मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   भदौ २६, २०८०
काठमाडौँ ।आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई एक करोड ८० लाख सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओचकाठमाडौ बाल अस्पताल हब को भवन निर्माणका लागि रु एक करोड ८० लाख...


लोकसंवाद संवाददाता,   साउन १९, २०८०
मकवानपुर ।बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छप्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पाँच करोड २५ लाख बजेट...

लोकसंवाद संवाददाता,   साउन १९, २०८०
रुपन्देही ।बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउन्ड (भिडियो एक्सरे)सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गर्नुभएको हो । नगर प्रमुख पाण्डेयले नगरले...

पूर्ण ओली,   साउन १८, २०८०
मानिसहरु आफ्नो स्वास्थ्य अवस्था ठिक बनाउनबिभिन्न बिधि अपनाउन बाध्य छन्। सेना लगायत प्रहरी, शसस्त्र प्रहरी, खेलाडिहरु प्राय बिहानको स्वच्छ हावामा दौडिरहेका देखिन्छन् । युवा युवती तथा जेष्ठ नागरिकहरु बिहान र बेलुका सडक छेउमा हिँडिरहेका प्रशस्तै देख्न सकिन्छ । कतिपय जिम,...

लोकसंवाद संवाददाता,   साउन १६, २०८०
काठमाडौँ ।नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाउनुभएको हो । सो अवसरमा मन्त्री बस्नेतले नेपालको...

लोकसंवाद संवाददाता,   साउन १०, २०८०
सुनसरी । डेङ्गीका बिरामी चार हजार नाघेकाइपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो । मरासिनीका अनुसार चार...

मन्जु नेपाली,   साउन ०९, २०८०
चितवन ।चितवनको भरतपुर अस्पतालमा सिटी स्क्यानमर्मतको सम्झौता अवधि सकिएको ४दिनपछिसेवा नैबन्दभएको छ । अस्पतालले एक सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या भएकै कारण केही दिन सम्मका लागि उक्त सेवा बन्द हुने भएको हो । सिटी स्क्यान मेसिन उपलब्ध...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको विपन्न उपचार कोष प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अति विपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक...

लोकसंवाद संवाददाता,   असार २४, २०८०
बाँके ।भेरी अस्पताल विकास समितिको अध्यक्षमा विरेन्द्र बहादुर शाह नियुक्त भएका छन् । आगामी ३ बर्षीय कार्यकालका लागी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले शाहलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाल सरकार मन्त्रीपरिषदको असार १७ गतेकोनिर्णय अनुसार अस्पताल विकास समिति गठन आदेश...

लोकसंवाद संवाददाता,   असार १८, २०८०
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेसँगै चिकित्सकहरुकोअभाव हुन थालको छ । व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा...

लोकसंवाद संवाददाता,   असार १८, २०८०
तनहुँ । तनहुँको आँबुखैरेनी अस्पतालमा डायलासिस उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गर्नु भइ सो आग्रह गर्नुभएको हो । सो अवसरमा...

लोकसंवाद संवाददाता,   असार १३, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ । बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्ति बाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नको...

रासस,   असार ०८, २०८०
झापा । प्रादेशिक अस्पताल भद्रपुरको नवनिर्मित भवन हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष आइसियु मा बर्खाको पानी चुहिन थालेकोछ । सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० साल जेठ २२ गते प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । भवन...

विश्व बस्नेत,   जेठ १८, २०८०
जातियता, पहिचान, राष्ट्रियता र राष्ट्रको वकालत गर्नेहरु बुझौं - यिसब कुराहरु भन्दा ठूलो र महत्वपूर्ण देशका नागरिक हुन् । नागरिक नै नरहने हुन् भने राष्ट्र कसको लागि अनि राष्ट्रियता, जातियता, पहिचान आदि सबको के अर्थ रहन्छ ? स्यानो स्यानो कुरामा...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०८०
देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्वका १० वटा प्रदूषित शहरमा काठमाडौं १ नम्बरमा परेको छ । वर्ल्ड एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार मध्याह्न काठमाडौंको एयर क्वालिटी १९४ पुगेको छ, जुन खतरनाक मानिन्छ ।...

लोकसंवाद संवाददाता,   चैत २४, २०७९
सुर्खेत । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य दिवसको ७५औँ अवसरमा निर्देशनालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित सञ्चारकर्मीसँग अन्तरक्रियामा आफ्नो प्रस्तुति राख्दै उहाँले कर्णालीमा कूल नौ...