भदौ २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
छेपारोको बारेमा विभिन्न उखान बनेका छन्, जस्तैः छेपारे। अर्थात् भोलिभन्दा भन्दै छेपारोले कहिल्यै घर बनाउँदैन। छेपारोको रातको बास त देखिएन। तर, घामपानीको यो साता बगैँचामा डुल्दै गरेका छेपाराको तस्बिर खिँच्दा छेपारे प्रवृतिको भने निकै सम्झना आयो। जस्तो की: महाभूकम्पका चार...
लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
दाङ ।क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न दुई विदेशी नागरिकसहित प्रहरीले घोराहीबाट बुधबार पाँचजनालाई नियन्त्रणमा लियो। अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगन्जका प्रमोद काफ्लेलाई प्रहरीले ठूलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौँ । गएको चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ । त्यस घटना टोर्नाडो हो वा हावाहुरी भन्ने खुट्याउन...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौँ ।क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने। क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने। क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
जनकपुर ।प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन्। यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको हो। विभिन्न शीर्षकका ती योजना ५ लाखदेखि १...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौं ।बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो तथा संलग्नताको प्रमाण फेला पारेको छ । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजरीलाई अनुसन्धान नगरी असफल बनाएका...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७६
काठमाडौं ।राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वरस्वच्छन्दबिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा २०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा पाइनेछ...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौं, एजेन्सी हामीले कपाल कोर्दा झर्ने कपाल तथा काटेका कपाल पनि कमाईको राम्रो स्रोत हो भन्ने थाहा छ तपाईलाई । कपालको वार्षिक कारोवार अरबौंको छ । भारत तथा पाकिस्तान यसका प्रमुख निर्यातक देश हुन भने अन्य धेरै विकसित देश यसका...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
भारतमा चलिरहेको निर्वाचनको चुनाव प्रचारमा सबै दलका नेता दिनरात खटिएका छन् । कांग्रेस अध्यक्ष राहुल गान्धी पनि भारतभर चुनावी र्यालीमा सहभागिता गर्दैछन् । यस क्रममा आज उनी चढेको हवाइजहाजको इन्जिनमा आएको प्राविधिक गडबडीका कारण उनले दिल्ली फर्किनुपर्यो । काठमाडौं ।...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
गुजरात । भारतका अति विवादस्पद तथा चर्चित गुरु आशारामका छोरा नारायण साईलाई अदालतले दोषी घोषित गरेको छ । गुजरातको सूरतस्थित सेशन कोर्टले उनलाई दुष्कर्म मामलामा दोषी रहेको फैसला गरेको छ । अदालतले आउदो ३० अप्रिलका दिन उनलाई सजाय सुनाउने छ...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट हुनअघि नै भारतले श्रीलंकाका सुरक्षा अधिकारीलाई इन्टेलिजेन्स रिपोर्ट दिएका थिए । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले त्यो रिपोर्ट आफूले नपाएको बताएपछि प्रहरी प्रमुख पुजीत जय सुन्दराले पदबाट राजीनामा गरेका छन् । कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले देशमा...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
वाराणसी । प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावका लागि शुक्रबार वाराणसीबाट नामांकन दर्ता गराएका छन् । उनले बिहान ११ः४० बजे भाजपाका आधिकारिक प्रत्यासीका रूपमा आफ्नो नामांकन दर्ता गराएका हुन् । नामांकन दर्तापछि मिडियासँग कुराकानी गर्र्दै उनले भने, काशीवासीलाई धन्यवाद, पाँच सालपछि...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
पर्वत ।पर्वतको महाशीला गाउँपालिका६ फलामखानीका बासिन्दा मेघगर्जन शुरु भएपछि घरभित्र दाैडिन्छन् । घरमा रक्सी छर्केर । उक्त गाउँमा चट्याङ्बाट वर्षेनी ठूलाे धनजनकाे क्षति हुन्छ । त्यसैले मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यता रहेकाेले उनीहरु मेघगर्जन हुने समयमा रक्सी छर्केर घरभित्र...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौँ ।स्थानीय तहमा कर्मचारी भर्नालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्व सुरु भएको छ । प्रदेशले समायोजनपछि रिक्त दरबन्दीमा प्रदेश कानुनअनुसार प्रदेश लोकसेवाबाटै भर्ना गर्न माग गरिरहँदा संघले पदपूर्ति प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
पोखरा ।गत मंगलबार अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरेर फर्कने क्रममा मलेसियाका ४८ वर्षीय आरोही वुई किन चिन समूहबाट छुटे। निर्धारित समयमा तोकिएको गन्तव्यमा नफर्केपछि बल्ल उनी छुटेको थाहा भयो। अनि उद्धारको प्रयास भए पनि तत्काल सम्भव भएन। निर्धारित समयमा...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
धादिङ ।भूकम्प गएको चार वर्ष बित्यो। गोरखाको बारपाक केन्द्रबिन्दु रहेको भूकम्पले हजारौंको ज्यान र लाखौंको बास खोसेको थियो। भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थी अझै पनि टहरा र खुला आकाशमुनि पढ्न बाँध्य छन्। उदाहरणको रूपमा उत्तरी धादिङको खनियाबास गाउँपालिका५ सत्यदेवीस्थित...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौं। अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७६
काठमाडौँ। नेपाल आयल निगमले ग्यास उद्योगी, ढुवानी कम्पनी तथा बिक्रेताको कमिसन वृद्धि गरे पनि व्यवसायीले भने अझै असन्तुष्टि जनाएका छन् । बास्तविक बजार भाउको बेवास्ता गरी एकतर्फी रूपमा अवैज्ञानिक तरिकारले झिनो वृद्धि गरिएको र यसबाट समस्याको समाधान हुन नसक्ने नेपाल...