मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालमा पशुपन्छीमा लाग्ने विभिन्न रोगलाई अब वैज्ञानिक र आधुनिक ढङ्गबाट उपचार गरिने बताउनुभएको छ । यहाँ आज केन्द्रीय रिफरल पशु चिकित्सालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उहाँले पशुपन्छीलाई संरक्षण गर्दै सो क्षेत्रमा थप...
लोकसंवाद संवाददाता,   साउन २३, २०७७
लोकसंवाद संवाददाता,   साउन २३, २०७७


लोकसंवाद संवाददाता,   साउन २३, २०७७
काठमाडाैं । नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काँग्रेस प्रमुख...

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चैतदेखि असार मसान्तसम्म झण्डै १०० स्थानमा चुहावट मर्मत गरेको छ । सरकारले जारी गरेको बन्दाबन्दीको अवधिमा मुख्य सडकका ठूला चुहावट भएका स्थानमा मर्मत गरिएको हो । सामान्य अवस्थामा भित्रि सडकभन्दा ठूला सडकमा मर्मत...

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
काठमाडौं । पहिराका कारण अवरुद्ध नौबिसेमुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो । पहिरो हटाई आज बिहान ९ बजेदेखि...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवादले उग्र रूप लिएकै बेला बुधवार दिउसो चार नेताहरूले ५० भन्दा बढी पत्रकारको बिचमा अहिलेको लडाई पदीय भागबन्डाका लागि नभएको 'प्रतिरक्षात्मक' सन्देश दिने कोसिस गरे । पार्टी भित्रको आन्तरिक विवाद दिनप्रतिदिन बिग्रँदै गएको बेला...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
विराटनगर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली५ इलाम निवासी राम...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
काठमाडौँ । सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुङ्गो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ । अहिले एक/दुई महिना कति चालकले...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
रुपन्देही । रुपन्देहीमा आजदेखि राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलन शुरु गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिले आवश्यक विवरण भरेर आवेदन दिनसक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत सरकारले...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
पाेखरा । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २००...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले विकासको गति समातेको बताउँदै हाल प्रदेशमा १२७ वटा महत्वपूर्ण योजनाको काम भइरहेको जानकारी दिनुभएको छ । चितवनका विभिन्न आठभन्दा बढी निर्माणाधीन तथा निर्माण गर्नुपर्ने योजनाको अनुगमनपछि रासससँग कुरा गर्दै...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
काठमाडौं। लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । 'बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ', बेरुतमा नेपाली...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । यसअघि आयोगमा...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
काठमाडौँ । निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ । काठमाडौँ दिगो शहरी यातायात आयोजनाअन्तर्गत पुलको निर्माण एशियाली विकास बैंकको...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अवैधरुपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ । भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो । सहायक प्रमुुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
ललितपुर । आज अपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३।५ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो । उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
नवलपरासी । गाउँमा बाढी पसेपछि नवलपरासी (बर्दघाटसुस्ता पश्चिम)को सुस्ता गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे । तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोज तथा...