जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   श्रावण २८, २०८०
'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न...


लोकसंवाद संवाददाता,   श्रावण २६, २०८०
पत्रकार मित्रहरु, नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो । आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताका साथ पूरा गर्न...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले आफ्नोस्थापनाको छैटौं वर्ष पुरा गरी सतौँ वर्ष प्रवेश गरेकोउपलक्ष्यमा सातवटै प्रदेशमा बिहीबार एकै पटक स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको कम्पनिले जनाएकोछ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले दिएकाे जानकारीअनुसार, छैटौं...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्स अवार्ड २०२३ सम्पन्नकम्पनीले जनाएकोछ । नेपाल लाइफ इन्स्योरेन्सका अनुसारचितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम 'सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति'नाराका साथ सम्पन्न भएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएकोकम्पनीले जनाएकोछ । कम्पनीका अनुसारकम्पनीको १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन पेश हुन आएकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । शेयरको मुल्य ४ सय रुपैयाँ...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जीवन बीमा अभिकर्ताको आधारभुत तालिम लिई इजाजतपत्र प्राप्त गरी स्वरोजगार हुन ईच्छुक लागि तालिम संचालन गर्न लागिएको कम्पनीले जनाएको छ । न्यूनतम...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं।हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रलर्ड बुद्ध एजुकेसन फाउण्डेसनमुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्ने विषय सहकार्य गर्ने सहमति भएकोहिमालयन लाइफ इन्स्योरेन्सले जनाएको छ । हिमालयन लाइफ इन्स्योरेन्सका अनुसारसीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौं । ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्युआर कोड मार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सुरु गरेकोग्लोबल आईएमई बैंकल जनाएको छ । ग्लोबल आईएमई बैंकका अनुसारबैंकले क्युआर कोड मार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेड र क्लासिक उद्योग बीच कुमारी बैंकको ग्राहक महानुभावहरूले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएकोकुमारी बैंकले जनाएको छ। कुमारी बैंकका अनुसारयो सम्झौता पछि अब कुमारी बैंकका डेबिटक्रेडिट कार्ड वा मोबाइल बैंकिंग प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको टेलिकमले जनाएकोछ । टेलिकमका अनुसारयस अघि कम्पनीले १०० एमबीपीएस सम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइ रहेकोमा अब एकै पटक यति धेरै क्षमता...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
ललितपुर ।डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको जनाएको छ । अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशनको लागि मिति तय गरेकोकम्पनीले जनाएकोछ । कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न गरी अब सर्वसाधारणका लागि कम्पनीले साउन ३२ गतेदेखि आइपीओ निष्काशन...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलेशिफ्टिङ द पाराडाइम २०८०/८१ भन्नेनाराका साथ ४ दिने वार्षिक सम्मेलनपोखरा सम्पन्न गरेकोकम्पनीले जनाएको छ । कम्पनीका अनुसाु पोखरा स्थित होटल बाराहीमासम्पन्न सम्मेलनमा आ.व.२०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरूलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्वन्धित...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०८०
काठमाडौं ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुलागरेकोपहिलो दिन ३ लाख ६२ हजार ७९१ आवेदक द्वारा ४४ लाख ५१ हजार ७१० कित्ता शेयरका लागि १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको आवेदन परेकाेकम्पनीको आईपीओ...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०८०
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोकम्पनीले जनाएकोछ । कम्पनीका अनुसार आज साउन २३ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०८०
काठमाडौं । एनएमबि बैंकबाट रिलायबल नेपाल लाइफको आइपीओ भर्दा कुनै पनि शुःल्क तिर्न नपर्नेबैंकले जनाएकाे छ । बैंकका अनुसारसर्वसाधारण ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरेकोबैंकले जनाएकाे हो । बैंकका ग्राहकले आस्वा प्रणाली वा मेरो शेयरबाट आवेदन दिदा...

लोकसंवाद संवाददाता,   श्रावण २३, २०८०
काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा कम्पनीमा समेत लगानी बिस्तार गर्न लागेकाेकम्पनीले जनाएकोछ । कम्पनीका अनुसार नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमक नेपाल इन्स्योरेन्सको १३ प्रतिशत शेयर खरिद गर्दै एशियन लाइफ इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तार गर्न लागेको...

लोकसंवाद संवाददाता,   श्रावण २२, २०८०
काठमाडौँ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी किनबेचभएकोकम्पनीले जनाएकाे छ। कम्पनीका अनुसारनव प्रवेशी कम्पनीको सोमबार ४३ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको हो। यो आज भएको कुल कारोबारको १८.६९ प्रतिशत हो।कारोबार रकमका आधारमा पहिलो नम्बरमा परेपनि कम्पनीको सेयर...