लोकसंवाद संवाददाता, जेठ ३०, २०७६
काठमाडौं । चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी प्रतिस्पर्धामा रहेकामा नागढुंगासिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग निर्माण गर्न लागेको हो । सवा १३ अर्ब रुपैयाँमा सुरुङमार्ग...