मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौं । पछिल्लो समय बजारमा तयारी लत्ताकपडाको अभाव देखिन थालेको छ । कोरोना महामारीका कारण व्यापारीहरू कपडा खरिदका लागि चीन जान नपाएपछि बजारमा यसको अभाव शुरू भएको हो । २०६७ को चैतपछि नेपाली व्यापारी व्यापारिक प्रयोजनमा चीन जान पाएका छैनन्...
लोकसंवाद संवाददाता,   असार २४, २०७८


लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौं । कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाने भएको छ । चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जान लागेको हो । तीन पटक जहाज खोप लिनका लागि चीन जाने तयारी रहेको...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
बाजुरा । वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
एजेन्सी । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन ९भाइबर, ह्वाट्सएप० मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
दाङ । दाङमा साइकल चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका१४ बस्ने १९ वर्षीय राहुल नेपाली छन् । प्रहरीले नेपालीको साथबाट एउटा माउन्टेन साइकल र अरु थप दुई थान साइकल बरामद गरेको जिल्ला प्रहरी...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच...

लोकसंवाद संवाददाता,   असार २४, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१ औँ योगमाया स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा मङ्गलबार पौरस्त्य दर्शनका आलोकमा महिला विषयक विचारगोष्ठी आयोजना गरिएको छ । आधा भर्चुअल र आधा प्रत्यक्ष ढङ्गबाट आयोजित उक्त विचारगोष्ठीको प्रज्ञाप्रतिष्ठानका कुलपति...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६/०७७ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गर्नुभयो । यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
धनुषा । प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो । बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ । योसहित दोस्रो...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
काठमाडौँ । हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् । रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहनु भएका रामसुन्दर पौडेलले टुँडिखेल दुई फन्को मार्दासमेत...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुर अगाडि मंगलबार बिहान ७ः३० बजे नै दुईवटा ट्र्याक्टरमा मलखाद लोड गरिएको थियो। धनुषाको मिथिला बिहारी नगरपालिकाकी उपमेयर अनिताकुमारी साहले सामान ढुवानी नगर्न भन्नुभएको थियो। चालकहरूले ट्रयाक्टर सडकछेउमा उभ्याए। सोही बेला कृषि...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । बाढीबाट एक जना बेपत्ता भएका छन् । मङ्गला गाउँपालिका५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । हल सञ्चालकको संस्था नेपाल...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
एमालेभित्र देखिएको विवादका विषयमा एकमत बनाएर पार्टी एकता बचाउने कोसिस भइरहेको छ । सहमतिको प्रयास स्वरूप २ जेठमा अध्यक्ष केपी ओली र माधवकुमार नेपालबिचको सहमतिमा बनेको १० सदस्यीय कार्यदल सोमबारदेखि पुनः सक्रिय बनाइएकोछ । कार्यदल बने लगत्तै क्रियाशील भए पनि...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
दमक । तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट रु सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थामा मङ्गलबार ११ बजेतिर इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीसहितको टोलीले छापा...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
काठमाडौं । कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल त्रिभुवन विश्वविद्यालयले यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको हो । कर्मचारीमा कोरोनाको...

लोकसंवाद संवाददाता,   असार २३, २०७८
काठमाडौं । नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ...