लोकसंवाद संवाददाता, फागुन १९, २०८०
काठमाडौं ।हरेक व्यक्ति आफैंमा एक भव्य व्यक्तित्व हो, आफ्नो पहिचान र सीपमा गर्व गर्नुपर्छ, प्रत्येक व्यक्ति आफैंमा पृथक हो, सयौं विद्यार्थीलाई प्रवचन दिइरहेका नायक राजेश हमाल तिनलाई केही टिप्स बाँडिरहेका थिए, मिहिनेत र आफु माथिको विश्वासले मात्रै व्यक्ति जीवनमा अघि...