मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २६, २०७७
काठमाडौँ । अध्यागमन विभागका एक कर्मचारीमा कोभिड१९ (कोरोना भाइरस)पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोनो नेटेटिभ र एक जनामा पोजेटिभ आएको...
लोकसंवाद संवाददाता,   साउन २६, २०७७
लोकसंवाद संवाददाता,   साउन २६, २०७७


लोकसंवाद संवाददाता,   साउन २६, २०७७
भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न...

लोकसंवाद संवाददाता,   साउन २६, २०७७
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधेहटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् । नयाँपुराना पहिराले सडक कुरुप बनेको...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
काठमाडाैं । कोभिड१९ को महामारीविरुद्धलड्न भारतीय सेनाले नेपाली सेनालाई दश आइसियु भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रदान गर्नुभयो । मानवीय सहायता तथा राहतका...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
झापा । मेचीनगरको सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई तोरी खेतीका लागि अनुदान घोषणा गर्दै उत्पादन भएका किनिदिने भएको छ । सहकारीको शनिबारको साधारणसभाले स्थानीय किसानलाई तोरी खेतीप्रति आकर्षण गर्न प्रतिबिघा रु दुई हजार अनुदान दिने निर्णय गरेको संस्थाका...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
काठमाडौं । आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्डनेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले औपचारिक रुपमा आयरल्यान्डनेपाल चेम्बर अफ कमर्स गठन भएको घोषणा गर्नुभएको...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेखको आठबिस नगरपालिका५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताउनुभएको छ । छब्बीसौँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधान...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा पशुपक्षी सहकारीमन्त्री लेखबहादुर थापाले लगानीको अभावमा विमुख र बेरोजगार भएर बस्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका५ स्थित याम्पामा गाउँपालिकाद्वारा सहकारीमार्फत दूध उत्पादनमा प्रतिलिटर रु एक अनुदान वितरण तथा पशु...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
ललितपुर । गोदावरी नगरपालिका वडा नं १० स्थित भाँगावनमा १५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरिएकोे छ । वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ५ को सहयोगमा उक्त ट्याङ्की निर्माण सम्पन्न भएको हो ।...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
काठमाडौँ । विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ । ती मध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स १२ हजार ५०१, साउदी अरेबिया छ हजार...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
गण्डकी । गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरणको तयारी शुरु गरेको छ । कृषि क्षेत्रको विकास र वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले किसानको वर्गीकरण गर्न लागेको हो । तनहुँको बन्दीपुर गाउँपालिका५ स्थित याम्पा दुग्ध उत्पादक कृषि सहकारी संस्थाका...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
मकवानपुर । कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धानचामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ । मनहरि वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण गरिएको हो...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताउनुभएको छ । मुख्मन्त्री गुरुङले २६औँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना दिँदै समृद्ध नेपाल...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
काठमाडौँ । मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्प्रतिभा मानन्धरले बताउनु्भयो । यही साउन २७...

लोकसंवाद संवाददाता,   साउन २५, २०७७
सिन्धुली । सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ । पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी५ तथा दुधौली वडा नं ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन् । पशुचौपायाको गोडा सुनिने,...

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई टेलिफोन...