मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडौँ। लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको पछिल्लो विज्ञापन स्थगित वा रद्द गर्ने विषयमा सत्तापक्ष सांसदबीच मतैक्यता नभएपछि संसदीय समितिको निर्णय प्रक्रिया नै प्रभावित भएको छ । लोकसेवा आयोगद्वारा स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी हालै प्रकाशित विज्ञापनबारे राज्यव्यवस्था तथा सुशासन...
लोकसंवाद संवाददाता,   जेठ २४, २०७६


लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडाैं, एजेन्सी । नेपालमा जीवनसाथी जुराउनका लागि चिना हेर्ने चलन यद्यपि छँदैछ । तर प्रविधिको विकाससँगै जापानको एक कम्पनीले जीवनसाथी जुराउनका लागि डिएनए जुराउने अनौठो सेवा प्रारम्भ गरेको छ । कम्पनीले अनुहार, पेशा शारीरिक बनावटलाई छोडेर डिएनए जुराउने अनौठो प्रचलन...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाले एक सैनिकलाई आफ्नो धार्मिक पहिचान सहित काम जारी राख्न सक्ने अनुमति प्रदान गरेको छ । यसले एक सिख युवकलाई दाढी पगडी सहितको धार्मिक पहिचानका साथ वायुसेनामा काम निरन्तर गर्ने अवसर मिलेको छ । वाशिंगटनको मेकार्ड एयरबेसमा...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौँ । नेपाली पर्यटन क्षेत्रकै ठुलो मेलाका रूपमा लिइँदै आएको हिमालयन ट्राभल मार्ट को तेस्रो संस्करण २०७६ साल जेठ बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटन मैत्री गन्तव्यका रूपमा विश्व सामु...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौं । पश्चिम तराईमा बिहीबार साँझ आएको हावाहुरीले वितण्डा मच्चाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हावाहुरीका कारण कैलाली, कञ्चनपुर र बाँकेमा गरी दुईको मृत्यु भएको छ भने ९९ जना घाइते भएका छन् । कैलालीमा दुईको मृत्यु, ७५ घाइते हावाहुरीका...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडौं, एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य ठीक नभएको प्रमाणित गर्न डेमोक्रेट नेताहरुले कैपिटल हिलमा एक कार्यक्रम गर्ने योजना बनाई रहेका छन् । येल यूनिवर्सिटीका मनोचिकित्सक तथा बेस्ट सेलिंग बुक डेंजरस केस अफ डोनाल्ड ट्रम्प :साइकाइट्रिस्ट एंड मेंटल हेल्थ...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
कैलाली । कैलाली आएको भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी...

लोकसंवाद संवाददाता,   जेठ २४, २०७६
काठमाडाै । सर्वोच्च अदालतले भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतलाई सहयोग नगरेको भन्दै आवश्यक फाइल उपलब्ध नगराए आयोगका सचिवसहितका कर्मचारीलाई कारवाही गर्ने आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना मल्लको संयुक्त इजलासले आज पूर्वमन्त्री गोविन्दराज जोशीको...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं, एजेन्सी । प्रियंका चोपड़ाले हालै एक म्यागजीनको लागि फोटो शुट गराएकी छन् । यसमा उनले साडी लगाएको देखिएको छ तरसाडी लगाएपनि उनको ब्याकलेस पूरै खाली देखिएको छ । डिज़ाइनर तरुण तहलियानी द्वारा डिज़ाइन गरिएको गोल्डन साड़ीमा प्रियंकाले ब्लाउज लगाएकी...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं । मुलुकको राजधानीलाई बाँकी नेपालसँग जोड्ने लाइफलाइन सडक मानिने त्रिभुवन राजपथ अन्र्तगतको नागढुंगामा सरकारले निर्माण गर्ने भनेको सुरुङमार्गका लागि असारमा ठेक्का लाग्ने भएको छ। सुरुङमार्ग निर्माण गर्न कम्पनी छनोट गर्न महाशाखाले साउनमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमा ६ कम्पनी...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं, एजेन्सी । हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया तीन दिने बेलायत भ्रमणमा रहेका छन् । सोमवार र्बिंकघम प्यालेसमा महारानी एलिजाबेथसँग राष्ट्रपतिको दर्शन भेट भयो । भेटका अवसरमा महारानी एलिजाबेथले एउटा घोडाको मूर्ति देखाउँदै ट्रम्पसँग सोधिन, यो...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं । मानिसको मृत्युको राज उसको सुध्ने क्षमतामा रहेको पाइएको छ । प्रोफेसर होन्गलेई चेनको टिमले हालै गरेको एक शोधबाट यो रहस्य पत्ता लगाएको हो । शोधले सुध्ने क्षमता ५० प्रतिशतभन्दा बढी खराब भएका वृद्ध मानिस १० वर्षभन्दा बढी नबाच्ने...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको ओमाहा स्थित आइसक्रीम तथा फास्ट फूड रेष्टुरेन्ट डेरी क्वीनमा मंगलबार एउटा रमाइलो तथा पत्याउनै नसकिने दृष्य देखियो । विश्वका चर्चित दुई धनाढ्य बिल गेट्स तथा वारेन बफेट डेरी क्वीन रेष्टुरेन्टमा कामदारको रुपमा देखापरे । उनीहरु दुबै...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
जाजरकोट । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा संकलकको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट,...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
कैलाली । काम गर्नका लागि शारीरिकरूपमा राम्रो भएर मात्रै हुँदैन, इच्छाशक्ति पनि चाहिन्छ । घरको आर्थिक अवस्थाले पनि काममा प्रेरित गरेको हुन्छ । त्यसको उदाहरण बन्नुभएको छ कैलालीको भजनीका रामदयाल चौधरी । राम्रोसँग बोल्न पनि आउँदैन, ह्विलचियरको साहारा । वैशाख...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
कैलाली । एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । २०७६ साल वैशाख...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७६
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज २०७६ साल जेठ २३ गते बिहीबार जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा २०७६ साल जेठ २३ गते बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज...

लोकसंवाद संवाददाता,   जेठ २२, २०७६
काठमाडौँ । चाबहिलको केएल टावरमा स्टार होटलले जस्तै हस्पिटालिटी दिने उद्देश्यले खुलेको छ, इम्पेरियल ब्यांक्वेट । फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएको ब्यांक्वेट टावरको नवौँ तलमा रहेको छ । इम्पेरियलबाट काठमाडौँ उपत्यकालाई ३ सय ६० डिग्रीको भ्यूमा नियाल्न सकिन्छ ।...