मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ३०, २०७७
काठमाडौँ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा कोभिड१९ को प्रभाव न्यूनीकरण गर्ने गरी योजना बनाएको बताउनुभएको छ । वागमती प्रदेशको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा योजनाको वार्षिक प्रगति समीक्षामा बिहीबार उहाँले कोभिड१९...
लोकसंवाद संवाददाता,   साउन ३०, २०७७
लोकसंवाद संवाददाता,   साउन ३०, २०७७


लोकसंवाद संवाददाता,   साउन ३०, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण३ दानादेखि पर्वतको खुर्कोट जोड्ने निर्माणाधीन विद्युत् प्रसारण लाइनको टावरमा कटान र पहिरोले क्षति पुुर्याएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित २२० केभी क्षमताको दानाखुर्कोट प्रसारण लाइनको एक वटा टावर ढलेको छ भने चार वटा...

लोकसंवाद संवाददाता,   साउन ३०, २०७७
रुपन्देही । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड१९ सङ्क्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।...

लोकसंवाद संवाददाता,   साउन ३०, २०७७
काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड१९ को सङ्क्रम रोक्न सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णयलाई प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा सबै जिल्ला...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विराटनगर८ ले बुधबार सङ्क्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । सङ्क्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । यसैगरी...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
कर्णली । प्रहरीले नेत्रविक्रम चन्द समूहका नेतारकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकएक गरी १३ जनालाई पक्राउ गरिएको हो । प्रहरीले सुर्खेतको...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
बनेपा । कोभिड१९ को प्रभावका कारण काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना जारी गरी कोरोना भाइरस प्रभावका कारण आजदेखि विवरण भर्ने काम अर्को...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
काठमाडौं । नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
कैलाली । कैलालीको गोदावरी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु तीन करोड २८ लाख ४७ हजार ४१४ खर्च गरेको छ । नगरपालिकाले गत असार मसान्तसम्म इन्धन, खाद्यान्न, मेडिकल सामग्री, रेनकोट तथा मास्क खरिद, खाना, भ्रमणभत्ता, झुल खरिदलगायत शीर्षकमा सो...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन् । काठमाडौँ उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहनुभएका काँग्रेसका जिल्ला सभापतिको बुधबार सम्पन्न बैठकले वर्तमान केन्द्रीय समितिलगायत सम्पूर्ण...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका छन् ।...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
काभ्रे । नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले सञ्चालित र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले सरकारको आलोचकलाई जवाफ दिइरहेको बताउनुभएको छ । बनेपा, धुलिखेल र पनौती तीन नगरको संयुक्त पुण्यमाता करिडोर निर्माणको शिलान्यास कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य...

लोकसंवाद संवाददाता,   साउन २९, २०७७
काठमाडाैँ । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको जनाएको छ । विभागले २०७७ साउन २८ गते बुधबार एक प्रेस विज्ञप्ति जारी गरी कोभिड१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
नवलपुर । नवलपरासी ९बर्दघाटसुस्तापूर्व० को मध्यविन्दु नगरपालिकामा कागज उद्योग सञ्चालनमा आएको छ । जिल्लाको मध्यविन्दु१० अरुणखोलामा झण्डै रु ५० करोडको लागतमा क्वालिटी पेपर इन्डष्ट्रिज प्रालि नामक उद्योग सञ्चालनमा आएको हो । स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चा पदार्थको...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
काठमाडाैं । दुई दिनदेखि सम्पर्कविहीन कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव फेला परेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
काठमाडाैं । प्रगतिशील लेखक सङ्घले अङ्ग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ । नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेका...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
काठमाडौं । मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको संयोजनमा आयोजित आणविक विज्ञान र समाज विषयक भर्चुअल...

लोकसंवाद संवाददाता,   साउन २८, २०७७
चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा...