मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन १२, २०७८
काठमाडौँ ।प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा एमसीसीमाथि छलफल गरियोस् भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल...


लोकसंवाद संवाददाता,   फागुन १२, २०७८
पाँचथर । पाँचथरको फाल्गुननन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमीमा विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिममा आयुर्वेद तथा आयुर्वेदिक जीवनशैली, योगको परिचय तथा महत्त्व, भान्सा तथा घर वरिपरिका औषधी जडीबुटीहरू लगायतका विषयमा...

लोकसंवाद संवाददाता,   फागुन १२, २०७८
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा एमसिसी बारे सडक जनमत संग्रह सम्पन्न भएको छ । अखिल क्रान्तिकारी पाँचथरद्वारा आयोजित जनमत सग्रहमा १८४ जनाले मत दिएका थिए । फिदिमको गणतन्त्र चोकमा आयोजना भएको सडक जनमत सङ्ग्रह कार्यक्रममा एमसिसीबारे जनताको धारणा बुझिएको अखिल...

एजेन्सी,   फागुन १२, २०७८
किभ । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने...

लोकसंवाद संवाददाता,   फागुन १२, २०७८
नेपाली राजनीतिले आफ्नो लिक छाडेको एक वर्ष नाघेको छ । ५ पुस, २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विघटन गरेको गरेको प्रतिनिधिसभा पुनर्स्थापितभएको बुधवार एक वर्ष पूरा भएको छ । सर्वोच्च अदालतले ११ फागुन, २०७७ मा सर्वोच्चले...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
खोटाङ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
काठमाडौँ । विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि न्यायाधीशहरुको नाम सिफारिस गरेको हो । परिषद्को बैठकले विशेष अदालतको...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) काजनसंगठनहरुले शुक्रवार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्न लागेको छ। एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रवार एमसीसीबारे बहस गर्न लागिएको जानकारी दिएका हुन्। कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको उनले बताए । प्रज्ञा...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
खोटाङ ।अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको छ । एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तीकारी)ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
काठमाडौंँ ।नेपाल बुद्धिजिवी परिषद् समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी)माथि भोलि (बिहीबार) संसदमा हुने छलफलमा विपक्षमा रहन आह्वान गरेकोे छ । उक्त प्रस्ताव नेपालको संविधानको प्रतिकूल, नेपालको राष्ट्रियताप्रति घातक र नेपाली स्वाभिमानलाई कमजोर पार्ने प्रकृतिको रहेकोले विपक्षमा उभिन परिषद्ले आह्वान गरेको...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
काठमाडौँ । युक्रेनमा रहेका नेपालीलाई परराष्ट्र मन्त्रालयले नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो । साथै,...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् । सचेतक भुसालले...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको आधिकारिक धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यलय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने नेता केशव झाले जानकारी दिए । बिहीबार बस्ने प्रतिनिधिसभा...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् । एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार बिहान बालकोट पुगेका खाणलाई ओलीले सो सन्देश दिएका हुन् । गृहमन्त्रीज्यूले एमसीसी संसद्बाट अनुमोदन गर्न...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७८
नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दै छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानमाथि छलफल हुनेछ । केन्द्रीय सदस्य एनपी साउद...

एजेन्सी,   फागुन ११, २०७८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको विरोधमा अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरूलाई बोलाएर आफ्नो विरोध जनाएका छन् । अस्ट्रेलियाका विदेशमन्त्री स्कट मोरिसनले सरकारले रुसी राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगीनसकेको तर अन्य देशहरूका नेतासँग विकल्पबारे छलफल गरिरहेको बताए । राजदूतलाई निश्कासन...