मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत २५, २०७५
काठमाडौं ।सरकारले हालसालै गरेको चिकित्सकको समायोजनले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई असर पारेको छ। संघीय सरकारले खटनपटन गर्दा निश्चित अवधिका लागि भए पनि चिकित्सक सुदूरपश्चिम र कर्णाली प्रदेशमा जानैपर्ने अवस्था थियो। तर सरकारले हालै चिकित्सक समायोजन गर्दा न्यून संख्यामा मेडिकल अधिकृतहरु...


लोकसंवाद संवाददाता,   चैत २५, २०७५
काठमाडौं।आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमा विकास योजना पार्नका लागि नेकपाका सांसद अहिले जनताको राय सुझाव लिन आआफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । जनता के चाहन्छन्, बजेटमा के कस्ता विकास योजना समावेश गर्नुपर्छ भनी सुझाव लिनका लागि सांसदहरु आआफ्नो क्षेत्रमा...

लोकसंवाद संवाददाता,   चैत २५, २०७५
सुनसरी ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरेको देखिएकाले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान...

लोकसंवाद संवाददाता,   चैत २५, २०७५
काठमाडाैं । कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालकाआपत्कालीनबाहेक सबै सेवा बन्द छन् । अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् ।कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ ।...

लोकसंवाद संवाददाता,   चैत २५, २०७५
काठमाडाैं । भूकम्पपछि निजी आवास पुनर्निर्माणका लागि सरकारले तोकेको समय सकिन लागेको छ । तर, भक्तपुरमा भूकम्पपीडितको लाभग्राही सूचीमा दर्ता भएकामध्ये एकचौथाइले मात्रै घर निर्माण गरेर अनुदान लिएका छन् । पहिलो किस्ता बुझेका १६ हजारभन्दा बढी परिवारले अझै घर बनाउन...

लोकसंवाद संवाददाता,   चैत २५, २०७५
काठमाडाैं । एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । नेताहरूलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
जापानको राजधानी टोकियोको ओक डोर स्टीकहाउस रेष्टुरेण्टमा संसारको सबैभन्दा महंगो बर्गरको बिक्री शुरु भएको छ । संसारको सबैभन्दा महंगो भनिएको यस बर्गरको मूल्य नेपाली रुपैयाँ करिब एकलाख पर्ने जनाइएको छ । यसलाई स्टीकहाउस रेष्टुरेण्टका सेफ पैट्रिक शिमादाले तयार गरेका हुन्...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको मूल्य र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ । इन्टरनेटको मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
काठमाडौं । नेपालमा चट्याङबाट वार्षिक ८२ जनाको ज्यान जाने गरेको पाइएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङबाट वर्षेनी ८२ जनाको ज्यान लिने गरेको जनाएको छ । चट्याङबाट हुने मानविय क्षति कम गर्न केन्द्रले घरभित्र हुँदा र बाहिर...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
हालै अर्जेन्टिनाको एक कम्पनीले सहमतिको अवधारणामा आधारित कण्डमको विकास गरेको छ । यसको विशेषता के हो भने यो कण्डमको प्याकेट खोल्नका लागि दुई जनाको सहमति आवश्यक पर्छ । प्याकेट खोल्नका लागि एकैपटक चारवटा प्वाइन्टमा दवाव दिनुपर्छ । कण्डमको प्याकेट खोल्नको...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
सुर्खेत । शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
चिप्लेढुङ्गा । मबिना कसैकसैलाई मुस्किल छ पोखरामा । शुक्रबार पोखरा सभागृहको स्टेजमा पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेल उत्रिए । सङ्गीत पारखीहरुको बेजोड ताली र हुटिङबाट उनको स्वागत भयो । गायक खरेलले गीतका सर्जक शीतल गिरीलाई पनि स्टेजमा बोलाए शीतल...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
काठमाडाैं । न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलन बुधबार सुरु भएको हो । राष्ट्रपतिले उद्घाटन गरेपछि बिहीबार समूहगत रूपमा छलफल र शुक्रबार सामूहिक छलफलसहित समापन भएको हो । उद्घाटन समारोहमा राष्ट्रपतिले औपचारिक भाषण गरे पनि कानुनमन्त्री भानुभक्त ढकालले भने सवालजवाफमै भाग लिएका...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
काठमाडौँ ।कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
बारा ।असिना पानीसहित आएको हुरीले यहाँ वितण्डा मच्चाएको एक साता भएको छ । प्रभावित क्षेत्रका अधिकांश गाउँलेको बास अहिले टेन्टमा छ । ओत लाग्ने अस्थायी व्यवस्था भए पनि उनीहरूमा सम्भावित हुरी र वर्षात्ले निम्त्याउन सक्ने विपत्तिको त्रास भने हटेको छैन...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
काठमाडौँ ।मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले कूटनीतिक उच्च तहमा उब्जिएको गम्भीर मामलामा परराष्ट्र मन्त्रालयले एकपक्षीय र प्रायोजित मनसाय राखेर मौनता साधेको आरोप लगाएकी छन् ।राजदूत शेर्पाका निजी चालक वाङ्छु शेर्पाले दिएको उजुरीपछि विवादमा तानिएकी...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
बारा ।फेटा गाउँपालिका६ पुरैनियामा शनिबार अपराह्न २ बजे पुग्दा ४२ वर्षीया सल्या खातुन प्लास्टिकको जगमा भुजामा तेल र नुन मिसाएर बनाइएको चटपटे खाँदै थिइन् । गत आइतबारको हावाहुरीले घर ध्वस्त बनाएपछि सेनाले निर्माण गरेको टेन्टमा बस्दै आएकी उनले बिहानको खाना...

लोकसंवाद संवाददाता,   चैत २४, २०७५
काठमाडौं ।मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका...