मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ३१, २०७८
काठमाडौँ। शोभा अर्जुन सङ्गीत कोषकोआयोजनारनेपाली लोक बाजा सङ्ग्रहालय सहआयोजनामानेपाली लोक सङ्गीतकी प्राध्यापक गायिका तथा लेखिका शोभा तिवारी लोहनी ६८औँ जन्म जयन्ती मनाएको छ। ६८औँ जन्म जयन्ती कार्यक्रमको उद्घाटन शोभा तिवारी लोहनीका छोरा तथा शोभा अर्जुन सङ्गीत कोषका अध्यक्ष आशिष तिवारीले...


लोकसंवाद संवाददाता,   साउन ३१, २०७८
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन असोज दोस्रो साता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी अनेरास्ववियु क्रान्तिकारीले २२औँ राष्ट्रिय सम्मेलन ८-१० असोजसम्म गर्ने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   साउन ३१, २०७८
काठमाडौं, ३१ साउन । भारतको ७५औँस्वतन्त्रता दिवस काठमाडौंस्थित भारतीय दूतावासमा मनाइएको छ । स्वतन्त्रता दिवसलाई 'आजादी का अमृत महोत्सव'कारूपमा मनाइएको भारतीय दूतावासले जनाएको छ । महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहनेछ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रिय...

लोकसंवाद संवाददाता,   साउन ३१, २०७८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीबैठकले केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ । आजबिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजैकेन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकमा नेताहरूको कार्य विभाजनलगायतका विषयमा छलफल भएको बताइएको...

लोकसंवाद संवाददाता,   साउन ३१, २०७८
पाकिस्तानको ७५औँस्वतन्त्रता दिवसका अवसरमा पाकिस्तानी दूतावासले झण्डोत्तल समारोह आयोजना गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावासका उपनियोग प्रमुख अदनान जाभेद खानले पाकिस्तानको झण्डोत्तोलन गरेका थिए । कोरोना भाइरसको महामारीका कारण पाकिस्तानी दूतावासका अधिकारीहरू मात्रकार्यक्रममा सहभागी भएका थिए । सो अवसरमा पाकिस्तानका...

लोकसंवाद संवाददाता,   साउन ३१, २०७८
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कमिटी बैठकमा ८ पृष्ठ लामो राजनीतिक र सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीति अवस्था सिर्जना हुनुको लामो पृष्ठभूमि उल्लेख गर्दै अहिले बनेको वामलोकतान्त्रिक गठबन्धनलाई आगामी...

लोकसंवाद संवाददाता,   साउन ३०, २०७८
अन्योलमा परिरहेको नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले आगामी ९-१३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । १६-१९ भदौका लागि तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले मंसिरमा अर्को महाधिवेशन मिति तोकेको हो...

लोकसंवाद संवाददाता,   साउन ३०, २०७८
काठमाडौँ । विश्व सम्पदा क्षेत्रमा सूचिकृत भएको हिन्दुहरूको आस्थाको प्रतीक धार्मिक एवं आराध्य देवपशुपतिनाथको संरक्षण र संवर्द्धनका लागि स्थापित पशुपति क्षेत्र विकास कोषमा पदाधिकारी नियुक्तिका लागिबालुवा माफियाले गिद्धे नजर लाउन थालेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रतीक...

लोकसंवाद संवाददाता,   साउन ३०, २०७८
ललितपुर ।ला लिगा फुटवल लिग सिजन २०२१२२ नेपाली टेलिभिजनको इतिहासमानै पहिलो पटक डिशहोमले प्रसारण गर्ने भएको छ । डिशहोमले दिएको जानकारी अनुसारस्पेनको घरेलु तथा सवैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
काठमाडौँ ।केन्द्रीय बैंकनेपाल राष्ट्र बैंकले नगदरहित कारोबारको प्रर्वद्धनमाउपकरणको अन्तरआवद्धता गर्दै राष्ट्रिय भुक्तानी स्वीच स्थापना गर्ने जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकलेआज २०७८ साउन २९ गते शुक्रबारसार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोवार...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
चितवनको शक्तिखोरमा बन्ने भनिएको औद्योगिक क्षेत्रको निर्माणको काम अझै अघि बढ्न सकेको छैन । कालिका नगरपालिकाको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनेर घोषणा भएको ४वर्ष ३ महिना पूरा भएको छ । ४ वर्षसम्म औद्योगिक क्षेत्रको काम डीपीआरमा सीमित छ ।...

एजेन्सी,   साउन २९, २०७८
चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरूमा परी अरू ४ जना अहिले पनि हराइरहेका अधिकारीहरूले जनाएका छन् । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गरेका मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएकाछन् । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
साहित्यकार एवं पूर्वमुख्यसचिव, पूर्वराजदूत भोजराज घिमिरेको उपन्यास इन्द्रमाया सार्वजनिक गरिएको छ । बिहीबार भर्चुअल माध्यम जुमबाट उक्त उपन्यास विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तक सार्वजनिक गरेका हुन् । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास तीन घुम्तीकी प्रमुख...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा ब्युँताएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पूरा भएको छ । देउवाले संसदबाट विश्वासको मत पाइसकेका छन् भने सरकारका न्यूनतम साझा कार्यक्रम पनि आइसकेको छ । तर एक महिनासम्म उनले न मन्त्रिपरिषद्लाई पूर्णता दिन...

लोकसंवाद संवाददाता,   साउन २९, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले वरिष्ठ साधक डा. तारानाथ शर्मा र वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य)लाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ । विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध/ नियात्रा, कथा र उपन्याससृजना तथा समालोचनाका साथै भाषाव्याकरणका...

लोकसंवाद संवाददाता,   साउन २८, २०७८
कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारले नयाँ उचाइ चुमेको छ ।आज बजार १६.४१ अंकले बढेर नेप्से परिसुचक ३१७९ को बिन्दुमा उक्लिएको छ । यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च बिन्दुहो । यससँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान...