मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २१, २०८०
यूरोप ।फ्रान्सको राजधानी पेरिसमा जुन ३ बाट १८औं नेपाल महोत्सवको आयोजना हुँदैछ। महोत्सव दुई दशकदेखि फ्रान्समा सक्रिय रहेको संस्था नेपाली सांस्कृतिक गृहले आयोजना गरेको हो। नेपाली सांस्कृतिक गृहले हरेक वर्ष यस्तो महोत्सव आयोजना गर्दै आएको छ। नेपाली कला संस्कृतिलाई सम्बर्द्धन...


लोकसंवाद संवाददाता,   जेठ १९, २०८०
काठमाडौँ । विशेष गरी काँठे लोकलयलाई टिपेर जनजिब्रोमा छपक्कै बस्ने गीत गाउँदै आएका गायक जीतबहादुर खड्काको नयाँ गीत सुन्न पाए मायाले मायाले बोलेको, शीतल हुन्थ्यो मनको घाउ पोलेकोको म्युजिक भिडियो युटुबबाट सार्वजनिक भएको छ । युगल गीतमा गायक खड्कालाई गायिका...

लोकसंवाद संवाददाता,   जेठ १९, २०८०
यूरोप/पोर्चुगलाको लिस्बनमा भुमे पुजा गरिने भएको छ। मगर संघ पोर्तुगल र टककसेरा समाज पोर्तुगलको सयुक्त आयोजनामा भूमे पुजा हुने लागेको हो । 'कला संस्कृतिको संरक्षण हाम्रो प्रतिवद्धतासांस्कृतिकमगर संघ उन्नयनको लागि हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ'भुमे पूजा कार्यक्रम-२०२३'शीर्षक दिइएको कार्यक्रम...

लोकसंवाद संवाददाता,   जेठ १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विभिन्न ७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता हुने अपेक्षा गरिएका केही महत्वपूर्ण विषयमा सहमति भएन । दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

लोकसंवाद संवाददाता,   जेठ १८, २०८०
ललितपुर ।नेपालमा आइएसओसेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ ।Americo quality standards registechले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क...

लोकसंवाद संवाददाता,   जेठ १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबारदेखि (१७२० जेठ) भारतको औपचारिक भ्रमण गर्दैछन् । गत १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्ड लामो समयपछि पहिलो विदेश भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भएलगत्तै भारतको नयाँ संसद भवन उद्घाटनका...

लोकसंवाद संवाददाता,   जेठ १७, २०८०
संखुवासभाकाभोटखोलाकामिक्मा तेम्वा लामाद्वारा प्रधानमन्त्री लाई खुल्ला पत्र लेखीप्रधानमन्त्रीबाट यस्तो युद्ध निम्त्याउने राष्ट्रघाती सम्झौता आसन्न भारत भ्रमणको क्रममा नगरियोस् भनि जोडदार विन्ती बिसाउनु भएको छ । लामाले २०८० जेठ १६ गते मंगलबार एकखुल्लापत्र लेखि उक्त बिन्ती बिसाउनु भएको हो ।लामा पत्रमा...

लोकसंवाद संवाददाता,   जेठ १६, २०८०
कैलालीको टीकापुरमा २०७२ सालमा भएको थरुहट आन्दोलनका क्रममा मारिएका प्रहरीका परिवारले रेशम चौधरीलाई रिहा गर्दा आफूहरु पीडक र रेशम चौधरी पीडित जस्तो भएको दुखेसो पोखेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा आम माफीदिएपछि टीकापुर घटनाका मुख्य योजना कारका...

लोकसंवाद संवाददाता,   जेठ १६, २०८०
काठमाडौँ । जात व्यवस्था उन्मूलन मोर्चानेपालको दोस्रोराष्ट्रिय भेलाले ५१ सदस्यीयकेन्द्रीय समितिको निर्वाचन गरेकाे छ । भेला पश्चातमोर्चाद्वारा विज्ञप्तिका अनुसार भेलाले नयाँ युगको जात व्यवस्था विरोधी आन्दोलनको विचारधारात्मककार्यदिशा पारित गरेको छ भने भेलाले नयाँ सांगठानिक संरचनासहित ७ सदस्यीयअध्यक्ष मण्डलकोगठन गरेको छ...

