मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
काठमाडौं । अ​न्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ । कोरोना...


लोकसंवाद संवाददाता,   जेठ १२, २०७८
इजरायल र प्यालेस्टाइन विच गत साता करिब ११ दिनको युद्धपछि युद्धविराम भएको छ । यो युद्धविरामका लागि अमेरिकाले नै भूमिका खेल्यो र अमेरिकाले नै भन्यो प्यालेस्टाइनले दुई राष्ट्रको मान्यता स्वीकार गर्नैपर्छ । यो एकातिर युद्धविराम गरेजस्तो गर्ने र अर्कोतिर प्यालेस्टाइनमाथिको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकि अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस ९कोभिड१९० सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ अभियान शुरु गरेको छ । समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द खनाललगायत पदाधिकारीले...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताउनुभएको छ । उहाँले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जवरावीच कुनै पनिभेट नभएको भन्दै खण्डनसमाचारको खण्डन गरेकाेछ । २०७८ जेठ १० गते सोमबार राति प्रधानमन्त्री र प्रधानन्यायाधिश बिच भेट भएको भन्ने समाचारमा आएपछि सर्वोच्च अदालतले...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं । नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं ।दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा फेरि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार स्थिति अझै भयावह नै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउनुपर्ने देखिएको हो । अबको एक...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं। सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी जानकारी दिए । अब शर्माले सीसीएमसीको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं ।कपिलवस्तुका नेकपा (माओवादी केन्द्र)का नेता दीपक पाण्डेको निधन भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भई उपचाररत पाण्डेको सोमबार राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । गत बुधबार राति पाण्डे र भारतीय नागरिक ईयाज अख्तरमाथि तीन जनाको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महिनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महीनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं । सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं- कोराना सङ्क्रमणको चाप कायमै रहेका बेलाकाठमाडौंउपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो । भक्तपुरको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं। पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका अन्य प्रमुख सहरमा समेत हुने गरेको उपभोक्ताले...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं ।कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले कोभिड१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं ।माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ । एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७८
काठमाडौं । कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन...