मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
रुपन्देही । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभएको छ । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उहाँले भगवती जात्रा मनाउँदा यस वर्ष...


लोकसंवाद संवाददाता,   साउन २८, २०७७
सर्लाही । सिन्धुलीगढीमा ऐतिहासिक राष्ट्रिय युद्ध सङ्ग्रहालय निर्माण कार्य बन्दीबन्दीले प्रभावित भएको छ । नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई हराएर इतिहास कायम गरेको सिन्धुलीगढीमा नेपाली सेनाले सङ्ग्रहालय निर्माण कार्य करिब चार महिना लामो बन्दाबन्दीले प्रभावित भएको हो । ऐतिहासिक...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
काठमाडौँ । भनिन्छ,मानवीय स्वभाव हेर्ने हो भने महिलाहरू निकै भावुक र शान्त हुन्छन् । शान्त तलाउमा ढुङ्गा हान्यो भने त्यसको तरङ्ग टाढा टाढा सम्म फैलिन्छ । एउटी'क्रूर महिला'ले गरेको अपराधका कारण शान्त रहेका महिलाहरू समेत तरङ्गितहुनुपर्ने अवस्था सृजना भएको छ...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
नुवाकोट । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
बुटवल । प्रदेश सरकारले प्रदेश नं ५ मा कोभिड१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भारतमा कोभिड१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम रहिरहने बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ओैँवार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड१९ समाप्त नभएसम्म नेपालमा पनि...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
लहान । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्र्याक्टर अवैध...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
स्याङ्जा । गल्याङ नगरपालिका३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
मुख्यमन्त्री लालबावु राउतले हिन्दू धर्मालम्बीको महान् पर्व कृष्णजन्माष्टमीका अवसरमा आज प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्रीबाट देशविदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुखशान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै सत्य र निष्ठाको मार्गमा...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी...

रासस,   साउन २७, २०७७
मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
काठमाडौँ । मुलुकी फौजदारी संहितालाई सरलीकृत गरी अभ्यासमा सहज बनाउन विश्लेषणसहितको मुलुकी अपराध संहिता :एक टिप्पणी नामक पुस्तक सार्वजनिक भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार विष्णुप्रसाद पाण्डेयद्वारा लिखित पुस्तकको सोमबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
बाँके । पहिला सडकमा ट्रयाक्टर मात्र गुड्थे । गाउँमा आगलागी भयो भने अर्को दिन बिहान दमकल आइपुग्थ्यो । 'एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर मात्र जोगिए', नरैनापुरका विनय दिक्षीतले भन्नुभयो, 'आगलागीको अर्कोदिन बल्ल दमकल आइपुग्यो ।' नेपालगञ्जदेखि ३५...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
काठमाडौँ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आज १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा न्याय क्षेत्रभित्रका विसङ्गति, विकृति, विचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित एउटा विशेष संयन्त्र अविलम्ब गठन गर्नुपर्ने, न्यायाधीश नियुक्ति, न्यायालयमा हुने...

लोकसंवाद संवाददाता,   साउन २७, २०७७
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व २०७७ साउन २७ गते मंगलबारदेशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ...

लोकसंवाद संवाददाता,   साउन २६, २०७७
सत्तारुढ दलभित्रको विवाद उत्कर्षमा पुगेका बेला जनताबाट निर्वाचित सांसदहरूले आफ्नो अस्तित्व देखाउने कोसिस गरेका छन् । सत्ता भागबन्डाको राजनीतिमा सांसदलाई देखाएर पार्टी विभाजन गर्ने वा प्रधानमन्त्री बन्ने खेलमा शीर्ष नेताहरू लागेको भन्दै उनीहरूले आफूहरूको सहयोग विना पार्टी विभाजन र प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   साउन २६, २०७७
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११: १५ बजे निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । रूख काट्ने...

लोकसंवाद संवाददाता,   साउन २६, २०७७
काठमाडौँ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफनो कार्यलाई व्यवस्थित र प्रभावकारीरूपले सम्पादन गर्न तीन उपसमिति गठन गरेको छ । सभापति रामनारायण बिँडारीले प्रत्यायोजित व्यवस्थापन अध्ययन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दस्तावेज अभिलेख संरक्षण उपसमिति गठन गर्न राख्नुभएको...