लोकसंवाद संवाददाता,   जेठ १५, २०८०
नेपाली जनताको अपार सहभागिता, उत्कट चाहाना र राजतन्त्रको बर्बर दमनबाट गणतन्त्रको जग खडा भयो । राजाको प्रत्यक्ष शासनको महत्वाकांक्षा ले सत्ताबाट च्युत भएका संसदवादी दलहरु र संसदीय व्यवस्थाकै विरुद्धमा सशस्त्र संघर्ष गरिरहेको माओवादी बीचको दिल्ली सम्झौताको जगमा भएको जनआन्दोलन २०६२/६३...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
काठमाडौँ ।नेपाल अडिटर्स एशोसिएसन(अडान) ले एकप्रेस विज्ञप्ती जारी गरी केन्द्रीय कार्यसमितिको तेश्रो पूर्ण बैठक सम्पन्न गरेको जनाएको छ । प्रेस विज्ञप्तीका अनुसार केन्द्रीय कार्यसमितिको तेश्रो पूर्ण बैठक संस्थाका अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा, निवर्तमान अध्यक्ष एबं सल्लाहकार समितिका संयोजक मोहन...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
काठमाडौं । ४८ बर्षदेखि समस्याग्रस्त जडिबुटीकोटेश्वरतीनकुने सडक निर्माणको समस्या सुल्झाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहल थाल्नुभएको छ । जडिबुटी, कोटेश्वर तीनकुने सडक खण्डमा दैनिक लाखौ नागरिकले आवज जावत गर्ने गर्दछन् । विहान र साँझको समयमा अत्याधिक जामले नागरिकलाई...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई,उपकुलपतिविमल कृष्ण श्रेष्ठ (विमला निभा) रसदस्य सचिवडा.धनप्रसाद सुवेदी सहितप्राज्ञ सभा र प्राज्ञ परिषद्मा नियुक्तिबदरका लागि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी एकल इजलासले दिएको अन्तरिम आदेशको छलफलको लागितयार आदेश २०८० जेठ १४ गते आइतबार उपलब्ध...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
डोटी । बिगत एक दशकदेखि निर्माणाधिन शिखर नगरपालिका वडा नं.१० र ११ जोड्ने सेती नदी पुलको निर्माण कार्य छिटो सम्पन्न गर्न उच्च अदालत दिपायलले बिपक्षीका नाममा परमादेशको आदेश जारी गरेको छ । डोटीका मानवअधिकारकर्मी तथा पत्रकार रामहरी ओझाले दर्ता गर्नु...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्याएका दुई दुईजना समालोचक र समीक्षकलाई सम्मानित गरिने छ । सम्मानतर्फ सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान२०७९बाट अग्रज वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक...

लोकसंवाद संवाददाता,   जेठ १४, २०८०
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकार भाग्यले हो वा कर्मले नक्कली शरणार्थी काण्डमाथि भइरहेको छानबिनलाई लिएर प्रशंसा बटुलिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली शरणार्थी प्रकरणमा नझुक्न र यसमा संलग्न सबैलाई कानुनी कठघरामा ल्याउन चर्को दबाब र अवसर छ ।...

लोकसंवाद संवाददाता,   जेठ १२, २०८०
काठमाडौँ ।प्रज्ञाप्रतिष्ठानका रिक्त प्राज्ञ सभा र प्राज्ञ परिषद्मा मनोनयन तथा नियुक्ति गर्न गठित सिफारिस समितिदेखि मनोनयनका सबैकाम कारबाहीहरू उत्प्रेषणको आदेशले बदरगरी पाऊँ भनि दिएकाे रिट निवेदन ०७९-wo-१२८९ मा सुनवाई गर्दैसर्वोच्च अदालतले कारण देखाउ आदेश दिँदै'किनअन्तरिम आदेश नदिनु पर्ने हो ?'...

लोकसंवाद संवाददाता,   जेठ १२, २०८०
यूरोप । नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चले नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखनमा नाम जोडिएका सबैमाथि अनुसन्धान गर्न माग गरेको छ। आज मञ्चको यूरोप कमिटीले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत...