मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ०४, २०७७
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित छ जनालाई नियन्त्रणमा लिएको छ । जग्गाको कित्ताकाट गर्न आदेश दिएबापत सेवाग्राहीसँग आठ लाख ५० हजार घुस लिँदै गरेका अवस्थामा मालपोत अधिकृत रघुवंश कँडेल,...


लोकसंवाद संवाददाता,   असार ०३, २०७७
उदयपुर । केही दिनयतादेखि निरन्तर वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध हुनपुगेका छन् । एक सातादेखि निरन्तर वर्षा हुन थालेसँगै अहिले जिल्लाको सदरमुकाम गाईघाट, मुर्कुची पुवारे, माझखर्क हुँदै उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका जोड्ने...

लोकसंवाद संवाददाता,   असार ०२, २०७७
कावासोती । राहत वितरणमा केन्द्रित कावासोतीका स्थानीय तह अहिले विपन्नलाई रोजगारी प्रदान गर्न लागेका छन् । विपन्नलाई राहत भन्दा रोजगारीले छाक टार्न सजिलो हुने भएपछि स्थानीय तहले विपन्नलाई बाटो, नाला, कुलो , पदमार्ग निर्माण कामदिन थालेका हुन् । प्रधानमन्त्री रोजगार...

लोकसंवाद संवाददाता,   असार ०३, २०७७
काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको भूमि बैंक लाई कृषि उत्पादन अभिवृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि परिचालन गर्ने गरी तयारी गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक...

लोकसंवाद संवाददाता,   असार ०२, २०७७
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभएको छ । विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि...

लोकसंवाद संवाददाता,   असार ०२, २०७७
काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घट्नामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की दिलकुमारी रावलले विश्वसँगै...

लोकसंवाद संवाददाता,   असार ०२, २०७७
ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   असार ०२, २०७७
म्याग्दी । बिहानै झिसमिसे उज्यालो हुनेबित्तिकै भुरतुलाको डिलमा रहेको खेतमा पुग्ने जलजला गाउँपालिका३ मल्लाजका केशर खत्री साँझ रात परेपछि मात्र घर फर्कनुहुन्छ । बाँदरबाट बाली जोगाउन दिनभर खेतमा बिताउने खत्री मल्लाजका एक्ला कृषक हुनुहुन्न । मल्लाजको धेरैजसो कृषकलाई बाँदरबाट बाली...

लोकसंवाद संवाददाता,   असार ०२, २०७७
भारत । नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार बताउनुभएको छ । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ धार्मिक पनि भएको उहाँले बताउनुभयो । सीमा सडक संगठन (बोर्डर रोड्स...

लोकसंवाद संवाददाता,   असार ०२, २०७७
काठमाडाैँ ।सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन)खारेज गर्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज महान्यायाधिवक्ता कार्यालयले शुक्रबार...

लोकसंवाद संवाददाता,   असार ०१, २०७७
काठमाडाैं । मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदूर र स्थानीय ठेकेदारले आयोजना विरुद्ध आज आन्दोलन गरेका हुन् । उनीहरुले आजबाट आन्दोलन शुरु गरेका...

लोकसंवाद संवाददाता,   असार ०१, २०७७
सुनसरी। त्रित्रिवि कर्मचारी संघ, इकाइ समिति पूूर्वाञ्चल क्याम्पस, धरानले आफ्ना कर्मचारीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड-१९ बीमा गराएको छ । कोरोना भाइरसको महामारीबाट मुलुक आक्रान्त बनिरहेको अवस्थामा त्रिभुवन विश्वविध्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पूूर्वाञ्चल क्याम्पस धरानअन्तर्गतको त्रित्रिवि कर्मचारी संघ, इकाइ समितिले...

लोकसंवाद संवाददाता,   असार ०१, २०७७
भोजपुर । उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई...

लोकसंवाद संवाददाता,   असार ०१, २०७७
चितवन ।पर्यटकीय क्षेत्रको विस्तार गर्दै पर्यटकलाई आकर्षित गर्न नवलपरासीको कावासोती नगरपालिकामा रहेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा पदमार्ग निर्माण गरिएको छ । वन्यजन्तुको अवलोकनका लागि आउने पर्यटकलाई पैदलयात्राको माध्यमबाट वन र वन्यजन्तुको अवलोकन गराउने उद्देश्यले पदमार्ग निर्माण गरिएको हो ।...

लोकसंवाद संवाददाता,   असार ०१, २०७७
बङ्गलादेश । बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी २०७७ जेठ ३२ गते आइतकार स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले बङ्गलादेशको ढाकाबाट उनीहरुलाई चार्टर्ड उडान गरी काठमाडौँ ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै...

लोकसंवाद संवाददाता,   असार ०१, २०७७
बाजुरा।लकडाउनकोमौका छोपेर वन्यजन्तुको चोरी तस्करी बढेको छ । जिल्लाको बडीमालिकाको मार्तडी क्षेत्र, गौमूला गाउँपालिकाको दहकोट, मानाकोट, त्रिवेणी नगरपालिकाको तोली, छतारा, कैलाशमाडौँ, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, डोगडी, हिमालीको रुगिनलगायतका दर्जनौँ गाउँमा वन्यजन्तुको चोरी तस्करी बढेको छ । जिल्लाका धेरैजसो जङ्गल क्षेत्रतिरका...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
काठमाडौं ।राष्ट्रियसभाको बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
काठमाडौं । कोभिड१९ सङ्क्रमण जोखिम रोक्न काठमाडौं प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार काठमाडौं आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।...