मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक २३, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तिहारपछिको दोस्रो कारोबारमा पहिरो गएको छ । नेप्से मंगलबार७९.७९ अंकले घटेर २हजार ७४९.८५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्सेमा कारोबारमा आएका २२५ वटा कम्पनीले ११ करोड ९१ लाख ७हजार ७७ कित्ता शेयर खरिद-बिक्री गर्दा...
लोकसंवाद संवाददाता,   कात्तिक २३, २०७८


लोकसंवाद संवाददाता,   कात्तिक २३, २०७८
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुने भएको छ । संघलेमंगलबार वार्षिक साधारणसभा आह्वान गरेर नयाँ समिति घोषणा गर्ने तयारी थालेको हो । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने भएको छ । संघमा २नयाँ...

न्युज कारखाना,   कात्तिक २३, २०७८
बन्दी प्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबारदेखिसबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् । असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र सुनुवाइका लागि इजलास गठन गर्दै आएका जबराले मंगलबारदेखिपूर्वसहमतिविपरीत सबै मुद्दाका लागि इजलास गठन...

लोकसंवाद संवाददाता,   कात्तिक २३, २०७८
मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज मंगलबार बस्दै छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट सत प्रतिशत हकप्रद निश्कासन गर्ने एजेन्डा पेसहुनेछ । सभामा कम्पनीको...

एजेन्सी,   कात्तिक २३, २०७८
आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः बर्लिनको पर्खाल ढलेको २०औँ वार्षिकी बर्लिनको पर्खाल ढलेको २०औँवार्षिकीको अवसरमा ९ अक्टोबर २००९अर्थात् आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत...

लोकसंवाद संवाददाता,   कात्तिक २३, २०७८
प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारतको औपचारिक भ्रमणमा जाँदै छन् । उनी भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा २६ कात्तिकसम्मका लागि दिल्ली भ्रमणमा जान लागेका हुन् । प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको सैनिक...

लोकसंवाद संवाददाता,   कात्तिक २३, २०७८
नेकपा एमालेले आगामी मंसिर १०१२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दैछ । गत असोजको १५१७ मा विधान महाधिवेशन गरिसकेको एमालेको यो महाधिवेशनबाट अब नयाँ नेतृत्व चयन गर्नेछ । त्यसैले एमालेको महाधिवेशन उद्घाटनलगत्तै नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्नेछ । विधान...

न्युज कारखाना,   कात्तिक २२, २०७८
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।...

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७८
तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १९.२० अंकले घटेर २ हजार ८२९.६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । यस्तै, नेप्सेमा ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको...

न्युज कारखाना,   कात्तिक २२, २०७८
जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले विकासोन्मुख देशहरूका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप- २६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो । सम्मेलनमा विभिन्न देशका प्रतिनिधि...

न्युज कारखाना,   कात्तिक २२, २०७८
१५ दिनयता रामशाहपथस्थित सर्वोच्च अदालतमा नयाँनयाँ घटनाक्रम विकसित भइरहेका छन् । तिहार बिदाअघि न्यायाधीशहरू इजलास बहिष्कार गर्ने, नेपाल बार जुलुस लगाउने र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कार्यकक्षमा मुसुमुसु हाँस्दै बस्ने गर्थे । तिहार बिदापछि पनि यी ३ दृश्य जस्ताको तस्तै छन्...

न्युज कारखाना,   कात्तिक २२, २०७८
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन्...

न्युज कारखाना,   कात्तिक २२, २०७८
झापाको दमक- ३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्ब रुपैयाँभन्दाबढी लगानीमा बन्दै गरेको भ्यु टावरमा ओलीको विशेष चासो थियो । त्यस कारण पनि दमकको भ्यु...

एजेन्सी,   कात्तिक २२, २०७८
चीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिँडेर इतिहास रचेकी छन् । उनी अन्तरिक्षमा पैदल हिँड्ने पहिलो चिनियाँ महिला हुन् । चीनको राष्ट्रिय अन्तरिक्ष निकायका अनुसार वाङ अन्तरिक्षमा सोमबार बिहान साढे ६ घन्टा पैदल हिँडेकी थिइन् । उनलाई सेन्झोयु- १३...

न्युज कारखाना,   कात्तिक २२, २०७८
एउटा लोकोक्ति छ-'मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस ।' गत २८ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यति बेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् । नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेका नेता नेपाल यति...

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०७८
सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षकटीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिपदुर्घटनामा परीसल्यानकालीमाटी गाउँपालिका-...

न्युज कारखाना,   कात्तिक २२, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका ३ जना न्यायाधीश सोमबार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिट मात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्नालागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए...

एजेन्सी,   कात्तिक २२, २०७८
आईसीसी टी- २० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्युजिल्यान्डको जीतसँगै भारत टी- २० विश्वकपबाट बाहिरिएकोछ । भारत र नामिबियाबीच आज साेमबार हुने खेल विराट कोहलीको टी- २० कप्तानको रूपमा अन्तिम खेल हुनेछ । कोहलीले यसअघि नै...