जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०८०
युएई । नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युएईले आज बनभोज कार्यक्रम गरेको छ। युएई स्थित लभ लेक पार्कमा आयोजित बनभोज कार्यक्रममा प्रवासमा कठिन समय व्यवस्थापन बाबजुद पनि युएईमा रहेका नेपालीहरुको भव्य सहभागीतामा बनभोज कार्यक्रममा भव्य...


लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०८०
पर्सा ।पर्सा जिल्लाको बीरगंज महानगरपालिका-२५ बहुअरीबाट फागुन १२ गते राती सशस्त्र प्रहरीले संकास्पद बिलबिजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमासशस्त्र प्रहरीले जनाएकाेछ । सशस्त्र प्रहरीसह प्रबक्ताडिएसपि शैलेन्द्र थापाका अनुसारबीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना। ८ ख ३९७८ नम्बरको...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०८०
कास्की । कास्की जिल्ला पोखरा महानगरपालिका- १७ महतगौडा स्थित सेती नदिमा माछा मार्ने क्रममा बेपत्ता एकको शब सशस्त्र प्रहरीले निकालेको छ भने एकको खोजि कार्यजारी सशस्त्र प्रहरीले जनाएकाेछ । सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शौलेन्द्र थापाका अनुसारमाछा मार्न गएका ५...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०८०
काठमाडौँ ।न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०८०
भक्तपुर ।मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडौँलगानी, सुन्दर वातावरण र सँस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । विद्यालयले यस वर्षदेखि कक्षा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०८०
ताप्लेजुङ ।डिभिजन वन कार्यालय ताप्लेजुङको कार्यालय परिसरमा एक हजार ४०२ दशमलव ९१ क्युविक फिट गोलिया काठ सड्दै गएको छ । कार्यालयले दुई पटक लिलाम बिक्री गर्ने सूचना प्रकाशन गरे पनि कसैले खरिदका लागि चासो नदेखाएसँगै सो काठ काम नलाग्ने अवस्थामा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०८०
बागलुङ । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ब्रान्डिङ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थाल्नु भएकोे छ । गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०८०
रसुवाको धैवुङमा बागमति प्रदेशमै पहिलो पल्ट 'मारुनी नाच प्रतियोगिता २०८०'फागुन २६ हुने भएकोरेडियो लाङटाङले जनाएकाेछ । कालिका गाउँ पालिका वडा नम्वर २ स्याउबारीमा रहेको पर्यटन बिकास तथा सन्चार केन्द्र नेपालद्वारासंचालित रेडियो लाङटाङको आयोजनामा क्षेत्रिय स्तरको मारुनी नाच प्रतियोगिता हुने आयोजकले...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०८०
काठमाडौं । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञ मा गैर आवासीय नेपाली संघ एनआरएनएको राजेन्द्र कुमार (आरके)शर्मा समूहले १४ लाख बढी सहयोग गरेको छ । कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले धार्मिक अनुष्ठानमार्फत बाग्लुङको सर्वाङ्गिन विकासमा योगदान पुग्ने विश्वास...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०८०
काठमाडौं । साहित्यिक पत्रकार संघले आज साहित्यकार सुभाषचन्द्र पौडेल 'भीमफेदीया' को संस्मरण, कथा-लघुकथा कृति 'सम्झना बिर्सना' को लोकार्पण कार्यक्रमको आयोजना गर्यो । सामाजिक विकास समाजको अनामनगर, काठमाडौँस्थित भवनमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेसहित मन्चासिन सि...

भूपराज खड्का,   फाल्गुन ११, २०८०
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानको वर्तमान नेतृत्व नियुक्तिदेखि हरेक निर्णयहरु विवादस्पद हुने गरेको छन् । हरेक निर्णय विवादमा मात्र परेका मात्रै छैनन् कोही निर्णय अख्तियार दुरुपयोग अनुसन्धानको छानविनको क्रममा रहेका छन् कोही सतर्कता केन्द को छानविनमा छन् त कोही अदालतमा विचाराधिन...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०८०
सुनसरी।नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राई लगायतले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२४ को उपलक्ष्यमा पहिलो चरणमा धरान उपमहानगरपालिका-८ सिरिजङ्गाचोकमा स्थापित लिम्बू भाषा लिपिका प्रवर्तक तथा सहिद सिरिजङ्गाको सालिकमा माल्यार्पण गर्नुभएको थियोे । यस अवसरमा विभिन्न जनजातिका झाकी समेत प्रदर्शन गरिएको थियोे...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०८०
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'भाषा संरक्षणमा कानुन व्यवसायीहरूको भूमिका र दायित्व'विषयक अन्तर विमर्श कार्यक्रम रामशाह पथ स्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा सम्पन्न भएको थियोे । यस कार्यक्रममा उहाँले कानुन व्यवसायीहरूको क्षेत्र सबै तह तप्का...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०८०
कास्की ।लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०८०
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयलेजानकारी दिएको। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०८०
नेपाली काँग्रेसमा संविधान संशोधन गर्नुपर्ने विषय औपचारिक रुपमा नै उठेको छ । काँग्रेसमा नेपालको संविधानमा व्यवस्था गरिएका समानुपातिक सहितका विषय संविधान संशोधनमार्फत हटाउनुपर्ने माग उठेको हो । सभापति शेरबहादुर देउवाले महासमिति बैठकमै संविधान संशोधन गर्न सकिने अभिव्यक्ति दिएपछि संविधान संशोधनको...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०८०
झापा। झापा जिल्लाको कनकाई नगरपालिका, सुरुङ्गामा यही फागुन १४, १५ र १६ गते कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाले आयोजना गर्ने उक्त तीन दिने महोत्सवमा स्थानीय साहित्य गोष्ठी, झापा जिल्ला स्तरीय साहित्य...

लोकसंवाद संवाददाता,   फाल्गुन ९, २०८०
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को फेस टु फेस बैठक अगाडि अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले सुझाव लिएका छन् । नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका प्रवासमा रहेका जनसम्पर्क समिति सभापति तथा काठमाडौंमा रहेका अभियन्ताहरूसँग शर्माले छलफल गरेका हुन् ।...