मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २३, २०७७
पाल्पा । टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली...
लोकसंवाद संवाददाता,   असार २३, २०७७
लोकसंवाद संवाददाता,   असार २३, २०७७


लोकसंवाद संवाददाता,   असार २३, २०७७
सुर्खेत । कर्णाली राजमार्गको नाग्मगमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्रालेसमेत सकस खेप्दै आएका छन् । जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ । सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
पाल्पा । बगनासकाली गाउँपालिका१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जङ्गलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ । आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । कुमाल समुदायले खोलामा माछा, गँगटा र घोँगी तथा वनमा...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
कञ्चनपुर । सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वन फँडानीबारे छानबिन शुरु गरेको छ । वैज्ञानिक वन व्यवस्थापनबारे बुझ्न कञ्चनपुर पुगेको समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबारबाट...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
करिब सफलता पूर्वक सय दिन लकडाउन सम्पन्न हुँदै गरेको सन्दर्भमा काठमाडौँ स्थित माइतीघर मण्डलामा जुलुस र सभाको आयोजना गरियो । विगतमा हुने अरु जुलुस वा सभालाई लखेटिने परम्परा रही आएको छ । यस पटक भएको सरकार प्रमुख समर्थनमा वा आफैले...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैँ । युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रालयमा २०७७ असार २२ गते साेमबारआयोजित कार्यक्रममा युवातर्फ छ पत्रकार तथा खेलकुदतर्फ चार जनालाई सम्मान गर्ने जानकारी दिइएको हो ।...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैँ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरेको जनाएकाेछ । काठमाडौँ महानगरपालिका१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण शुरु...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकातर्फी रुपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायहरुलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको घटनाप्रति दुःख प्रकट गरेका छन् । २०७७ असार २२ गते सोमबारपत्रकार सम्मेलन गर्दै सरोकारवालासँग कुनै...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाले आज स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले सो ऐनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रदेश नं ५ का आन्तरिक मामिला...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
चितवन । लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १२५ मुद्दा फैसला भएका छन् । कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २३० वटा मुद्दा दर्ता भएको थियो । ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ । सोही समयमा फैसलाबाट १२१ जना...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडौं । आन्तरिक विवाद मिलाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच आज पनि छलफल भएको छ । आइतबार अन्य केही नेतासहित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भएको छलफल पार्टीभित्र उत्पन्न विवाद मिलाउन सहमतिको...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यही असार २४ गतसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
जुम्ला । जुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेका विकासे योजनाको अनुगमन गर्न जिल्ला समन्वय समिति जुम्लाको टोली गाउँमा पुगेको छ । यहाँका आठ वटै स्थानीय तहमा अनुगमन टोली खटिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । उहाँका अनुसार एक...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यसअघि यही असार...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर फोटो प्रतियोगितामा पाँच उत्कृष्ट फोटो छनोटको घोषणा गरेको छ । बन्दाबन्दीमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले आयोजना गरेको झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
काठमाडाैँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका र समसामयिक विषयमा छलफल गरेकाे जनाएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा २०७७ असार २१ गते आइतबार बसेको बैठकमा बैठकमा कोभिड१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका...