मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत २३, २०७८
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा राजनीतिक संकट पनि चुलिएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षे ४० जना सांसदले समर्थन फिर्ता लिएपछि संकटमा परेका हुन् । गोटाबायको श्रीलंका पोडुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनका ४० सांसदले अब आफूहरुले स्वतन्त्र रुपमा प्रतिनिधित्व गर्ने बताएका...


लोकसंवाद संवाददाता,   चैत २२, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी- २० क्रिकेट शृंखलाको फाइनल खेलका क्रममा गेट तोडेरदर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
परराष्ट्रमन्त्री डा. नारायण खड्का कूटनीतिक मर्यादाविपरीत एक विद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् । भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उनी सहभागी भएका हुन् । उक्त भवनको शिलान्यास आज एक कार्यक्रमबीच परराष्ट्रमन्त्री डा....

एजेन्सी,   चैत २२, २०७८
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धन सरकारबाट ४० भन्दा बढी सांसदले छाडेका छन् । राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आबद्ध दलहरूका ४० जना सांसदहरूले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । आर्थिक र विदेशी मुद्रा संकटका कारण...

एजेन्सी,   चैत २२, २०७८
श्रीलंकामा मंगलबारदेखि आपत्कालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ ।औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो । यसअघि आपत्कालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ जेठमा गर्ने भनिएकाेचुनाव ६ असारमा गर्नेगरी मिति सारिएकाेछ । २३ पुसमाबसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो । तय मितिअनुसार नै सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फाको चुनावी विशेष साधारणसभाले...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
दाङ ।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले आसन्न स्थानीय निर्वाचनबाटसही जनमत प्रकट हुने वातावरण सृजना गर्नपत्रकारिता क्षेत्रले अहमभूमिका खेल्नुपर्ने बताउनु भएको छ ।निर्वाचनको समयमा सन्तुलित सामग्री सम्प्रेषण गरेरपत्रकारिताको विश्वसनीयता अभिबृद्धि गर्न पत्रकारहरुलाई आग्रह समेत गर्नु भयो । नेपाल पत्रकार...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे कारागारको टोलीले उनलाई नवलपुर लगेको हो...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । १५ चैतमा न्यायाधीशहरू हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सिलवालको कार्यसम्पादन फाइन मगाउन सरकारको नाममा...

एजेन्सी,   चैत २२, २०७८
युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टीएयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ । रुसी आक्रमणबीच अमेरिकाले अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दूरीका रकेट...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
चर्च ब्वाइज युनाइटेड मंगलबार बिहान बाँसबारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै शहीद स्मारक बी डिभिजन लिग विजेताको हैसियतमा ए डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जीतमा साइमन लिम्बूले ह्याट्रिकसहित ४...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ । न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । यही १७ चैतमा...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
सरकारले व्यापार घाटा नियन्त्रण गर्ने नीति नल्याउँदा देशको अर्थतन्त्र टाट पल्टिने दिशातिर उन्मुख हुँदै गएको छ । समृद्ध देशको तिलस्मी कथा सुनाउने राजनीतिक दलहरु देशको अर्थतन्त्र बलियो बनाउन, व्यापार घाटा कम गर्न, राष्ट्रिय उत्पादन बढाउने कार्यमा असफल हुँदा देशको अर्थतन्त्र...

लोकसंवाद संवाददाता,   चैत २२, २०७८
काठमाडौँ ।काठमाडौँजिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान...

लोकसंवाद संवाददाता,   चैत २१, २०७८
पाँचथर। पाँचथर उद्योग वाणिज्य संघ को अधिवेशनबाट एमाले निकट व्यवसायी नवराज घिमिरे निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी काँग्रेस निकट नरेन्द्र प्रसाद अधिकारीलाई ७९ मतले पछि पार्दै घिमिरे निर्वाचित बनेका हुन् । उपाध्यक्षमा बसन्त रिजाल, कुमारी मिश्र, मिलन गिरि...

लोकसंवाद संवाददाता,   चैत २१, २०७८
चितवन ।सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरे अघि बढ्ने निर्णय गरेका हुन्...

लोकसंवाद संवाददाता,   चैत २१, २०७८
काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट साेमबारपनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने...

लोकसंवाद संवाददाता,   चैत २१, २०७८
खोटाङ ।६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी सुरू भएकाे छ । खोटाङको रावाबेँसी गाउँपालिका३ लामीडाँडा र ओखलढुंगाको चिसंखु गढी गाउँपालिका६ भदौरेको सीमानामा पर्ने जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा...