मंसिर ०७, २०८१, शुक्रबार

माधव बस्नेत,   कात्तिक ०९, २०७८
अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख जनार्दन शर्माले २५ भदौ २०७८ मा संघीय संसदमा आर्थिक विधेयक पेस गरे, जसलाई १३ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । उक्त विधेयकमा अर्थमन्त्री शर्माले २०८० चैतसम्म १० वटा क्षेत्रमा गरिने...


लोकसंवाद संवाददाता,   कात्तिक ०९, २०७८
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ । यस सेसनमा नेप्से ६.६१ अंकले बढे २ हजार ६७८.८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९४ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ८७.६३...

लोकसंवाद संवाददाता,   कात्तिक ०९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीको पालादेखि नै सर्वोच्च अदालत विवादित बनेको आरोप लगाएका छन् । सुशीला कार्कीजीले पहिला नै संविधानको बर्खिलाफ गर्नुभएको छ, ओलीले भने । सविधानको धारा २७ को २ मा एक सर्वोच्च अदालतमा संवैधानिक इजलास...

न्युज कारखाना,   कात्तिक ०९, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग असन्तुष्ट सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूको बैठक बस्दै छ । एक पटक प्रधानन्यायाधीशको कुरा सुनेर थप निर्णय लिने निष्कर्ष निकालेका १४ न्यायाधीशले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् । प्रधानन्यायाधीशको एकपल्ट धारणा सुनिसकेपछि...

लोकसंवाद संवाददाता,   कात्तिक ०९, २०७८
लोकतान्त्रिक देशमा जनताका अधिकारलाई सुनिश्चित गर्न र न्यायपूर्ण व्यवस्था कायम गर्नका लागि राज्यमा तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको व्यवस्था गरिएको हुन्छ । यी तीनै अंगको काम महत्त्वपूर्ण अन्तर सम्बन्धित र स्वतन्त्र हुन्छन् । शक्ति पृथकीकरणलाई लोकतन्त्रको आत्माका रुपमा व्याख्या...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७८
नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता...

एजेन्सी,   कात्तिक ०८, २०७८
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपयुक्त कदम नचाले लाखौँअफगानीले भोकमरीको सामना गर्नुपर्नेराष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यान्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको सिकार बनेका...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७८
सरकारको लगानीमा नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका- १ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारदेखि संचालनमा ल्याइएको छ...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७८
फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ । फर्पिङको जीतमा निरोज श्रेष्ठले ४ गोल गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११-० ले हराएको हो । यस्तै, गणेश लावतीले ३,...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७८
साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरियाली छाएको छ । आज नेप्से ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७.५१ अंकले बढेर २ हजार ५८४.५३ विन्दुमा पुगेको थियो । त्यस्तै, आज नेप्सेमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७८
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिएको छ । एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तर्क्रिया गरेको हो । अन्तर्क्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी,...

न्युज कारखाना,   कात्तिक ०८, २०७८
पाँचथरको फिदिम नगरपालिका- ४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका २जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरूको सनाखत भने भएको छैन। उनीहरूलाई भर्खरै मृत घोषित गरेको...

न्युज कारखाना,   कात्तिक ०८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरजबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । सर्वाेच्च अदालत परिसरमा सोमबार ४घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् ।...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७८
पाँचथरमा बस दुर्घटनामा घाइते हुनेको संख्या ६४ पुगेको छ । उनीहरूमध्ये २४ जनाको जिल्ला अस्पताल र बाँकीको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७८
मुक्तिनाथ क्यापिटलले विशेष साधारणसभा बोलाएको छ । क्यापिटलले २३ कात्तिकमा हाल कायम चुक्ता पुँजीबाट सत प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य एजेन्डासहित मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट...

न्युज कारखाना,   कात्तिक ०८, २०७८
कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखिआफूलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिएका छन् । सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले सोमबारका लागि ७ वटा इजलासका लागि २१६ वटा मुद्दा सुनुवाइका लागि पेसी...

लोकसंवाद संवाददाता,   कात्तिक ०८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४ जना न्यायाधीशले एक्सन लिएपछि नेपाल बार एसोसिएसन अन्योलमा परेको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सोमबार बिहान ११ बजे बस्ने बैठकले यसबारे निर्णय गर्ने जानकारी दिए । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको छलफलमा नेपाल बारले अहिले...