मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाण्डौ, एजेन्सी हालै अष्ट्रेलियाका वैज्ञानिकले अनौठो खोज गरेका छन् । वैज्ञानिकको दावी छ कि उनीहरुले हावामा भएको कार्वनडाइअक्साइड निकालेर त्यसलाई कोइला बनाउन सकिन्छ । यो अनौठो खोजमा हावामा रहेको कार्वनडाइअक्साबाट कसरी कोइला बनाउन सकिन्छ भन्ने बारेमा उनीहरुले बताएका छन् ।...
लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६


लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
चन्द्रयान२ अभियान अन्तर्गत भारतको अन्तरिक्ष एजेन्सी इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन इसरोले चन्द्रमामा ओर्लिने जानकारी दिएको छ । इसरोका अनुसार उसको रोभर प्रज्ञानले ७ सेप्टेम्बरमा चन्द्रधरातलमा पाइला टेक्ने छ । चेन्नई, एजेन्सी । भारतले चन्द्रयात्राको दोस्रो अभियानमा चन्द्र धरातल टेक्ने महत्वाकाँक्षा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
आतंकी संगठन जैशएमुहम्मदको प्रमुख मसूद अजहरलाई वैश्विक आतंककारी घोषित गरिएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले मसूदलाई सर्वसहमतिले आतंककारी घोषित गरेको हो । यसलाई भारतको ठूलो कुटनीतिक सफलता मानिएको छ । नयाँ दिल्ली । पाकिस्तानमा बसेर आतंककारी गतिविधिमा संलग्न...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
इग्ल्याण्डको प्रधानमन्त्री टेरीजा मेले रक्षामन्त्री विलियमसनलाई वर्खास्त गरेकी छन । विलियमसनमाथि सुरक्षा परिषद बैठकको सूचना सार्वजनिक गरेको आरोप छ । लन्डन, एजेन्सी । इग्ल्याण्डको प्रधानमन्त्री टेरीजाले आफ्नो क्याबिनेटका रक्षामन्त्रीलाई बर्खास्त गरेकी छन् । १ मे बुधबार रक्षामन्त्री विलियमसनलाई पदमुक्त गरेर...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं ।बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित झएको शक्तिशाली चत्रवात फानीको असर नेपालसम्मै पर्न सक्ने मौसमविद्हरुले प्रक्षेपण गरेका छन्।शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भूभाग भएर फानी नेपाल प्रवेश गर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए। त्यो चक्रवातको असर पूर्वी क्षेत्र...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं ।एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली,हि्वलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
चितवन ।रत्ननगर नगरपालिका१२ का ५४ वर्षीय रघुनाथ भट्ट २० वर्षदेखि कुखुरापालन व्यवसायमा छन्। १० हजार कुखुरापालन गर्ने क्षमताका खोर भए पनि पछिल्लो एक वर्षदेखि उनले चल्ला राखेका छैनन्। यसअघि उनले खोर खाली राखेका थिएनन्। पछिल्लोपटक गरेको कुखुरापालनबाट भएको अण्डा उत्पादनको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं ।कारखाना खोल्न किसानबाट अधिग्रहण गरेको चार सय २० रोपनी जग्गा हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक हडपेर हिनामिना गरेको पाइएको छ। कारखानाका सञ्चालकले कतिपय जग्गा बिक्री गर्नुका साथै र बैंकमा धितो राखी ऋण नतिरेर लिलामीमा पु-याएको भेटिएको छ।...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । काठमाडौंको बाँसबारीचन्डोलबाट नारायणहिटीकमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६०...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । सिंहदरबारको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र मानेर दुवैतर्फ बराबरी जग्गा उपयोग गर्नुपर्नेमा शतप्रतिशत जमिन सिंहदरबारको मात्रै मिचियो । पर्खालभित्रबाट मात्र सडक निर्माण गर्दा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क र टुँडिखेलआसपासका अकासे पुलको लिज सम्झौतामा चलखेल गरी उनले...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । संघीय संसद सचिवालय कर्मचारी युनियनले आफ्ना माग पूरा नभए संघर्ष गर्ने चेतावनी दिएको छ । संघीय संसद सचिवालयका कर्मचारीको छाता संगठन युनियनले संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले गत मंगलबारका विभिन्न निर्णय सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले पासपोर्टमा तोकिएभन्दा बढी विदेशी मुद्रा बोक्न निषेध गरेको छ । यसअघि राष्ट्र बैंकको अस्पष्ट सूचनाका आधारमा विदेशी मुद्राको तस्करी भइरहेको खुलेको थियो ।विदेश भ्रमणमा जाँदा पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा बोक्न पाइन्छ । पासपोर्टमा...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडाैं ।चीनको आठदिने भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छिन् । नौदिने कार्यतालिका लिएर ११ वैशाखमा चीनको बेइजिङ उडेकी राष्ट्रपति एक दिन भ्रमण छोट्याएर फर्किएकी हुन् । ल्हासा भ्रमणका क्रममा हाई अल्टिच्युडले उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
म्याग्दी ।धवलागिरि गाउँपालिका५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा (मगर)को घरमा विद्यालय सञ्चालनकै विषयमा स्थानीय अगुवासँग छलफल गरिरहेका वेला उनीमाथि कुटपिट भएको छ । दलित भएर मगरको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
झापा । झापाको कचनकवल गाउँपालिकामा भारतीयलाई नेपाली नागरिकता दिलाउन मिलोमतो गरेका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको छ । घटना सार्वजनिक भएको एक साता बितिसक्दा पनि नागरिकताका लागि कागजपत्र मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र सर्जमिन गर्ने स्थानीयलाई प्रहरीले समातेको...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वले पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ। नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग...

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७६
ललितपुर ।जिल्लाभर विद्युत् वितरणका लागि ६६ केभी प्रसारण लाइनदेखि कार्यालय भवनसम्म रहेको लगनखेलस्थित विद्युत् प्राधिकरणले १० रोपनीभन्दा बढी जग्गा भोगचलन गर्दै आएको छ। तर नेपाल विद्युत् प्राधिकरणको जिल्लादेखि केन्द्रसम्म त्यसबारे कुनै विवरण छैन, न त कार्यालयका कुनै कर्मचारीलाई जग्गाको क्षेत्रफल...