मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत ०६, २०७६
काठमाडौँ । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि सरकारले बुधबार...


लोकसंवाद संवाददाता,   चैत ०५, २०७६
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रको मानव बस्तीमा जङ्गली जनावरले आक्रमण गरी मानवीय क्षति हुँदा सम्बन्धित पीडित परिवारलाई क्षतिपूर्तिबापत अनुदान रकम यसै वर्षदेखि उपलब्ध गराउने सरकारको नीति भएको बताउनुभएको छ । उहाँले प्रदेशसभाको आज बसेको बैठकमा केही दिनअघि...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७६
भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । विश्वमा कोरोना भाइरस (कोभिड१९) महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७६
कञ्चनपुर । राष्ट्रिय परिचयपत्र कार्यक्रम अन्तर्गतकञ्चनपुरकाेभीमदत्त नगरपालिकाका १९ वटै वडामा विवरण दर्ता कार्य शुरु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणप्रसाद उपाध्यायका अनुसार १९ वटा घुम्ती केन्द्रमार्फत विवरण दर्ताको कार्य सञ्चालन गरिएको छ । जिल्लामा परिचयपत्रका लागि एक लाख...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७६
नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पश्चिम नवलपरासीको एकता टुङ्गिएको छ । राप्रपा र राप्रपा(संयुक्त) बीच केन्द्रीयस्तरमा एकीकरण भएलगत्तै जिल्लाको एकता पनि सर्वसम्मत टुङ्ग्याइएको सो पार्टीले जनाएको छ । केन्द्रमा दुई राप्रपाबीच गत फागुन २८ गते एकीकरण घोषणा भएको थियो ।...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७६
काभ्रे । काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७६
जलेश्वर । कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ । कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपालभारत मैत्री सेवा बस सञ्चालनमा आजदेखि रोक...

लोकसंवाद संवाददाता,   चैत ०३, २०७६
तुलसीपुर । हुलाकी राजमार्गअन्तर्गत दाङको लमहीकोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तर्गत सो राजमार्गभित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिनुभयो । सडक मिचेर बनाएका घर टहरा हटाउन...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७६
काठमाडाैं । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संविधानको मर्म र भावनाको प्रतिकूल हुने गरी सूचनाको हक सम्बन्धी विधेयक प्रदेशसभाबाट हुबहु पारित नहुने दृढता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार कानूनको...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७६
काठमाडौँ । काठमाडौँको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले छिट्टै नगरप्रहरी राख्ने भएको छ । नगरपालिकाको सुरक्षाका लागि नगर प्रहरी भर्नाका लागि चालू आर्थिक वर्षमा एक करोड रुपेयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगर प्रहरी राख्न ऐन,...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७६
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपालभारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताउनुभयो । जिल्ला...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७६
काठमाडौं । कोभिड१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्षप्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७६
काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि काठमाडौँदमामाकाठमाडौँ उडान स्थगन गरेको जनाएको हो...

लोकसंवाद संवाददाता,   चैत ०२, २०७६
भीमदत्तनगर । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । नेपाली भूमिमा नेपालभारत सहायक सीमास्तम्भ गाडिएको भन्दै सो सीमस्तम्भ तोडफोड गरेका हुन । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह...

लोकसंवाद संवाददाता,   चैत ०१, २०७६
कैलाली । कैलाली जिल्लास्थितगौरीगंगा नगरपालिका६, मोयाका १०७ वर्षीय धर्मी साउदकाे निधन भएकाे छ । जेष्ठ नागिरक साउदकाे २०७६ साल चैत १ गतेशनिबार बिहान ६ बजे निवासमा निधन भएकाे हाे । साउदकाे परिवारलाई समवेदना दिन सुदूरपश्चिमप्रदेशका पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७६
काठमाडौँ । नेपाल नर्सिङ परिषद्लेएक प्रेस विज्ञप्ति प्रकाशित गरी सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आएका समाचार टिप्पणीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोजनाएको छ । परिषद्वारा जारीविज्ञप्तिमाभ्रमपूर्ण हल्लाका पछाडि नलाग्न सम्बन्धित सबैलाई अपिल गरिएको छ । साथैविज्ञप्तिमा भनिएको छ -राज्यको एउटा नियमनकारी...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७६
बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् । आज विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान...

लोकसंवाद संवाददाता,   फागुन २९, २०७६
काठमाडौँ । आफ्नै तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भोगाधिकार पक्षको हकवालासँग न्यूनतम मूल्यमा राजीनामाको माध्यमबाट बिक्री गरी स्वामित्व हस्तान्तरण गर्ने विगतको निर्णयलाईठाडो चुनौती दिँदै घर जग्गा खाली गरी दिनको लागि परिपत्र गर्नेतारा गाउँ विकास समितिलाई उच्च अदालत...