मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत १२, २०७९
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित...


लोकसंवाद संवाददाता,   पुस २६, २०७९
काठमाडौँ ।सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले एसिड आक्रमणमा परेकालाई चार अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल,...

विश्व बस्नेत,   पुस १५, २०७९
(यस अघिको लेखको बाँकी अंश) कोरोना रोग र खोपका दुष्परिणामहरूसँग कसरी लड्ने, खोपका कारणले हुने मृत्युबाट कसरी जोगिने, र यस षडयन्त्रको सामना कसरी गर्ने, हामी मानिस हुनुको अस्तित्व कसरी बचाउने भन्ने महत्वपूर्ण विषयहरू यस लेखमा प्रस्तुत गरिएको छ । आशा...

ज्ञानमित्र,   पुस १४, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको 'बीएफ ७' नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु...

लोकसंवाद संवाददाता,   पुस ०९, २०७९
वीरगञ्ज महानगरपालिकाले सुरु गरेको मेयर घरदैलो स्वास्थ्य कार्यक्रम मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७९
काठमाडौँ । नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता कार्यक्रम अन्तरगत ६ करोड २९ लाख रुपैँया दाबी भुक्तानीनबिल बैंकले जनाएको छ । नबिल बैंकका अनुसार यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ...

लोकसंवाद संवाददाता,   पुस ०५, २०७९
काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । पछिल्लो चार वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड...

विश्व बस्नेत,   पुस ०२, २०७९
कुनै पनि विषयमा सत्य र असत्य दुवै हुन सक्छ । सत्य तितो हुन्छ अनि असत्य मीठो, कर्ण प्रिय र मन पर्ने । किनकि असत्यलाई बढो आकर्षक खोलमा सजाइएको हुन्छ । त्यही हिसावले प्रचार प्रसार गरिएको हुन्छ, मिडियाबाजी हुन्छ अनि साधारण...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७९
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका७ काठुगणेशस्थित प्रसूति गृहको स्तरोन्नति गरेको भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरेको भवनको उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गरी वडालाई हस्तान्तरण गरेको हो ।...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७९
झापा । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घ रोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घ रोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्याब परीक्षण...

लोकसंवाद संवाददाता,   मंसिर २७, २०७९
खोटाङ । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्सरे सेवा बन्द गरेको हो ।...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७९
काठमाडौँ ।विश्व मधुमेह दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकास्थित रिमा सेवा समाजमा धनयोगा फाउन्डेसन, नेपालले दि इटर्नल फाउन्डेसन, चाहना केयर र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा सोमबार निशुल्क मधुमेह परीक्षण तथा परामर्श शिविरका साथै भोजन वितरण कार्यक्रम सञ्चालन गरेकोछ । शिविरमा उक्त समाजमा आश्रित...

लोकसंवाद संवाददाता,   असोज ०८, २०७९
तनहुँ ।म्याग्दे गाउँपालिका३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुग्नुभयो । पूर्ण अशक्त उहाँलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता हुनुभएका सारुले शुक्रबार आफ्नै घरमा कोभिड विरुद्वको खोप लगाउन पाउँदा खुसीले गद्गद् हुँदै बल्ल हामीजस्ता अपाङ्गता भएका र...

लोकसंवाद संवाददाता,   असोज ०२, २०७९
काभ्रे। भुम्लु गाउँपालिका वडा नं.२ स्थितसिम्थली स्वास्थ्य चौकीमा डेङ्गु रोकथामको लागी स्वास्थ चौकी वरिपरि सरसफाइ कार्यक्रमसम्पन्न गरिएकोछ। फैलिरहेको डेङ्गुलाइ नियन्त्रण गर्नको लागि सरसफाइ गरेको स्वास्थ चौकी स्रोतले जनाएकोछ। उक्त अभियान वडा अध्यक्ष, वडा सदस्य ,स्वास्थ्य ब्यवस्थापन समिती , म.सा.स्वा.स्वयम् सेबिकाहरु...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७९
काठमाडौं। विभिन्न कारणले स्थलमार्ग अवरोध हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाइरहेका बेला हेलिकप्टर एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरिएको छ । पहुँचवाला र पैसा भएकाहरुले हेलिकप्टरको प्रयोग गरेर उपचार पाए पनि निम्न आयस्रोत भएका व्यक्तिले अस्पतालसम्मको पहुँच नहुँदा ज्यान गुमाइरहेका...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २१, २०७९
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नम्बर १ ठूलो धादिङको साबिक वडा ६ मा लामो समयदेखि बाटो मर्मत नहुँदास्थानीय बासीहरूले सास्तीखेप्न बाध्य भइरहेका छन् । स्थानीय सागर तमाङको अनुसार सोमबार ठुलो धादिङ १ खानि धादिङ टोल निवासी ८४ बर्षको कुङ्गा...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २०, २०७९
काभ्रे स्थितभुम्लु गाउँपालिकामा रेबिजको आतंक फैलिनु कैसाथै सिंगो गाउँ नै जोखिममा परेको छ। झन्डै एक महिनामा ५० भन्दा धेरै पशु चौपायाको निधन भएको गाउँमा स्वास्थ्य कार्यालय काभ्रे, भुम्लु गाउपालिका, स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखाले फैलिन नदिनको लागि रोकथामको प्रयासहरु भए...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
लमजुङ ।लमजुङको मध्यनेपाल नगरपालिका गण्डकी प्रदेशका ८५ पालिका मध्येबाट स्वास्थ्य क्षेत्रमा प्रथम भएको छ । गण्डकी प्रदेश भरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा मध्यनेपाल नगरपालिका प्रथम भएको घोषणा गरिएको हो । स्वास्थ्य...