मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौँ । सडकमा गुड्ने सवारीमध्ये ८० प्रतिशत मोटरसाइकल भए पनि तिनको प्रदूषण जाँच नहुँदा स्वच्छ वायुमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । धुवाँ र धुलोको प्रदूषणले राजधानीमा हिँड्न समस्या हुने गरेको छ । यसबाट बच्न धेरै यात्रुले मास्क र चस्माको...


लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौं, एजेन्सी । किर्गिस्तान की राजधानी बिश्केकमा जुन १३१४ मा हुने शंघाई सहयोग संगठन (एससीओ) समिटमा भाग लिन जान लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आकाश प्रयोग नगर्ने भएका छन् । विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी ओमान, ईरान तथा मध्य...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
२९ जेठ, बुटवल । ०७२ सालको असोजपछि भारतले नेपालमा अघोषित नाकाबन्दी लगाउँदा सैनामैना नगरपालिका६ भरतपुरटोलका यादव भट्टराई र ठगप्रसाद गैरे रोजगारीका सिलसिलामा खाडी मुलुक बहराइनमा थिए । नाकाबन्दीको अवधिमा भारतबाट खाद्यान्न, तरकारी, फलफूल र इन्धन आउन रोकिँदा नेपाली नागरिकले बेहोर्नुपरेको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौ, एजेन्सी । हङकङमा सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा दसौं हजार मानिस सडकमा उत्रेका छन् । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । उक्त प्रावधानका आधारमा चीनले आफ्नो सरकारको विरोधमा उत्रने राजनीतिक नेता तथा...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौं, एजेन्सी । आठ दिनदेखि हराइएरहेको भारतीय वायुसेनाको एन्टोनोभ एन ३२ विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै अरुणाचलको लिपोबाट १६ किमिको दूरीमा करिब १२ हजार फिटको उचाइमा मंगलबार दुर्घटनाग्रस्थ जहाजको भग्नावेश भेटिएको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडौं, एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले गतसाता राजीनामा दिएसँगै सुरु सत्तारूढ दलको नेतृत्वका लागि १० नेता प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धाको अन्तिम सूचीमा रहेकामा जेरेमी हन्ट, डोमिनिक राब, म्याट हानकक र माइकल गोभ छन् ।अन्य प्रतिस्पर्धीमा मार्क हार्पर, साजिद...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
पर्वत । पर्वतको सामुदायिक रेडियो रेडियो पर्वतमा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
जुम्ला । जुम्ला जिल्लाका आठ वटै स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारीलाई कानूनका बारेमा जानकारी गराइएको छ । कानूनी शब्द र ज्ञानको अभावमा न्याय निरुपण गर्न समस्या भएपछि स्थानीय तहका न्यायिक समितिलाई जानकारी गराइएको हो । न्याय सम्पादनको जिम्मेवारी पाएका...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७६
काठमाडाै । नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा २०७६ जेठ २८ अर्थात मे ११ दिनदुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे। समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौं । सरकार गुठीको नाममा रहेको जग्गा ऐन कानुन निर्माण गरेर नै व्यक्तिका नाममा हस्तान्तरण गर्ने बाटोमा हिँडेको गम्भीर आरोप लाग्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संसद्मा दर्ता भई राष्ट्रियसभामा छलफल प्रारम्भ भएपछि गुठियारहरूले यो...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौं, एजेन्सी । उत्तर प्रदेशका मूख्यमन्त्री आदित्यनाथ योगी माथि आपत्तिजनक टिप्पणी गर्ने पत्रकार प्रशांत कनौजिया रिहा भएका छन् । सुप्रिम कोर्टले मंगलबार भएको सुनुवाईमा उनलाई छोड्ने आदेश सरकारलाई दिएको हो । सुनुवाईका क्रममा सुप्रिम कोर्टले उत्तर प्रदेश सरकारसँग पत्रकारलाई गिरफ्तार...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले जथाभावी हर्न बजाउनेलाई कडा कारवाही थालेको छ । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौं, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शंघाई सहयोग संगठन ( एससीओ ) को बैठकमा भाग लिन किर्गिस्तानको राजधानी बिश्केक जानका लागि पाकिस्तानसँग उडान अनुमति मागेकोमा उसले आफ्नो आकाश भएर जाने अनुमति दिएको छ । एससीओ समिटमा सहभागी हुनका लागि...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राप्तीसोनारी गाउँपालिका१ लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उक्त वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषध्यक्ष दीपक खुनाले सामुदायिक वनको काठ लिलामीमा कोटेशन...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
जाजरकोट । जाजरकोटडोल्पा सडक खण्ड निर्माण असार यही आर्थिक वर्ष भित्र पूरा हुने भएको छ । हाल डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको बगरसम्म मात्र सडक निर्माण भएको छ । असार मसान्तसम्म ११८ किलोमिटर सडक निर्माण पूरा हुने निर्माणमा संलग्न नेपाली सेनाले जनाएको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौं । भारतीय टिभि च्यानल जिटिभीको कार्यक्रम सारेगमप लिटल च्याम्प्स को आइतबार राती भएको फाइनलमा नेपालका तर्फबाट सहभागी एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका छन्। भारतकी सुगन्धा दाते विजेता बनेको कार्यक्रममा मोहम्मद कैफ दोस्रो भए । नेपालका अर्का सहभागी आयुष...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौं । सामान्यतया नेपालमा मनसुन जुन १० मा प्रवेश गर्ने गरेकोमा यस वर्ष भने एक साता ढिलो हुने मौसम विज्ञान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार मनसुनका लागि भारतको अरब सागरमा न्यून चापीय क्षेत्र विकसित हुँदै सामुद्रीक...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले गुठीसम्बन्धी विधेयकका विरोधमा सोमवारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् । आइतबार गुठीसम्बन्धी विधेयकको विरोधमा माइतीघरमा भएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरोधमा कांग्रेस सांसदले बैठक अवरूद्ध गरेको हुन् । अवरोधपछि सभामुख कृष्णबहादुर...