मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्वको बहसले पनि तीव्रता पाएकाे छ । सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित छ भने देउवा पक्षमा लामो समयदेखि सक्रिय रहेका विमलेन्द्र...


लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । नेविसंघका पूर्वउपाअध्यक्षसमेत रहेका शाहीले १४औँमहाधिवेशनमा आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा रहने...

न्युज कारखाना,   मंसिर २१, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने संभावना आफूले नदेखेको बताएका छन् । मंगलबार आफ्नै निवासमा नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूसँगको भेटघाटमा अध्यक्ष ओलीले न्यायाधीश, राजनीतिक दल र कानुन व्यवसायीको आआफ्नै...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
राजनीतिक वृत्तकाअगुवा पुस्तालाई प्रभुराम बस्नेत चिनाइरहनुपर्ने नाम होइन । उनी २०२७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । बस्नेत १८ वर्षसम्म निरन्तर नेपाली कांग्रेस सोलुखुम्बूको सभापति भए । २०३१ सालको सोलु-ओखलढुंगाविद्रोहमा सहभागी हुँदाका जिउँदो शहीद हुन्, बस्नेत । उनै बस्नेतले...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनमा महामन्त्रीमा दाबेदार एनपी साउदले सम्पर्क कार्यालय खोलेका छन् । वर्तमान केन्द्रीय सदस्यसमेत रहेका साउदले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटअगाडि लायन्स हब रहेको भवनको तेस्रो तलामा सम्पर्क कार्यालय खोलेका हुन् । कार्यालयको औपचारिक शुभारम्भ भोलि बुधबार हुनेछ । यद्यपि,...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् । आफ्नै निवास बालकोटमा कानुन व्यवसायीसँगको छलफलमा अध्यक्ष ओलीले अदालतमा मुद्दा परिरहँदा आफ्नो कार्यकाल ५६ हजार हस्ताक्षर गरेको सुनाए । 'हरेक माइन्युट...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । ओलीलाई भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरूरामशाहपथस्थित...

न्युज कारखाना,   मंसिर २१, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदै छ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो । कांग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ । यस...

एजेन्सी,   मंसिर २१, २०७८
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय अाधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले २ वटाभिन्न अभियाेगमा ४वर्ष जेल सजाय सुनाएकाे थियाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
पछिल्लो पटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजतन्त्रसहितको हिन्दुराष्ट्र एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयीको तेस्रो दिन बधाईदिएका छन् । राजतन्त्रको विपक्षमा रहेका कतिपय कांग्रेस र कम्युनिस्टनेताहरूले...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबार अगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् । उद्घाटन कार्यक्रममा काठमाडौं कांग्रेस सभापति कृष्ण सबुज...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७८
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस महाधिवेशनको सँघारमा छ । कांग्रेसको महाधिवेशन नीतिभन्दा नेता प्रधान देखिएको छ । त्यसैले स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश हुँदै अब नेतृत्वको होडबाजी केन्द्रमा सुरु भएको छ । कांग्रेसमा नेतृत्वका लागि यस पटक आधा दर्जन नेताहरूको...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन केही दिन मात्र बाँकी छ । विभिन्न तहका अधिवेशन सम्पन्न हुने क्रम जारी छ । केन्द्रीय महाधिवेशनमा नेतृत्वकोआकांक्षा राख्नेहरू पनि क्रमश: खुल्दै छन् । यसबीच चितवनका कांग्रेस नेता दिनेश कोइरालाले पनि केन्द्रीय सदस्यमा आफ्नो दाबी...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२.२२ अंकले बढेर २हजार ५४६.८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज २२७ वटा कम्पनीकोे ६९हजार ८८८ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल ४अर्ब ५४...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
झण्डै २ वर्षदेखि विश्व कोरोना कहरको चपेटामा छ । लाखौँले कोरोनाका कारण अकालमै ज्यान गुमाइसकेका छन् भने करोडौँले यसको पीडा भोगिरहेका छन् । सबै उमेर समूहका मानिसमा कोरोनाका नयाँनयाँ भेरिएन्टले दुःख दिइरहेको अवस्था विद्यमान छ । कोरोनाविरुद्धका खोपहरूको निर्माण व्यापक...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्टओमिक्रोन संक्रमणपुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै २जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको हाे । मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ, ३ मंसिर २०७८ मा नेपाल आएका ६६ वर्षीय...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औँमहाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन् । सोमबार प्रेस युनियनका आफू निकट संचारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन् ।...

एजेन्सी,   मंसिर २०, २०७८
वर्माकी नेतृ आङ सान सुकीलाई ४वर्ष जेल सजाय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूकीलाई साेमबार ४वर्ष जेल सजाय सुनाएकाे हाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी...