मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौं । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो ।मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय...
लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८


लोकसंवाद संवाददाता,   बैशाख २९, २०७८
काठमाडौँ । सांसदबाट विश्वासको मत नपाएसँगै करिब दुई तिहाइ नजिकको बहुमतसाथ प्रधानमन्त्री बनेका केपी शर्मा ओली स्वतः पदमुक्त भएपछि देश यति बेला नयाँ सरकारको खोजीको प्रक्रियामा छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा नयाँ सरकार गठनका...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्विप उलङ्घन गर्ने एमालेका माधव नेपाल पक्षका २८ जना सांसदलाई कारबाही हुन्छ कि हुन्न भन्ने सर्वत्र जिज्ञासा उत्पन्न भएका बेला तत्काल उनीहरूलाई कारबाही नगर्ने ओली पक्षले सङ्केत गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
गोरखा । गोरखा नगरपालिका१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रूख कटानी भएको भएको पाइएको छ । स्थानीयवासीले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्था भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । काटिएको काठ...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
काठमाडौं । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले मातृभूमिका लागि कोभिड१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
खप्तड । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढीझिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ । अहिले सिलगढीबाट ओखरबोट हुँदै...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड१९ सङ्क्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिँडडुलसमेत रोक्ने गरी आज बिहानैदेखि लागू...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
काठमाडौं । बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । ढाकामा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत डा...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उहाँका स्वकीय सचिव भानु...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो । यस...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
काठमाडौँ । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०७८
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा १ अनुसार प्रतिनिधिसभामा आफूमाथि विश्वास रहेको पुष्टि गर्न विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। तर विश्वासको मतमा ओलीको पक्षमा जम्मा ९३ र विपक्षका १२४ मत परेपछि संविधानको धारा १०० को...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७८
काठमाडौँ ।विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको विशेष अधिवेशनमा अनुपस्थित समूहका नेतानेता तथा भूतपूर्व प्रधानमन्त्रीमाधवकुमार नेपालले एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत दिन उचित नभएकाले २०७८ वैशाख २७ गते सोमबारको बैठकमा अनुपस्थित भएको प्रस्टीकरणदिएका छन्...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसदबाटविश्वासको मत प्राप्त असफल हुनु भएको छ । २०७८ बैशाख २७ गते सोमबार सभामुख अग्नि सापकोटाले घोषणा गरेको मत परिणाम अनुसार २३२ जना सांसदले मतदान गरेकोमाविश्वासको मत पक्षमा ९३ मत र विरुद्धमा १२४ मत...

लोकसंवाद संवाददाता,   बैशाख २७, २०७८
संसदको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) विभाजनको सन्किट आइपुगेको छ । करिब तीन वर्षअघि तत्कालीन माओवादी केन्द्रसँग एकता भएर नेकपा बन्नुअघि सामान्य विवाद भए पनि शक्तिशाली संगठनात्मक संरचना भएको पार्टी एमाले यतिबेला आन्तरिक विवादमा रुमल्लिएको मात्र होइन औपचारिक विभाजनकोछ ।...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
काठमाडौं । नेकपा९माओवादी केन्द्र०का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताउनुभएको छ । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उहाँले अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
काठमाडौं । नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको...

लोकसंवाद संवाददाता,   बैशाख २६, २०७८
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७८बैशाख २६ गते राजीनामा दिएका छन् । आइतबार नैराजीनामा स्विकृत गरिएको छ । यसरी दिएकाेराजीनामा स्विकृतगदैअहिलेसम्म गरेको कामका लागिधन्यवाद प्रदेश प्रमुख सीताकुमारी पौडेललेदिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को...