मंसिर ०८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भन्नु अन्तर्राष्ट्रिय अभ्यास भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरेका हुन्।...


लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमार्डौ । सत्तरुढ दल संघीय समाजवादी पार्टी नेपाल र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नयाँ शक्ति पार्टी, नेपाल पार्टी मिलेर समाजवादी पार्टी नेपाल निर्माण हुने भएको छ । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
पोखरा । बलेवाबागलुङपोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका यात्रुरुले सधैँ जस्तो देख्ने अनुहार हो गोलमान गुरुङ। कास्कीको अन्नपूर्ण गाउँपालिका६ स्थित लुम्लेको सडक छेवैमा रहेको गुरुङ खाजा घरको देब्रेपट्टि गुरुङले चना चटे बेच्न थालेको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
धनगढी । गौरीगंगा नगरपालिका वडा नम्बर ६ ले एचआइभी संक्रमित बालबालिका तथा कमजोर आर्थिक स्थिति भएका विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।वडा कार्यालयले वडाका विभिन्न विद्यालयमा अध्ययनरत जनालाईपोशाक वितरण गरेको हो । पोशाक वितरण कार्यक्रममा वडा सदस्य टेकबहादुर कुँवरले वडाको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं । भारतमा हुने लोकसभा निर्वाचनका लागि शनिबार बेलुकी ६ बजेदेखि नेपाल-भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ । भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि यही वैशाख २३ गते बेलुकी ६ बजेसम्मका...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ । अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।वीर अस्पतालका विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन् । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नुपर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन् । अस्पतालमा दैनिक १०...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं।मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्ने निर्णय कार्यान्वयन नभएपछि शिक्षा मन्त्रालयलेत्रिभुवन विश्वविद्यालयसँग जवाफ मागेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले तीन दिनभित्र जवाफ मागी बिहीबार त्रिविलाई पत्राचार गरिएको जानकारी दिए । 'शुल्क फिर्ताको प्रक्रिया के-कसरी अघि बढेको छ भनेर...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौँ ।कुनै बेला भृकुटीमण्डप राजधानीवासीको रमाइलो मेला हेर्न जाने ठाउँ थियो । तीनधारा संस्कृत छात्रवासमा बस्दा यहाँको रमाइलो मेला घुमेको सम्झना गर्छन् प्राध्यापक देवी सुवेदी । 'खाना खाएर यसो घुम्न यहीं जान्थ्यौं,'उनी सम्झन्छन्, 'टाढा घुम्न गइयोभने ककनी, पनौती, खोपासी,त्रिशूली गइन्थ्यो...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की,...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौँ ।वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिक हुन् राष्ट्रपति। राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन्। तर, पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन्। दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइदिँदाको आसनदेखि विलासीपूर्ण सवारीसाधन...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडाैं । बंगालको खाडीमा आएको चक्रवात फानीको असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।न्यायालयमा बढेको राजनीतिक प्रभावले मुलुक सर्वसत्तावादतर्फ प्रवेश गर्न लागेको पूर्वन्यायाधीशहरूको अध्ययनले देखाएको छ। पूर्वन्यायाधीश समाजको अध्ययन प्रतिवदेनले न्यायालय क्रमशः गलत बाटोमा जान थालेको औंल्याउदै त्यसमा सतर्कता अपनाउन ढिलाइ भइसकेको निष्कर्ष निकालेको छ। लोकतन्त्रमा राजनीति र खासगरी जनताका लागि राजनीतिको...

लोकसंवाद संवाददाता,   बैशाख २१, २०७६
काठमाडौं ।सरकारले मुलुकको सामाजिक र आर्थिक क्षेत्रमा विकास गर्न खोजेको देखाउने गरी कार्यान्वयनमा जानै नसक्ने कार्यक्रम समेटेर आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०७६०७७ का लागि...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाै । नेपाल सरकारकाे तर्फवा आगामी आ.व. २०७६/७७को नीति तथा कार्यक्रमा प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै नीतितथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। पूर्णपाठ नेपाल सरकार बैशाख २०७६ प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय...