मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडौं ।स्थानीय तहले आफूसँग समन्वय नगरी संघले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने स्पष्ट पारेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले समायोजनको नाउमा कर्मचारी पठाउन आफूसँग कुनै समन्वय नगरेको भन्दै संघबाट आएका कर्मचारीहरुलाई हाजिर गराउन नसकिने स्पष्ट पारेका हुन् । संघीयताको मर्म...
लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
लहान ।सप्तरीको राजविराज नगरपालिका७ की २६ वर्षीया नजराना खातुनलाई तीन वर्षअघि सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले जिउँदै जलाएर हत्या गरे। ९० प्रतिशत शरीरको भाग जलेकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। नजराना खातुनलाई सासू र जेठानीले आगो लगाई...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
काठमाडौं ।सरकारले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो। अब बस्ने मन्त्रिपरिषद् बैठकमा अतिक्रमित सार्वजनिक जग्गा सरकारको मातहतमा...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७६
सिरहा । सिरहा नगरपालिका१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकतापछि बन्ने नयाँ पार्टी समाजवादी पार्टीको नेपालको अध्यक्षमा बाबुराम भट्टराई र उपेन्द्र यादव हुने भएका छन् । सोमबार घोषणा हुने भनिएको पार्टीको अध्यक्षबारे आज टुंगो लागेको हो । भट्टराई संघीय परिषद्...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले हिजो आफूहरू जनयुद्धका समय कहिले जङ्गलमा सुतियो, कहिले कहाँ । त्यति वेला जङ्गल जस्तो लाग्दैनथ्यो, तर आज काठमाडौँ जनताका बिचमा रहँदा जङ्गलमा रहको अनुभूति भएको अभिव्यक्ति दिनु भएको छ...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास बाँकेमा कार्यरत नायब सुब्बा घुस लिँदै गर्दा समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टाइपिस्ट नायब सुब्बा (नासु) कृष्णकुमार पाठकलाई तीन लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । पाठकले...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
पाकिस्तानका १० वर्षीय मोहम्मद अबरार संसारको सबैभन्दा मोटो बालकको रुपमा चिनिएका छन् । उनको तौल २०० किलो रहेको छ । मोटोपनका कारण उनको स्वास्थ्यका लागि सर्जरी जरुरी भएको डाक्टरले बताएका छन् । उनी एक छाकमा ४ जना वयस्क मान्छे सरह...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
नयाँ दिल्ली । भारतमा जारी लोकसभा चुनावको पाँचौं चरणअन्तर्गत सात राज्यका ५१ सिटका लागि सोमबार निर्वाचन हुँदैछ । उत्तर प्रदेशका १४, राजस्थानका १२, मध्यप्रदेश र पश्चिम बंगालमा ७७, विहारमा ५, झारखण्डमा ४ र जम्मूकाश्मिरमा २ सिटका लागि निर्वाचन हुँदैछ ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
डोटी / डोटी जिल्लाको आदर्श गाउँपालिका१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन्। सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७४/७५ को भन्दा चालू आवमा राजश्व सङ्कलन बढी गरेको छ । २०७४/७५ मा राजश्व सङ्कलन रु १२ लाख ५९ हजार ५०० भएकामा चालू आवको चैतसम्म रु १३ लाख ४० हजार ५०० राजश्व...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
बाजुरा जिल्लाको हिमाली गाउँपालिका५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ। भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए। मृत्यु हुनेमा क्युडीकी ५५ वर्षीया छञ्चकला बुढा रहेको बताइएको छ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
एजेन्सी । इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले सनराइजर्स हैदरावादलाई पराजित भएको गरेको छ । शनिबार राति भएको खेलमा बैङ्गलोरले हैदरावादलाई ४ विकेटले पराजति गरेको हो । यसहारसँगै हैदरावादको प्लेअफ पुग्ने सम्भावना कम भएको छ । हैदरावादले दिएको...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६०७७ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ४६ अर्ब ७० करोड रुपिया बराबरको बजेट सिलिङ दिएको छ । यो बजेटको सिलिङ संघीय सरकारको लागि मात्रै हो । प्रदेश र स्थानीय तहका लागि छुट्टै बजेट...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकालाई सुशासनसहितको स्मार्ट सिटी बनाउनका लागि २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ। वालिङ नगर कार्यपालिकाको आयोजनामा स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनसँगै २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको हो। सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार तथा...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं ।नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७६
काठमाडौं । अस्पतालको खोप शाखा पुग्दा सेवाग्राही सप्तरीका नरेन्द्रनारायण शाह र सो शाखामा कार्यरत नीरु पालीबीच भनसुन भइरहेको थियो । नरेन्द्रनारायणका आठ वर्षीय छोरा पृथ्वीईश्वरलाई हेपाटाइटिस एविरुद्धको (एमएमआर)खोप लगाउनुपर्ने थियो । तर, नीरुले भनिन्, १५ महिनासम्मका बालबालिकाका लागि आवश्यक पर्ने...