मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ०८, २०७७
काठामाडौँ । सर्वोच्च अदातलले न्यायाधीश नियुक्ति गर्नका लागि सक्षमता, आचरण र नैतिकताबाहेक अन्य आधार पनि निर्णायक हुने फैसला गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशले २०७६ फागुन २९ गते गरेको फैसलाको २०७७ असार ७ गते आइतबारपूर्णपाठ सार्वजनिक...


लोकसंवाद संवाददाता,   असार ०७, २०७७
काठमाडाैं । सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका१, २, ३ र ४ गरी चारवटा...

लोकसंवाद संवाददाता,   असार ०७, २०७७
काठमाडाैं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् । नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका लागि...

लोकसंवाद संवाददाता,   असार ०७, २०७७
गुल्मी । पहिराले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका ३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उहाँको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो । दुर्घटनामा...

लोकसंवाद संवाददाता,   असार ०७, २०७७
डोटी । जिल्लाको आदर्श गाउँपालिका७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु...

लोकसंवाद संवाददाता,   असार ०७, २०७७
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजीवादी र साम्यावादीहरु जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावादतर्फ उन्मुख भएको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश विषयक भर्चुअल अन्तरक्रियामा उहाँले पूँजीवादी र...

लोकसंवाद संवाददाता,   असार ०७, २०७७
काठमाडौँ । कोभिड१९ का कारण नेपाल प्रज्ञाप्रतिष्ठानले २०७७ असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव२०७७ स्थगन गरेको जानकारी दिएकाेछ । प्रतिष्ठानले २०७७ असार ६ गते शनिबार सूचना जारी गरी कोभिड१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३ औँ...

लोकसंवाद संवाददाता,   असार ०७, २०७७
चितवन । कालिका नगरपालिका१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो...

लोकसंवाद संवाददाता,   असार ०७, २०७७
काठमाडाैँ । आसारकृष्ण औँसी अर्थात २०७७ असार ७ गते आइतबारआज खण्डग्रास (आधा सूर्य ढाक्ने)सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने...

लोकसंवाद संवाददाता,   असार ०६, २०७७
काठमाडाैँ । नेपाली कांग्रेस खोटाङले उपत्यकामा रहेका र बन्दाबन्दीका कारण चुलो चाैकोमा समस्या परेका खोटाङे मजदुर, विद्यार्थी र विरामीलाई काठमाडौं, ललितपुर र भक्तपुरका ६ ठाउँबाट एकै दिन करिव ११०० घर परिवारलाई राहत वितरण गरेकोजनाइएकाे छ । विश्वमाहामारीको रूपमा फैलिएको कोभिड-१९...

लोकसंवाद संवाददाता,   असार ०६, २०७७
भारत र चीनबीचको सीमा क्षेत्र गलवान घाँटीमा २०७७ असार १ सोमबार राति भएको भिडन्तका क्रममा २० भारतीय सैनिक मारिएको घट्नाले विश्वमा एक खालको तरङ पैदा गरिदिएको छ । दुई देशको सीमामा सैनिकको आक्रमण सैनिककै हताहती भएको यो सन् १९७५ पछिको...

लोकसंवाद संवाददाता,   असार ०५, २०७७
सप्तरी । कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ । अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उहाँका छिमेकी महादेवा१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत...

लोकसंवाद संवाददाता,   असार ०५, २०७७
माेरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर१३ स्थित निवासमा दीप प्रज्वलन गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो)संशोधन विधेयक २०७७ प्रमाणीकरण भएको हो । नेपालको...

लोकसंवाद संवाददाता,   असार ०४, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मतिले पारित भएको नेपालको संविधान (दोस्रो संशोधन)विधेयक २०७७ आज २०७७ असार ४ गते बिहिबार प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरणका लागि पेश भएको विधेयक...

लोकसंवाद संवाददाता,   असार ०४, २०७७
काठमाडाैं । राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो । साथै उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत...

लोकसंवाद संवाददाता,   असार ०४, २०७७
काठमाडाैं । दैनिक भैरहेको वर्षाले यहाँको वाग्मती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकामा समस्या पारेको छ । वाग्मती प्रवेश गर्ने सडक तीन दिनदेखि अवरुद्ध हुनपुगेको छ । यहाँका किसानले उत्पादन गरेका दूध र तरकारी घरघर र खेतबारी रहेको वडा नं ५ इकुडोलका...

लोकसंवाद संवाददाता,   असार ०४, २०७७
बाँके । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   असार ०४, २०७७
बारा । भन्सार चोरी निकासी गर्न लागेको छोकडा प्रहरीले बरामद गरेका छन् । जिल्ला बारा विश्रामपुर गाउँपालिक ४ बलिरामपुर टोलको बाटो हुँदै नेपालबाट भारततर्फ चोरी निकासीका लागि छोकडा तस्करले थुपारी राखेको भन्ने प्राप्त सूचनाका आधारमा २०७७ असार ३ गतेबिहान बरामद...