मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   भदौ १६, २०८१
काठमाडौँ ।देशका हरेक भागमा रहेका उद्यमशिलता प्रवर्द्धनका लागि 'देशैभरी बर्षै भरी'उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम संचालन गरि रहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोन लोन सुविधा संचालन गरिहेको छ । यस योजना अन्तर्गत...


लोकसंवाद संवाददाता,   भदौ ०९, २०८१
भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित 2nd Emerging Asia Banking Conclave and Award sfo{qmddf कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड दि बेष्ट बैँक इन एसिस्टस् क्वालिटी अवार्डबाट सम्मानित भएको बैँकले जनाएकोछ । बैँकका अनुसार उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल,...

लोकसंवाद संवाददाता,   भदौ ०७, २०८१
काठमाडौँ । महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएसओ ९००१-२०१५ प्रमाणित कम्पनी बनेकोबैंकले जनाएकोछ । बैंकका अनुसार गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) मा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम मिति २०८१ साल श्रावण ३२...

लोकसंवाद संवाददाता,   भदौ ०७, २०८१
काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गर्नु भएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले आज काठमाण्डौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ढकालले...

लोकसंवाद संवाददाता,   भदौ ०६, २०८१
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेड बिच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएकोछ । बैंकका अनुसरा उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०८१
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले मिति २०८१ श्रावण १ गते देखी र खिलेन्द्र पौडेलेले मिति २०८१ भाद्र ५ गते देखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०८१
काठमाडौँ ।कुमारी बैंक लिमिटेड र इसेवा लि. बीच इसेवाका ग्राहक महानुभावहरुलाई इसेवा मोबाईल एप मार्फत सजिलो ऋण सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा...

लोकसंवाद संवाददाता,   भदौ ०५, २०८१
काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो । उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०८१
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो । नवनियुक्त प्रमुख...

लोकसंवाद संवाददाता,   साउन ३२, २०८१
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण...

लोकसंवाद संवाददाता,   साउन ३१, २०८१
ललितपुर ।नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको...

लोकसंवाद संवाददाता,   साउन २८, २०८१
काठमाडौं । नबिल बैंकले Nabil School of Social Entrepreneurship फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका...

लोकसंवाद संवाददाता,   साउन २८, २०८१
काठमाडौँ।आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरीसप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   साउन २२, २०८१
काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको बैंकले जनाएकोछ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा...

लोकसंवाद संवाददाता,   साउन २१, २०८१
काठमाडौँ ।पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविक रुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएको बारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्नुहुँदै डा महतले अहिले पुँजीबजारको वृद्धिलाई...

लोकसंवाद संवाददाता,   साउन १६, २०८१
काठमाडौँ ।कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौं स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका...

लोकसंवाद संवाददाता,   साउन १६, २०८१
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकको वृद्धिसँगै आज शेयरबजारमा रु...

लोकसंवाद संवाददाता,   साउन १५, २०८१
काठमाडौँ ।प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाण्डौं स्थित र्याडिसन होटल, काठमाण्डौं सँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएकोबैँकले जनाएकोछ । बैँकका अनुसार र्याडिसन होटल, काठमाण्डौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशक भन्दा बढि समय देखि...