मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ । सङ्घीय संसद्को आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७६०७७ को...
लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६


लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौँ । मकालु बरुण संरक्षण क्षेत्रका यतिका पाइला देखिएको हुनसक्ने भारतीय सेनाको दावीलाई नेपाली सेनाले खण्डन गर्दै जंगली भालुको पाइला भएको निश्कर्ष निकालेकोे छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आफ्ना सैनिक अधिकारी तथा स्थानीय बासिन्दाको भनाईको आधारमा भेटिएको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । बंगालको खाडीमा बनेको समुद्री आधी फानीको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । फानीको कारण मौसम प्रतिकूल बनेपछि नेपालको आन्तरिक उडान पूर्णतया प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार फानीका कारण सबै आन्तरिक उडान बिहान १०...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
नयाँ दिल्ली, एजेन्सी । फ्रान्सले आफ्नो देशको सर्वोच्च नागरिक सम्मान भारतीय वैज्ञानिक एएस किरण कुमारलाई प्रदान गरेको छ । किरण कुमार भारतीय अन्तरिक्ष एजेन्सी इण्डियन स्पेश रिसर्च अर्गनाइजेसन इसरोका पुर्व प्रमुख हुन । फ्रान्सका राष्ट्रपति इमैनुअल मैंक्रोले फ्रान्सको सर्वोच्च नागरिक...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले समुद्री आँधी फानी नेपालमा आउने सम्भावना कम भएको प्रक्षेपण गरेको छ । तर, यसको असर भने पर्ने महाशाखाको प्रक्षेपण छ । यसपटक फानीको प्रभाव भारतको ओडिसालगायत क्षेत्रमा परेको छ । बंगालको खाडीको ओडिसा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
जाजरकोट ।विश्वमै दुर्लभ मानिएका सुन गिद्ध र सेतो गिद्ध जोडीले चल्ला कोरलेका छन् । अति संकटापन्न सुन गिद्धले नलगाड नगरपालिका५, पोखराको महादेवस्थान गोठथात जंगलको सल्ली रूखमा लगाएको गुँडमा गत १४ गते चल्ला कोरलेका हुन् । विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाैं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे ।...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं।भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गराएको पाइएको छ । करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको भेटिएको हो । ल्यान्ड पुलिङ गरी घडेरी बिक्री गर्दै आइरहेको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाैं । नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका४ त्रिवेणीमा बिक्री गरेका हुन् ।जुम्ला...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं । नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाैं । बंगालको खाडीको मध्य पश्चिमी भेगमा विकसित भएको चक्रवात फानीको प्रत्यक्षअप्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएको छ । सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं ।सरकारको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुने भएको छ। अपराह्न ४ बजे बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। संसद् सचिवालायले शुक्रबार बिहान अन्तर्राष्ट्रिय सम्मेलन...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
हुम्ला । नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि हुम्लाको नाम्खा गाउँपालिका६ लिमीवासी तिब्बती ढिकेनुनमा निर्भर छन् ।सदरमुकाम सिमकोटबाट चारदेखि पाँच दिनको पैदलदूरीमा पर्ने लिमीका तिल, हल्जी र जाँग नेपालका अन्य बस्तीभन्दा तिब्बतसँग नजिक छन् । यी...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
विराटनगर ।सरकार र पार्टी नेतृत्व एकातिर, बहुसंख्यक सांसद अर्कातिर हुने अवस्था देखिएपछि प्रदेश एकको नाम र राजधानी निर्धारण अब नेकपाको पार्टी ह्विप बाट टुंगिने निश्चित भएको छ। नेकपा प्रदेशको पार्टी नेतृत्व र सांसदबीच बुधबार सुरु भएर बिहीबार राति अबेरसम्म चलेको...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडाैं । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं ।गत वर्ष पहिलो महिना साउनमा नै आन्तरिक ऋण उठाएको सरकारले चालु आर्थिक वर्ष नौ महिना पछि ऋण लिने तयारी गरेको छ। सरकारले गत वर्ष साउनमा ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो। चालु बजेटको लक्ष्यअनुसार राजस्व संकलन...

लोकसंवाद संवाददाता,   बैशाख २०, २०७६
काठमाडौं ।धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो। निलो पुल...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं एजेंसी। अहिले थाइल्याण्डका राजाको पुरै विश्वमा चर्चा चलिरहेको छ । थाई राजा वाजीरालोंग्कोर्नले आफ्नो निजी सुरक्षा गार्डसँग विवाह गरेपछि उनी चर्चाको शिखरमा छन् । ६६ वर्षीय राजा वाजीरालोंग्कोर्नले आफूभन्दा २६ वर्ष कान्छी सुथिदा तिदजईसँग विवाह गरेका हुन् । थाई...