मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत २९, २०७५
काठमाडाैं ।त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने...
लोकसंवाद संवाददाता,   चैत २८, २०७५
लोकसंवाद संवाददाता,   चैत २८, २०७५


लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडौं । कांग्रेस अध्यक्ष राहुल गान्धीको सुरक्षामा ठूलो चुक भएको भन्दै कांग्रेसले गृहमन्त्री राजनाथसँग गुनासो गरेको छ । कांग्रेसका बरिष्ठ नेता अहमद पटेल, प्रवक्ता रणदीप सुरजेवाला एवम् पूर्वमन्त्री जयराम रमेशले पत्र लेखी भारतीय गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन् । पत्र...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
लण्डन । यस वर्षको बुकर इन्टरनेसनल पुरस्कारको नोमिनेसनमा महिलाको दबदबा देखिएको छ । पुरस्कारका लागि नोमिनेसनमा परेका ६ उपन्यासकारमध्ये पाँच महिला छन् । गत वर्षकी अवार्ड विजेता पोल्याण्डकी लेखिका ओल्गा टोकरिजुक पनि पुरस्कारको नोमिनेसनमा परेकी छन् । उनलाई ड्राइभ योर...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडौं । भारतमा पहिलो चरणको लोकसभा निर्वाचन बिहीबार सुरु भएको छ । निर्वाचनअन्तर्गत २० राज्यका ९१ सिटका लागि मतदान भइरहेको छ ।जसअन्तर्गत आन्ध्र प्रदेशमा २५, अरुणाचल प्रदेशमा २, उत्तराखण्डमा ५, तेलंगानामा १७, उत्तर प्रदेशमा ८, विहारमा ४, आसाममा ५, महाराष्ट्रमा...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काभ्रेपलाञ्चोक सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताएका छन्। आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भने, हामी वार्षिक एक प्रतिशतका दरले...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडौं।धेरै नेपालीको मृत्यु मुटु रोग (इस्केमिक हर्ट डिजिज) का कारण हुने गरेको एक अध्ययनले देखाएको छ । यो रोगमा मुटुको धमनीमा बोसो जम्मा भएर रगतको आपूर्ति रोकिन्छ । मुलुकमा रोगको भारबारे नेपाल स्वास्थ्य अनुसन्धानपरिषद्द्वारा गरिएको अध्ययनले यस्तो नतिजा देखिएको हो...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडौं ।धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् । राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना नोटिस टु एयर मिन (नोटाम) जारी भइसकेपछि विमानस्थल...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
पर्सा ।बारा मटिअर्वाका ५२ वर्षीय महिन्दर महतो २५ किलोमिटर यात्रापछि बुधबार बल्लतल्ल वीरगन्ज उत्रिए । नसाको रोगले देब्रे हातमा समस्या भएकाले डाक्टरलाई देखाउनु थियो । सरासर नारायणी उपक्षेत्रीय अस्पताल पुगे । सधैं बिरामीले भरिभराउ रहने अस्पताल परिसर बुधबार सुनसान देख्दा...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
दोलखा ।केही मानिस रिस पोख्दा पाहाझैं पछारिदिन्छु भन्ने गर्छन् । अब पाहा पछार्ने हैन, पाल्न थालिएको छ । दोलखाको मेलुङ ५ का वडाध्यक्षसमेत रहेका मानबहादुर मगरले पाहा पोखरीमा पाल्न सुरु गरेका हुन् । घरअगाडि आफूले बनाएको पोखरीमा ९० वटा पाहा...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडौं ।करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्। संघीय मामिला मन्त्रालयले करिब १२ हजार कर्मचारीले समायोजनको चिठी नबुझेको बताएको छ। मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
वैशाख ।सरकारले आन्दोलनरत चिकित्सकलाई धरपकड गर्न थालेपछि भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघले बिहीबार बृहत् छलफल गर्ने भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले आन्दोलनरत चिकित्सकको कुरा सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि यस विषयमा...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडौं ।भारतमा लोकसभाको निर्वाचन बिहीबार सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडौं ।नेपाल धितोपत्र बोर्डले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसअघिको कम्तीमा ५० कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको छ। सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १०...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडौं ।सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ। ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
लण्डन ।हामीले ब्ल्याक होल बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडाैं । राप्रपाका महामन्त्री एवं झापा३ का सांसद राजेन्द्र लिङ्देनलाई ७ चैतमा नेपाल टेलिकमको ९८४३९४७२९४ नम्बरबाट एकजनाले शुभचिन्तक बनेर एसएमएस पठाए तपाईं राजेन्द्र सर हो भने मलाई तुरुन्त फोन गर्नुस् न, इमर्जेन्सी छ । तपाईंको नम्बर बिजी मात्र भन्छ ।...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखाले सो रकम संलग्न पदाधिकारी र...

लोकसंवाद संवाददाता,   चैत २८, २०७५
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भएनभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ । तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा...