मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   भदौ २४, २०७८
भूपू ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायती रक्षामन्त्री बेन वालेस र ब्रिटिस गोर्खा संगठनहरूबीच छलफल भएको छ । लण्डनस्थित नेपाली राजदूताबासमा रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डोचेर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच बैठकमा मागबारे...


लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
४ दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकीसहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारएमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी छन् । बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् ।एमाले टोलीमा स्थायी...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४औँमहाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बीपी कोइरालाको १०८औँजन्मजयन्तीको अवसरमा बिहीबार बीपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा...

न्युज कारखाना,   भदौ २४, २०७८
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन् । बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन् । क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लाका...

न्युज कारखाना,   भदौ २४, २०७८
४ दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकीसहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै छन् । बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् । एमसीसी उपाध्यक्ष फातिमाले आज दिउँसो २...

न्युज कारखाना,   भदौ २४, २०७८
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)काउपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । उनको ४ दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन् । उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन् । नेपालमा एमसीसी संसदमा पास गर्ने विषय...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७८
संघीय संसद्को बुधवारबाट सुरु भएको अधिवेशनको पहिलो दिन नै एमालेले लगातार अवरुद्ध गरेपछि बैठक आगामी शुक्रवारसम्मका लागि स्थगित भएको छ । एमालेले गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा ह्विप उल्लङ्घन गरेको आरोपमा केही...

न्युज कारखाना,   भदौ २३, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेसगरेका छन् । बुधबार बसेको संसदको तेस्रो बैठकमा खाणले अध्यादेश पेसगरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् । यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका...

न्युज कारखाना,   भदौ २३, २०७८
संघीय संसदको नवौँ अधिवेशन बुधबार अपराह्नठीक ४ बजे सुरु भयो । राष्ट्रगान बजिसकेपछि सभामुखले आजको बैठक प्रारम्भ हुन्छ भन्दै राष्ट्रपतिबाट संसद अधिवेशन आह्वानसम्बन्धी प्राप्तपत्र पढेर सुनाउन थाले ।पत्र पढ्न सुरु गरेलगत्तै एमाले सांसदहरूउठेर टेबुल ठोक्न थाले । टेबुल ठोक्न थालेलगत्तै...

न्युज कारखाना,   भदौ २३, २०७८
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ । संघीय संसदको नवौँअधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव नेपालसहित १४ जनासांसदमाथिको कारवाही र पार्टी विभाजनलाई लिएर अवरोध गरेर स्थगित गर्न बाध्य...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले २ पटक संसद् मारेकालेसंसद् अवरोध गर्नुनौलो नभएकोटिप्पणी गरेका छन् । नेकपा एमालेका सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् । नेता पुनले सभामुख अगिनप्रसाद...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसदको नवौँअधिवेशनअन्तर्गत बुधबार प्रतिनिधिसभाको पहिलो बैठक एमालेका सांसदहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको हो । बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद...

न्युज कारखाना,   भदौ २३, २०७८
नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जबाफ मागेको छ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद उठेर अवरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । भट्टराईले प्रश्न...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
आजदेखि सुरु भएको संसद्को नवौँ अधिवेशन प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका छन् ।

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु भएको छ । अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढाएर सुरु गरेका थिए । बैठकको सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

न्युज कारखाना,   भदौ २३, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छ जनामन्त्री र चार जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ । शाक्यले रचना...

न्युज कारखाना,   भदौ २३, २०७८
सिंहदरबारमा सुरु भएको सत्ता गठबन्धन दलको बैठकमा मुख्यसचिव शंकरदास बैरागी पनि उपस्थित भएका छन् । बैठकमा सहभागी हुन सिंहदरबार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताका अनुसार बैरागी अहिलेबैठकस्थलमाछन् । एमालेले आफ्नो पार्टीबाट हटाएका १४ जना सांसद संसद् बैठकमा प्रवेश गरे...

न्युज कारखाना,   भदौ २३, २०७८
शेर भण्डारी प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले राजनीतिमाडेब्यु गरेका छन् । जयवीरले यसपालि डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ बाट सदस्यता लिएका छन् । गन्यापधुरा गाउँपालिका- १ नम्बर वडामा नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरको नाम...