मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत ०८, २०७५
काठमाडौं - सरकारले जनकपुरजयनगरकुर्था खण्डमा चलाउन ८४ करोड ६५ लाख रुपैयाँमा दुइटा रेल किन्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउँदै आएका थिए। तर खरिद प्रक्रिया सुरु नगरिँदा नेपालमा रेल चलाउने प्रयास भाषणमा सीमित...
लोकसंवाद संवाददाता,   चैत ०८, २०७५


लोकसंवाद संवाददाता,   चैत ०८, २०७५
काठमाडौं ।सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ। राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो। अहिले विवाद आउन नदिन सरकारले कानुन...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७५
काठमाडौं । धुवाँ नफाली फोहोर जलाएर खरानी बनाउने प्रविधि परीक्षण गरिने भएको छ । इरमा इन्टरनेसनल कम्पनीले जापानी प्रविधि वेस्ट टु वेल्थ नेपाल भित्र्याउन लागेको हो । सहरी क्षेत्रको फोहोर व्यवस्थापनमा चुनौती थपिइरहेका वेला कम्पनीले वातावरणमैत्री प्रविधि ल्याउन लागेको दाबी...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७५
काठमाडौं । विद्यार्थीबाट तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र रकम फिर्ता गर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार विश्वविद्यालयका पदाधिकारी, कलेज सञ्चालक र विद्यार्थी संगठनका प्रतिनिधिबीचको बैठकले शुल्क फिर्ताको सहमति गरेको छ । गण्डकी मेडिकललगायतका कलेजले विद्यार्थीबाट तोकिएभन्दा...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७५
काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राजनीतिक एजेन्डा नभएका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहका पछाडि जनमत नदेखिएको बताएका छन् । दुम्कौलीमा बिहीबार गुरुप्रसाद गौतम स्मृति प्रतियठानको साधारणसभामा उनले भने, सरकारले सम्बोधन गर्न नसकेको कारण केही साथी त्यता लागेका...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७५
काठमाडौं । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका पदाधिकारीबीच सहमति भएको छ । जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
युनाइटेड नेसन सेक्युरिटि काउन्सिल (युएनएससी)मा चौथो पटक भिटो प्रयोग गरेर चीनले पाकिस्तानी आतंककारी अजहर मसूदलाई वैश्विक आतंककारी घोषणा हुन दिएन । अब इयुले आफ्ना सदस्य राष्ट्रबीच मसूदलाई आतंककारी घोषित गर्ने प्रस्ताव राखेको छ । काठमाडौं । पाकिस्तानमा रहेर आतंककारी गतिविधि...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । भारतमा अन्ततः पहिलो लोकपालका रुपमा पीसी घोष नियुक्त भएका छन् । घोष सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । भारतमा लोकपाल नियुक्त हुन ५९ वर्ष लामो समय लाग्यो । लोकपाल जस्तो कानूनको इतिहास विश्वमा २१० वर्ष पुरानो मानिन्छ ।...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भिभिआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । प्रदेश २ ले संविधानविपरीत केन्द्र (संघ)को वन तथा वातावरण मन्त्रालय मातहत सञ्चालित केन्द्रीय योजना सागरनाथ वन विकास परियोजना खोसेर आफू मातहत लगेको छ । गत फागुन २४ मा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वन तथा वातावरण मन्त्री रामनरेश रायको...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निगरानी शाखा सर्वसाधारण जनताको पहुँचभन्दा टाढा रहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक आफू भ्रष्टाचार नगर्ने र अरु मन्त्रीलाई समेत गर्न नदिने भनिरहे पनि सर्वसाधारणले नै भ्रष्टाचार नियन्त्रण हुन...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आम उपभोक्ता परेका छन् ।...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले गैरकानुनी रूपमा कर्मचारीको तलब वृद्धि र बढुवा गरेका छन् । ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका तथा बैतडी र कञ्चनपुर जिल्लाका नगरपालिकाले कर्मचारी रिझाउन तलब स्केल र तह वृद्धि गरेका हुन् । विद्यमान...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष नेपाल १०० औं नम्बरमा परेको छ । यो सूचीमा फिनल्याण्ड पहिलो नम्बरमा परेको छ । विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७५
काठमाडौं । सरकारले नेपाल कम्युुनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन सुरु गरेको छ । विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७५
काठमाडौँ । सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७५
पोखरा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ। राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी, जवाफदेही एवं पार्टीलाई नवजीवन दिन सम्मेलनले योगदान दिने बताए। सम्मेलनले...