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८१
काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र...


लोकसंवाद संवाददाता,   बैशाख ०३, २०८१
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०८१
काठमाडाैँ । ग्लोबल आइएमई बैंकका अनुसारबैंकिङ्ग प्रणाली मार्फत हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिट मार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यास ब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यास ब्याक...

लोकसंवाद संवाददाता,   चैत २२, २०८०
कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहक वर्गहरुको सहयोग तथा...

लोकसंवाद संवाददाता,   चैत २२, २०८०
कास्की ।गण्डकी ट्याक्सी ब्यबसाय प्रा. लि. सँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेटवे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क...

लोकसंवाद संवाददाता,   चैत २१, २०८०
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । ग्लोबल आइएमई बैंक अनुसार जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा...

लोकसंवाद संवाददाता,   चैत २०, २०८०
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । ग्लोबल आइएमई बैङ्कका अनुसारयस समझदारीपछि ग्लोबल आइएमई बैङ्कले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा...

लोकसंवाद संवाददाता,   चैत १९, २०८०
काठमाडौँ ।बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको ग्लोबल मनी विक १२औं शृङ्खला ग्लोबल मनी विक२०२४ गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी भव्य रुपमामनाएकोबैंकले जनाएको...

लोकसंवाद संवाददाता,   चैत १५, २०८०
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल...

लोकसंवाद संवाददाता,   चैत १५, २०८०
काठमाडौँ ।अब कुमारी बैंकमा मुद्दती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङएपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने...

लोकसंवाद संवाददाता,   चैत १२, २०८०
ललितपुर ।इन्टरनेट ल्यान्डस्केपलाई पुन: परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिंग'क्याच द बिग अफर'सुरु गरेको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सकिने डिशहोम फाईबरनेट जनाएको छ । डिशहोम...

लोकसंवाद संवाददाता,   चैत ०८, २०८०
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९।४९ प्रतिशतदेखि ९।९९ प्रतिशतसम्मको स्थिर...

लोकसंवाद संवाददाता,   चैत ०५, २०८०
गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराउँदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएकोबैंकले जनाएकोछ । बैंकका अनुसार उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

रुषा थापा,   फागुन २५, २०८०
बुढेपाकाले भन्थे, सुखमा नमात्तिनु, दुखमा नआत्तिनु । प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनगर्ठन गरेपछि सेयर लगानीकर्ताहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर खाए । अहिले वर्षमान पुन अर्थमन्त्री बनेपछि सेयर व्यवसायीहरु निराश भएका छन् । उनीहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर...

लोकसंवाद संवाददाता,   फागुन २५, २०८०
कैलाली । 'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा श्री हिरा कुमारी...

लोकसंवाद संवाददाता,   फागुन २३, २०८०
स्याङ्जा । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट आज मिति २०८० फाल्गुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको गरिमा विकास बैंक जनाएकाे छ । सो एक्सटेन्सन काउण्टरबाट...

लोकसंवाद संवाददाता,   फागुन १८, २०८०
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको...

अनुसा थापा,   फागुन १७, २०८०
जहाँ सरकार कमजोर हुन्छ, त्यहाँ शोषक, सामन्ती, दलालहरूको बिगबिगी राज हुने नै भयाे। सरकार कमजोर भएपछि बेतिथि निम्तिन्छ, सेवा दिने नाममा आम सर्वसाधारणलाई ठगिन्छ, लुटिन्छ । अहिले काठमाडौं उपत्यकाको सुन पसलहरुमा यस्तै धन्दा चलिरहेको छ । एक तोला सुन राखेर...