मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको जनएकाेछ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो । हामीले हलोदेखि हाइडोसम्मको नारा...
लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
लोकसंवाद संवाददाता,   साउन ०७, २०७८


लोकसंवाद संवाददाता,   साउन ०७, २०७८
नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने धम्कीसहितती संस्थाका उच्चअधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र ईमेल आएको बताइएको छ । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको ईमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
काठमाडौँ । प्रभु बैंक लि. ले आफ्नोसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रभु बैंक अनुसार२०७८ साउन ५ गतेका दिन एक समारोहका विच प्रभु बैंक लि....

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४०० रुपैयाँले मूल्य बढ्दै मंगलबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो । आज...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३ हजार बिन्दु पार गरेको छ । मंगलबार नेप्सेको प्रि ओपनिङ सेसन १०.८५ अङ्कले बढेर परिसूचक ३ हजार ५.४३ बिन्दुमा पुगेको हो। कारोबारमा आएका ४२ कम्पनीको १२ हजार कित्ता सेयर किनबेच हुँदा ४३...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
मध्य भोटेकोसीजलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि आईपीओ पुन:निश्कासन गरेको छ । २१ वैशाखदेखि६० लाख कित्ता आईपीओ स्थानीय समूहका लागि निश्कासन गरेको थियो । तर, कोरोनाको संक्रमण उच्च भएको भन्दै समय अगावै बन्द गरिएको थियो,जसका लागि कम्पनीले...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
तेह्रथुम पावर कम्पनी लिमिटेडले ५ साउनदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निश्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर तेह्रथुम जिल्लाका बासिन्दाहरूका लागि निश्कासन गरेको हो ।निश्कासन छिटोमा १९ साउनमा...

लोकसंवाद संवाददाता,   साउन ०५, २०७८
काठमाडौँ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
काठमाडौँ ।खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमिटमार्फत...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत २८ असारमाबसेको मन्त्रिपरिषद्को बैठकले ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम भएको उक्त कम्पनीलाई रकम भुक्तानी गर्न ६ महिना म्याद थप...

लोकसंवाद संवाददाता,   साउन ०४, २०७८
साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्नेबित्तिकै५० अंकले बढेको बजारमा नेप्से परिसूचक ३ हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दुहो । यसअघि ३१ जेठमा नेप्से परिसूचक ३ हजार २५...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
सुदूरपश्चिम । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कारवाहीमा परेका सवारी चालकबाटचार करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ ।...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट गत वर्ष लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष ०७७/७८ मा एक अर्ब दुई करोड मात्र राजस्व असुली भएको छ । सो कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार सो...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
चालूआर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । केही दिनदेखि सामान्य घटबढ हुँदै आएको नेप्से सूचक आज एकै दिन ९७ अंकले बढेको हो । आइतबार २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३...

लोकसंवाद संवाददाता,   साउन ०३, २०७८
चालूआर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । पहिलो कारोबारमा नै अप्रत्यासित उछाल आएपछि यतिबेला सबै कम्पनीका सूचक हरियाली बनेका छन्...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७८
नेपाल स्टक एक्स्चेन्जले आइतबारदेखिलागू हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ संशोधन गरेको छ । संशोधित विनियमावलीअनुसार अब आइतबार प्री ओपन सेसनमा कुनै पनि कम्पनीको मूल्य २ प्रतिशतसम्म मात्रघटबढ हुने भएको छ । नेप्सेले विनियमावलीको विनियम (१२)को उपविनियम (१०)मा संशोधन...

लोकसंवाद संवाददाता,   साउन ०१, २०७८
धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
काठमाडौँ । विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले...