मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत १२, २०७६
बैतडीको पाटन नगरपालिकाले ३४ बेडका चार छुट्टाछुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको छ । पाटन नगरपालिका६ मा रहेको विपद् व्यवस्थापन समितिको भवन, वडा नं ८ स्थित सिद्धदीप आधारभूत विद्यालय, वडा नं ४ भूमेश्वरमा रहेको भूमेश्वर माविमा १०१० श्ययाको आइसोलेसन केन्द्र निर्माण...


प्रा.डा.डम्बरबहादुर कार्की,   चैत ११, २०७६
हिजोआज डायबेटिज अर्थात् चिनी रोगको विषयमा थाहा नपाउने मानिसहरूधेरै कम छन् । चिनी रोगलाई मधुमेह पनि भनिन्छ । चिनी रोगमा धेरै पिसाब हुनुकासाथै प्यास पनि बढी नै लाग्ने गर्छ । मुख सुक्नु, ज्यादा खाना रुचिहुनुका साथै दृष्टि कमजोर हुनु, दुब्लाउँदै...

लोकसंवाद संवाददाता,   चैत १०, २०७६
काठमाडौँ । फ्रान्सबाट कतार हुँदै चैत्र ७ गतेशुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७६
पोखरा । विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणबाट बँच्नका लागि यहाँको एक सहकारीले कृषकलाई मास्क वितरण गरेको छ । पोखरा महानगरपालिका३० मोहोरीयास्थित चक्रदेवी बहुद्देशीय दुग्ध उत्पादन सहकारी संस्थाले आफ्ना पशुपालक कृषक तथा कर्मचारीलाई ११० वटा मास्क निःशुल्क वितरण गरेको...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७६
तुलसीपुर । दाङको विकटमा रहेको राजपुर गाउँपालिकामा पनि १५ श्ययाको अस्पताल बन्ने भएको छ । प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार बालुवाडाँडामा अस्पताल बनाउने तयारी थालेको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । सरकारले प्रत्येक स्थानीय तहमा...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७६
पर्वत । जलजला गाउँकार्यपालिकाले कोभिड१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ । शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो ।...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   चैत ०७, २०७६
मानसिक रोग लागेपछि कहाँ जाने भन्नेबारेमा घर परिवारमा सरसल्लाह हुने गर्छ नेपालमा । सुरुमा सबैभन्दा पहिला धामी झाँक्रीकहाँ जाने चलन छ । किनभने हाम्रो पनित्यसबेलामा संख्यामा कम थियोर कहाँ जाने भन्नेबारे थाहा थिएन । त्यसले गर्दा मान्छेहरूको जनविश्वास त्यसप्रति थियो...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७६
चितवन । भरतपुर महानगरपालिका१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको भरतपुर कोरोना विशेष अस्पताल तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७६
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड१९ बाट आतङ्कित नहुन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उहाँले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु नपर्ने तर होसियारी बन्न सुझाउ दिनुभयो । यससँग जुध्न मनोबल बलियो...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७६
खोटाङ । खोटाङ जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण नदेखिएको हो । बिरामी भनिएका व्यक्तिमा सामान्य...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७६
तनहुँ । सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कोरोना भाइरस (कोभिड१९) लाई मध्यनजर गर्दैकैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले,अत्यवश्यक अवस्थामा बाहेक प्रवेशमा रोक लगाइएको छ उहाँले भन्नुभयो । अत्यावश्यक भेट्न आउनुपर्ने अवस्था भएमा...

डा.कृष्ण ढुङ्गाना,   चैत ०५, २०७६
पक्षघात मानिसमा एक्कासि देखापर्ने गम्भीर प्रकृतिको रोग हो । सर्वसाधारणको भाषामा यसलाई पक्षघात (स्ट्रोक) अर्थात् झड्का भनेर बुझिन्छ । रगत वा नसामा हुने गडबडीका कारणले मस्तिष्कको कुनै एक भागमा गम्भीर असर परेको अवस्थामा समान्यतया स्ट्रोक आउने गर्छ । यसरी आउने...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७६
बलेवा । ढोरपाटन नगरपालिका१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्री गर्दै आएको खुलेको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङसहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिवाङ सिटी क्लिनिकले म्याद गुज्रिएका औषधि बिक्री वितरण गरिरहेको भेटाएको हो...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७६
झिमरुक । जिल्ला अस्पताल बिजुवार प्युठानमा बिरामीका लागि सामग्री सहयोग गरिएको छ । नेपाली काँग्रेसका नेता एवं भूकम्प प्राधिकरणका पूर्व सि इ ओ डा. गोविन्दराज पोख्रेलको पहलमा अस्पतालकाेलागि उक्त सहयाेग गरिएकाेहाे । नर्भिक इन्टरनेशनल हस्पिटलका वसन्त चौधरीले सामग्री सहयोग गर्नुभएको...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७६
काठमाडौँ । स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोेकेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहजीकरणको लागि सम्पर्क व्यक्ति तोकेको हो । मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड१९)को सजगता,...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७६
पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई...

गुरु मैनाली,   चैत ०४, २०७६
अहिले संसारभरी कोभिड-१९ के महामारीको रुपमा फैलिसकेको छ। विश्वका १६२ देश यस महामारीको चपेटामा परिसकेका छन्। संसारभरका १लाख ८२ हजार व्यक्तिहरुमा यो भाइरस संक्रमित भैसकेको छ। हालसम्म मृतकको संख्या ७१५४ पुगेको छ। विश्व स्वास्थ्य संगठनले समेत यस संक्रमणलाईमहामारी घोषित गरिसकेको...

प्रा.डा.डम्बरबहादुर कार्की,   चैत ०४, २०७६
स्वचालित स्नायु दुई प्रकारका हुन्छन् । सिम्पेथेटिक र पारासिम्पेथेटिक स्नायुहरूका बेग्लाबेग्लै काम हुन्छन् । यी स्नायुहरू विभिन्न रोगमा प्रभावित भए, नभएको कुरा पत्ता लगाउन धेरै जाँचहरू गर्न सकिन्छ । । यी जाँचहरू गर्नु अगाडि कमसे कम ३० मिनेट आराम गर्नु...