मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   फागुन ०२, २०७८
काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेपाली राजनीतिमा एकीकृत समाजवादी पार्टीको विशिष्ट भूमिका रहेको बताउनु भएको छ । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताको हित र कल्याणको निम्ति समाजवादको...


लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि ४ जनान्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ । त्यसका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ । दाेस्राे पटक प्रतिनिधिसभा विघटनलाई...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ । सचिवालयमा आइतबार कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध ४ वटा आरोपमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।प्रस्तावमध्येका नेकपा (माओवादी केन्द्र)को संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रस्ताव संविधानको धारा १०२ अनुसार दर्ता गरिएको स्पष्ट पारे । पहिलो- न्यायालय सुचारु गर्न सकेनन् । दोस्रो - निष्पक्ष...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
सत्तारुढ गठबन्धनका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका छन् । ३ दलका ९८ जना सांसदले महाभियोग दर्ता गरेका हुन् । महाभियोग दर्तासँगै प्रधानन्यायाधीश...

एजेन्सी,   फागुन ०१, २०७८
भारतीय निर्मात्री एकता कपुरको सुपर नेचुरल शो नागिन ६ शनिबार राति टेलिभिजनबाट प्रसारण भयो । यो शोमा यस पटक तेजस्वी प्रकाश नयाँ नागिन अवतारमा दर्शकमाझ आइन् । यस पटक नागिनमा महक चलह र उर्वशी ढोलकियालाई पनि नागिन अवतारमा देखिँदै छ...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा परेका छन् । महाअभियोग प्रस्ताव दर्तापछि संविधानतः प्रधानन्यायाधीश निलम्बनमा पर्छन् । संविधानविद् डा. भीमार्जुन आचार्यले महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले उक्त पदमा रहेर कुनै पनि काम गर्न नपाउने बताए । संविधानको धारा १०१ को (६)...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
काठमाडौँ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपाका...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ चासोको विषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन भन्नेमा विभिन्न मतहरू छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन पनि माओवादी घटकहरू एकताबद्ध हुनपर्ने औचित्य रहेको...

एजेन्सी,   फागुन ०१, २०७८
साना-दक्षिणी यमनमा राष्ट्रसंघका ५ जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरू अपहरणमा परेका राष्ट्रसंघले जनाएको छ । अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरू अपहरणमा परेको यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाईले जानकारी दिए । अपहरित...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्मा एमसीसी टेबल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो । एकीकृत...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
न्युयोर्क । एक दर्जनभन्दा बढी देशहरुले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न आग्रह गरेका हुन् । अस्ट्रेलिया,...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
काठमाडौँ । प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा भर्चुअल माध्यमवाट आन्दोलन गर्दै आएको बारले आइतवारवाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन...

लोकसंवाद संवाददाता,   फागुन ०१, २०७८
काठमाडौँ । सर्वोच्च अदालतले आजवाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको...