मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
कैलाली । कैलालीको सीमाक्षेत्रका थप पाँच स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएका छन् । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएका हुन् । जिल्लामा अब बिओपीको सङ्ख्या नौ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण...


लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
पर्वत। पर्वतको कुश्मा नगरपापिलका३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् । घरभन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाले विपन्न चेपाङका लागि घर बनाउन लागेको छ । पहिलो चरणमा वडा नं ३, ७, ८, ९, १० र ११ का ३९ वटा विपन्न चेपाङ परिवारका लागि घर बनाउन लागेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
हेटाैँडा । भन्सार राजश्व छलेको आशङ्कामा जफत गरिएको तीन ट्रक चिनीको अनुसन्धान प्रक्रिया शुरु भएको छ । जलेश्वर नाका भन्सारबाट भित्रिएको ७२ हजार केजी चिनीसहित तीनवटा ट्रकलाई केही दिन अगाडि नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयाले...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
काठमाडाैँ । कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा शनिबार बेलुका देशभर दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको २०७७ जे७ ३१ गतेको बैठकले दुई तिहाइभन्दा बढी मतले सो सम्बन्धी प्रस्ताव पारित गरेको थियो...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
काठमाडाैँ । सभामुुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि हुन्छ भन्नेहरुलाई एकातिर र हुन्न भन्नेहरुलाई अर्कोतिर मतदानका लागि प्रवेश गर्न आग्रह गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसद एउटै लाइनमा लागेको बिरलै देखिने दृष्य प्रतिनिधिसभाको २०७७ जेठ ३१ गते शनिबारको बैठकमा देखियो ।...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
काठमाडाैँ । नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ लाई प्रतिनिधिसभाको आजको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
काठमाडाैं । नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालालाई ६० थान फ्लोरेसेन्ट ज्याकेट प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड वाग्मती प्रदेशका प्रदेश प्रमुख सुन्दर पन्थीसहितको उपस्थितिमा प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतलाई आज सो...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
काठमाडाैं । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार बेलुका...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
भक्तपुर । कुवेत सरकारको आममाफीमा परेर आज नेपाल फर्किएकाहरूलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेनटिनमा राखिएको छ । कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि आज नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेनटिनमा राखिएको हो...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
काठमाडाैँ । सर्वोच्च अदालतमा बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले भ्याकेट (पुनरावलोकन निवेदन)दर्ता गरेको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतले बुधबार दिएको सो अन्तरिम आदेश खारेजीको माग गर्दै आज भ्याकेटको निवेदन...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
रुपन्देही ।प्रदेश नं ५ सरकारले कोरोनाको महामारीमा समाचार सम्प्रेषणका लागि अग्रपङ्तिमा रहेर पत्रकारिता गरिरहेका प्रदेशभरिका पत्रकारको कोरोना बीमा गरिदिने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ ३० गते शुक्रबारको बैठकले कोरोनाको महामारीमा पत्रकारसमेत जोखिम अवस्थामा रहेकाले पत्रकार बीमाका लागि...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधन विधेयककोपक्षमा मतदान गर्ने भएको छ । सो पार्टीको २०७७ जेठ ३० गतेबसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसद्मा प्रस्तुत संविधान संशोधन...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका८ स्थित ढोरवाराही मार्ग निर्माण सम्पन्न भएको एक वर्षमै भत्किएको छ । नगरपालिका र स्थानीय उपभोक्ताको लागत साझेदारीमा निर्माण गरिएको सडक एक वर्षमै भत्किएको हो । नगरपालिकाले गत आर्थिक वर्ष २०७५र७६ को बजेटबाट सडक ग्राभेल र...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
काठमाडाैं । काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ आज मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिनुभयो । घटना...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
काठमाडाैँ । कुवेतमा आममाफी पाएर २०७७ जेठ २९ गते बिहिबारस्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा राखिएकाेछ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका४ स्थित...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
बाँके । कोरोना महामारीका कारण भारतबाट घर फर्कन नेपाल भित्रिएकाहरु असुरक्षित यात्रा गर्न बाध्य छन् । भारतबाट दुःख कष्ट झेलेर जसोतसो नेपाल भित्रिएका उनीहरु सीमानाकाबाट गाउँसम्म पुग्ने सवारी साधन व्यवस्थित नहुँदा एउटै गाडीमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता रहेकोछ । भारतबाट...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
काठमाडाैँ । सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको आदेशमा बन्दाबन्दी खुलेपछि...